सन नेपाल लाइफद्धारा साढे ११ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको जनकपुर शाखाले बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । जनकपुर शाखा वरिषठ प्रबन्धक नवराज चैधरीबाट गणेशमान चारनाथ नगरपालिका वडा नं....


आइएमई लाइफकी एजेन्सी म्यानेजर रक्षा भुसाल बनिन एमडिआरटी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर रक्षा भुसाल १८ वर्षको उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएकी छिन् । कम्पनीको कम्पनीको बुटवल  शाखामा कार्यरत एजेन्सी म्यानेजर रक्षा भुसाल एमडिआरटी २०२३’ को लागि योग्य भएकी हुन् । रक्षा भुसालले छोटो...


जन्मदिनमा आइएमई लाइफको २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई उपहारस्वरुप बीमा पोलिसी खरिद गरिदिने प्रचलन बढीरहेको छ । जन्मदिन, पास्नी, विवाह जस्ता अवसरमा आफ्ना परिवार, साथीभाई, इष्टमित्रलाई बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड नै चलेको छ । यसैबीच कर्णाली...


सानिमा लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बीमित ममता देविको असामायिक निधन भएकोमा उनको श्रीमान किशोर कापरलाई ३ लाख...


नेशनल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनकिो हेम्जा शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले कास्की जिल्ला अन्नपूर्ण १, फल्लापानीका स्व. बीमित हरि प्रसाद तिवारीको परिवारलाई...


सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मृत्युदावी भुक्तानी मृत्युदावी भुक्तानी गरेको छ । संस्थाको हेम्जा शाखाले एक कार्यक्रमका माझ दिबाङ्गत बिमितका परिवारलाई १५ लाख ५२ हजार ५०० रुपैया मृत्यदाबी रकम भुक्तानी गरेको हो । सोमबार हेम्जामा आयोजित दाबी...


सिटिजन लाइफ इन्स्योरेन्सद्धारा व्यतित बीमालेखमा शतप्रतिशत छुट दिने म्याद थप, कहिलेसम्म पाइन्छ ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा शतप्रतिशत छुट दिने म्याद थप गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी ‘जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७८’ को दफा ११ बमोजिम सिटिजन लाइफबाट जारी भएका बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी...


बीमा प्राधिकरणद्धारा महालक्ष्मी लाइफको सिईओ भट्टराईको कार्यकाल थप गर्न अनुमति

काठमाडौं । नेपाल बीमा प्राधिकरणले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश कुमार भट्टराईको कार्यकाल थप्न गन अनुमति दिएको छ। कम्पनीको सञ्चालक समितिले गत २३ गते नै प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्ति गर्ने निर्णय गरेको थियो ।...


रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एमडिआरटि २०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एमडिआरटि २०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई सम्मान गरेको छ । काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा हालै आयोजना गरिएको कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्ट, एमडिआरटि अभिकर्ताहरु, रिजनल मेनेजरका साथै ब्रान्च मेनेजरहरुको पनि सहभागिता रहेका थियो । कार्यक्रममा कम्पनीका...


नेपाल लाइफका २४३ जना एमडिआरटी बिजेताहरु सम्मानित, उत्कृष्टतामा बीमा अभिकर्ताको योगदान अतुलनीयः सिईओ पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार काठमाडौंमा आयोजित भव्य कार्यक्रमका बीचमा एमडिआरटी बिजेताहरुलाई कम्पनीले भव्य सम्मान तथा तालिम प्रदान गरेको हो । नेपालको सर्वाधिक विश्वासिलो...


जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन कुन प्रदेशबाट कति ? (तथ्यांक सहित )

काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिर महिनासम्म विभिन्न प्रदेशबाट बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी बीमाशुल्क बाग्मती प्रदेशबाट संकलन गरेको छ ।कम्पनीहरुले मंसिर महिनासम्ममा बागमती प्रदेशबाट २७ अर्व ६८ करोड ७५ लाख ८७ हजार...


प्राइम लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष पियुष राज अर्यालको प्रमुख अध्यक्षतामा अग्रवाल भवन, कमलपोखरीमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस...


अन्तराष्ट्रिय प्रशिक्षकद्धारा दिएको नेपाल लाइफको अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अन्तराष्ट्रिय प्रशिक्षकद्धारा आफ्ना अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई प्रशिक्षण दिएको छ। नेपाल लाइफले भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कारद्वारा प्रशिक्षण दिएको हो। एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रममा...


देशै भरी “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको महिला रोजगारी र आय बृद्धिको लागि संचालित कार्यक्रम “महिला सशक्तिकरणमा( महालक्ष्मी लाईफ” गएको हप्ता पनि देशै भरी संचालन भएको छ । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने...


एशियन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले बीमितको हकवालालाई मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले दशरथचन्द नगरपालिका वडा नं. १ निवासी स्व. बिरेन्द्र भट्टका परिवारलाई...


एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले विशेष साधारण सभा आहवान गरेको छ । कम्पनीको संचालक समितिको बैठकको निर्णयअनुसार सभा यहि माघ ३ गते लिसारा रिसेप्सन, भगवती बहाल नक्साल काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो । सभाले...


रिलायन्स लाइफका एमडिआरटी बिजेताहरु सम्मानित, गोकर्ण रिसोर्टमा उत्प्रेरणामूलक तालिम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा उत्कृष्ट व्यवसाय गरे बापत एमडिआरटी, सिओटी र टिओटी बिजेताहरुलाई तालिम, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भव्य कार्यक्रमका सिईओ राकेश पोखरेल, उच्च व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थितिमा काठमाडौंको गोकर्ण रिसोर्टमा...


सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ निष्काशन गर्ने, डाक्यो साधारण सभा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पाँचौ सभा यहि माघ १५ गते अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा साझ ५ बजे बस्ने निर्णय गरेको हो । सभाले प्रिमियम मूल्यमा...


प्राइम लाइफ इन्स्योरेन्सको बार्षिक सभा आज, मर्जर र लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज बस्दैछ । कम्पनीले मर्जर र लाभांश प्रस्ताव पारित गर्ने प्रमुख प्रस्ताव सहित सो सभा आज अग्रवाल भवन, कमलपोखरीमा सभा बस्दैछ । सो सभा दिउँसो २ बजे शुरु हुनेछ ।...


लाभांश प्रस्ताव सहित प्राइम लाइफ इन्स्योरेन्सको साधारण भोलि बस्दै

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा भोलि (पौस २४) गते बस्दैछ । कम्पनीले मर्जर र लाभांश प्रस्ताव पारित गर्ने प्रमुख प्रस्ताव सहित सो सभा भोलि अग्रवाल भवन, कमलपोखरीमा सभा डाकेको हो । सो सभा दिउँसो २...