राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ४५ अर्ब रकम सञ्चित, खुद बीमा शुल्कमा देखिएन सुधार
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा अधिकांस सूचकमा उल्लेख्य प्रगति गरेको छ । संस्थानले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थानको जीवन बीमा कोषको आकार र जगेडा कोषको आकार बढेको देखिएको...
गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा साढे १३ अर्ब संचिती, आय बढ्दा मुनाफा ७४% ले बृद्धि
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा अधिकांस सूचकमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको जीवन बीमा कोषको आकार सहित जगेडा र महाविपत्ती कोषको...
महालक्ष्मी लाइफ पाँचौ वर्षमा प्रवेश, गुणस्तरीय व्यवसाय र विस्वासनीयता बृद्धिलाई प्राथमिकतामा राख्ने कम्पनीको प्रतिवद्धता
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा २०७५ साल माघ २७ गतेबाट कारोबार शुभारम्भ गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमितको हितमा उत्कृष्ट...
नेशनल लाइफको खुद नाफा ५७ प्रतिशतले बृद्धि, ५६ अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?
काठमाडौं । नेशनल लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमास अवधीमा मुनाफा, जीवन बीमा कोष र व्यवसाय सबै सूचांकमा उल्लेख्य प्रगति गर्दै देशकै उत्कृष्ट कम्पनी बन्ने अभियानमा अघि बढेको देखिएको...
युनियन लाइफको वार्षिक साधारणसभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको वार्षिक साधारण सभा टाइगर प्यालेस रिसोर्ट, भैरहवामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ८।६५ प्रतिशत बोनस सेयर र...
महालक्ष्मी लाइफको जीवन बीमा कोष ५६% ले बढ्यो, ७३ करोड रुपैयाँमाथि बीमा शुल्क आर्जन
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको बीमा ब्यवसायमा उल्लेख्य प्रगति देखिएको छ । चालु आवको ६ महिनासम्ममा कम्पनीले आफ्नो जीवन बीमा कोषको आकार ५६.४३...
रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा ५ अर्ब ६२ करोड संचिती, नाफासहित अधिकांस सूचकमा देखियो सुधार
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ । पुष मसान्तसम्म कम्पनीले ५ अर्ब ६२ करोड ९६ लाख रुपैयाँको जीवन बीमा कोष खडा...
साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति छ बोनसदर ?
काठमाडौं। साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीलेआ।ब। २०७८ र ०७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्याङ्कन सम्बन्धी बिमारिय प्रतिवेदन बीमा प्राधिकरणबाट...
मेट लाइफको खुद नाफा ३९ प्रतिशतले बृद्धि, २४ अर्बको कोष बनाउँदै अघि बढ्यो कम्पनी
काठमाडौं । अमेरिकी जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाइफले चालु आवको छ महिनाको अवधीमा १४ करोड ५३ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको खुद नाफा ३९.९२ प्रतिशतले बृद्धि भएको छ । चालु...
युनियन लाइफको वार्षिक साधारणसभा आज बस्दै
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको माघ ३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा आज टाइगर प्यालेस रिसोर्ट, भैरहवामा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ ।...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम भुक्तानी
काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको छ। काठमाण्डू घण्टाघर शाखाले बिक्की गिरीलाई पूर्ण अशक्तता दावी बापतको २३ लाख ८७ हजार ६६० रुपैयाँ भुक्तानी गरेको छ । बर्दिबास स्थायी ठेगाना भइ काठमाडौंको बानेश्वरमा बसोबास गर्दै आइरहेका गिरीलाई...
बीमा भनेको के हो ? के छन् यस्का फाईदा?
काठमाडौं । बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । भावी जीवन असुक्षित हुन्छ त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रकियालाई नै बीमा भनिन्छ । व्यक्तिगत जीवन र समाजमा विपत्ति,...
सानिमा लाइफको बीमा कोषमा ४ अर्ब रुपैयाँ संचिती, शतप्रतिशतले बढ्यो बीमा पोलिसी संख्या
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमासम्म कम्पनीले ४ अर्ब ८ करोड ५३ लाख...
प्रेम आचार्यको आश्रित परिवारलाई सन नेपाल लाइफले गर्यो ५० लाख दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दावी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने...
एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लक्ष्मी प्रसाद दासको कार्यकाल थप गरिएको छ । नेपाल बीमा प्राधिकरणको माघ २४ गतेको पत्रानुसार एलआइसी नेपालका सिइओ दासलाई माघ १४ गतेदेखि लागू हुनेगरी बढीमा ६ महिनासम्मको लागि...
एक महिनामै जीवन बीमा कम्पनीहरुको ८७ करोडको बीमा पोलिसी सरेन्डर, कसको कति? (तथ्यांक सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुबाट बीमतिहरुले चालु आर्थिक वर्षको पुस महिनामा ६ हजार ७८२ वटा बीमालेखबबाट ८७ करोड ४३ लाख रुपैयाँ बराबरको बीमापोलिसी त्याग गरेका छन् ।सबैभन्दा धेरै कारोबार गर्ने नेपाल लाइफ, नेशनल र एलआईसी नेपालको भने कारोबार बढी...
रिलायबल नेपाल लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दुलेगौडा शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । शुक्लागण्डकी नगरपालिका वडा नं. ८, एकताटोलका बीरबहादुर क्षेत्रीले २ वर्ष...
एक बीमा कम्पनी एक अभिकर्ताको व्यवस्था कार्यन्वयन गर्न आवश्यक विवरण पेश गर्न प्राधिकरणको निर्देशन, नियम पालना नगरे इजाजतपत्र नविकरण नहुने
काठमाडौं । बीमा अभिकर्ताहरुलाई इजाजतपत्र नवीकरणका लागि आवश्यक कागजात बुझाउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ। प्राधिकरण एक सूचना जारी गर्दै एक कम्पनी छनोट गरि बीमा प्राधिकरणको विवरण अनुसार आवश्यक कागजात बुझाउन निर्देशन दिएको हो । बीमा ऐन २०७९...
रिलायन्स लाइफले व्यतित बीमालेखको नविकरण शुल्कमा शतप्रतिशत छुट दिने, कहिलेसम्म पाइन्छ ?
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको नविकरण शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले पुनर्जागरण अभियान अन्तर्गत बीमालेखको नविकरण शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो । दुई वर्षअघिदेखि भुक्तानी नगरिएका र व्यतित भएका बीमालेखको...
सन नेपाल लाइफद्धारा मृत्युदाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखाले माघ २२ बारा ,सिम्रौनगढ नगरपालिका वाड नं १ खजानीटोलमा स्वर्गिय बिधा देबीको गालामा घाउ भएको कारणबाट मृत्यु भएको हुदा उनको श्रीमान राजकिशोर...




















