नेप्सेमा थप एक कम्पनीको साढे ८ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सानिमा लाइफ इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको साधारण सभाबाट पारित भएको सो प्रतिशत दरका कुल ८ लाख...


एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौैं । एशियन लाइफ इन्सोरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको हेटौंडा शाखाले बीमा वापतको रकम बीमितको घरैमा पुगेर भुक्तानी गरेको हो । कम्पनीको हेटौंडा शाखाले बीमित जीतपुर सिमरा उपमहानगर– २ बस्ने दल बहादुर थापा मगरको...


नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न, उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सुदुर पश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको...


सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज धनगढी, कैलालीमा आयोजित कार्यक्रमका बीच मृत्युदाबी रकम भुक्तानी गरेको छ । कम्पनीले बीमित स्व. धन बहादुर खत्रीको बीमालेख अन्र्तगत बैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नु भएकोमा निज बीमितको मिति २०७९।६।१३...


जन्मदिनको अवसरमा एशियन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । ब्रतबन्ध, जन्मदिन, विबाह, पास्नी र विवाह उत्सव जस्ता अवसरमा आफ्ना परिवार, इष्टमित्र तथा साथीभाईलाई जीवन बीमा पोलिसी खरिद गरी उपहार दिने...


नेशनल लाइफको दुई दिने बीमा सचेतना कार्यक्रम, १०० जना शिक्षकको म्यादी जीवन बीमा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशको बझाङमा उक्त कार्यक्रमहरु गरेको हो । बीमा सचेतना प्रवर्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पु¥याउनु पर्ने नेपाल बीमा प्राधिकरणको नीति...


जीवन बीमा कम्पनीहरुका बीमा अभिकर्ताको पाठ्यक्रम तयार, अब अभिकर्ताहरुले अनिवार्य पढ्नैपर्ने (पाठ्यक्रम सहित)

काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको पाठ्यक्रम बीमा प्राधिकरणले सार्वजनिक गरेको छ। यसअघि नै नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधिले अन्तिम रुप नपाँउदासम्म जीवन बीमा कम्पनीहरुलाई परिक्षा लिई नयाँ आवेदकलाई लाईसेन्स दिन बीमा कम्पनीहरुलाई निर्देशन दिईसकेको छ।...


तीन महिनामा जीवन बीमा कम्पनीहरुद्धारा १३ अर्ब बीमा दाबी भुक्तानी, ७ कम्पनीको घट्यो (तथ्याङ्कसहित)

काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १३ अर्ब ५८ करोड ५ लाख ८४ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक रिर्पोटअनुसार खुद दावी भुक्तानी...


नेप्सेमा थप ३६ लाख ८२ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । एशियन लाइफ इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । कम्पनीले आफ्नो साधारण सभाबाट पारित भएको सो प्रतिशत दरका कुल ३६ लाख...


सबै जीवन बीमा कम्पनीहरुले बढाए बीमालेख धितो कर्जाको ब्याजदर, भविष्यमा बीमितले नै फाइदा पाउने दावी

काठमाडौं । देशमा आर्थिक संकट गहिरिँदै जाँदा उच्च अंकले ब्याजदर बढ्दाको असर नेपाली जीवन बीमा क्षेत्रमा समेत परेको छ । लाखौं बीमितहरुले जम्मा गरेको करिब पाँच खर्ब बीमा प्रिमियम मध्ये अधिकांश बैंकहरुमै मुद्दति निक्षेपको रुपमा सुरक्षित रहेको छ ।...


नेपाल लाइफद्वारा ५.०३ अर्वको मृत्यु दावी भुक्तानी

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्त सम्ममा ५.०३ अर्व मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी...


डडेलधुरामा नेशनल लाइफको तालिम तथा प्रशिक्षण सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय टोली डडेलधुरा पुगेर अभिकर्ताहरुलाई तालिम तथा प्रशिक्षण दिएको छ । कम्पनीले एक कार्यक्रमका बीचमा डडेलधुरास्थित राइनो होटलमा तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री शनिबार...


जीवन बीमक संघ नेपालको नयाँ कार्यसमिति चयन, सिटिजन लाइफका पौडेल बने अध्यक्ष

काठमाडौं । जीवन बीमक संघको आज बसेको साधारणसभाले नयाँ अध्यक्ष चयन गरेको छ। आज बसेको सभाले सिटिजन लाइफका सिईओ पोषक राज पौडेललाई अध्यक्षमा चयन गरेको हो । उनको अध्यक्षतामा नयाँ कार्यसमिति आजै चयन भएको छ ।  शुक्रबार काठमाडौको त्रिपुरेश्वरस्थित...


बीमा कम्पनीहरुलाई साईन बोर्डमा नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुरानो बीमकको नाम पेटिका हटाएर नयाँ राख्न आग्रह गरेको छ। बीमा प्राधिकरणले बीमा कम्पनीहरुको कार्यालयमा रहेका नाम पेटिका एवं होडिङ बोर्डमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्याशंको सट्टा नेपाल बीमा प्राधिकरणबाट इजाजत...


युनियन लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न, ३४ पिन्ट रगत संकलन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रदेश १ को प्रादेशिक कार्यालय इटहरीले आज शुक्रबारको दिन प्रदेश १ का कर्मचारी तथा अभिकर्ताहरुलाई लक्षित गरेर रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमको...


मर्जरको प्रकृयामा रहेको बीमा कम्पनीका कमर्चारीहरुको वृद्धि विकास रोकियो, अन्यौल र तनावमा काम गर्दै कर्मचारी

काठमाडौं । बीमा कम्पनीहरुमा पछिल्लो समय मर्जर प्रकृयाको कारण कर्मचारीहरुको वृद्धि विकास रोकिएको भन्दै कर्मचारीहरुले गुनासो व्यक्त गरेका छन् । मर्जर प्रकृयाको घोषणा गर्ने र मर्जरको मिति सार्ने प्रकृयाको कारण कर्मचारीहरुमा अन्यौल र तनाव सिर्जना भएको छ। आर्थिक बर्ष...


नेपाल लाइफले दिगो लगानी विस्तार गर्ने नीति लिएको छ: सिइओ पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविण रमण पराजुलीले कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधिकरण गर्दै जाने नीति लिएको बताएका छन् ।...


बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधि अन्तिम चरणमा, शैक्षिक योग्यताको बिषय के होला ?

काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको पाठ्यक्रम र परिक्षा कार्यविधि अन्तिम चरणमा पुगेको छ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको पाठ्यक्रम र परिक्षा कार्यविधिले अन्तिम रुप नपाँउदासम्म जीवन बीमा कम्पनीहरुलाई परिक्षा लिई नयाँ आवेदकलाई लाईसेन्स दिन बीमा कम्पनीहरुलाई निर्देशन दिईसकेको...


नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुर पश्चिम प्रदेशको धनगढीमा बीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया...


जीवन बीमक संघले उपाध्यक्षलाई अध्यक्ष बनाउने प्रस्ताव अघि बढाउदै

काठमाडौं । जीवन बीमक संघ नेपालको अध्यक्षमा सिटिजन लाइफको सिईओ पोषक राज पौडेलले चयन गर्न छलफल अघि बढेको छ । संघको हिजो बसेको बैठकले हाल नेपाल उद्योग बाणिज्य महासंघमा भएको उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था जीवन बीमक संघ नेपालमा...