एलआईसी नेपालको जीवन लाभ बीमा योजना सार्वजनिक, यस्ता छन् बिशेषताहरु
काठमाडौं । सीमित अवधीसम्मको बीमाशुल्क बुझाएर थप पाँच वर्ष सम्मको जोखिम निशुल्क बहन भई सो अवधी सम्मको बोनस पनि प्राप्त हुने जीवन लाभ नामक बीमा योजनालाई कम्पनीले आजबाट बजारमा प्रचलनमा ल्याएको छ। जीवन लाभ बीमा योजना एलआइसी नेपालको काठमाडौं...
मुद्धती निक्षेपमा मात्रै सीमित भएपछि लगानी निर्देशिका परिमार्जन गर्ने तयारीमा समिति, लगानी गर्न थप सहज गछौं: कार्यकारी निर्देशक पौडेल
काठमाडौैं । बीमा समितिले ल्याएको लगानी निर्देशिकामा बीमा कम्पनीहरुले चासो नदेखाएको भन्दै परिमार्जन गर्ने भएको छ। बीमा कम्पनीहरुको लगानीको दायरामा विस्तार गर्ने हेतुले ल्याएको निर्देशिकामा बीमा कम्पनीहरुको ध्यान नगएको भन्दै बीमा समितिले परिमार्जन गर्न लागेको हो । समितिले जीवन...
सिनियर एजेन्सी म्यानेजर शिवहरि खड्काको निधन शंकास्पद
काठमाडौं । एलआईसी नेपालमा स्थापनाकालदेखि नै सक्रिय सिनियर एजेन्सी म्यानेजर शिवहरि खड्काको निधन शंकास्पद देखिएको भन्दै छानविन गर्न माग गरिएको छ । उनका केही सहकर्मीहरुले यस्तो धारणा राखेका छन् । केही दिन पहिले आफ्नै निवासमा शंकास्पद अवस्थामा भेटिएका उनको...
नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये अधिकांशले चुक्ता पुँजि बढाउन कसरत गनुपर्ने, अन्य वित्तिय सूचक कस्तो?
काठमाडौं । चालु आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत जीवन बीमा कम्पनीहरुबीच तुलनात्मक अध्ययन गर्दा नेपाल लाइफको मुनाफामा ह्रास आएपनि अन्य वित्तिय सूचक भने मजबुत बन्दै गएको देखिन्छ...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा २० लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनकोशी गाउँपालिका बस्ने बासिन्दाहरुका लागि स्वास्थ्य सेवा प्राप्त गर्न सकोस भन्ने हेतुले परियोजना कार्यान्वयनका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । भदौ १८ गते, सुनकोशी...
रिलायबल नेपाल लाइफको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफको एजेन्सी म्यानेजर र एमडिआरटीहरुलाई सम्मान गर्न र उत्प्रेरणा दिन गरिएको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रोग्राम मोटिभेटर रबिन कुमार कटुवालले उत्प्रेरणा दिएका थिए । कम्पनीले दोलखा र रामेछाप शाखाका आफ्ना एजेन्सी म्यानेजर तथा...
नेशनल लाइफकी चिफ बिजनेस मेनेजर दीपा ओलीले विद्यार्थीहरूलाई कापी वितरण गरेर मनाईन् जन्मोत्सव
काठमाडौं । जन्मोत्सव विभिन्न तरिकाले मनाउने गरिन्छ । कसैसँग खुसी बाँडेर वा साटेर र विभिन्न सामाजिक उत्तरदायित्वको कार्य गरेर आ–आफनौ तरिकाले मनाईने गरिन्छ । यसै क्रममा झापा बिर्तामोडकी नेशनल लाइफ इन्स्योरेन्सकी चिफ बिजनेस मेनेजर दीपा ओलीले सामाजिक कार्य गरेर...
आगामी निवार्चनमा बीमालाई राजनीतिक एजेण्डा बनाउन बीमा समितिको पहल
काठमाडौं । बीमाको पहुँच वृद्धिको लागि बीमा समितिले विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको छ । बीमा समितिले प्रदेश सरकार, स्थानिय सरकार र जिल्ला कार्यालयहरुसँगको सहकार्यमा बीमा सम्बन्धी विभिन्न सचेतनासम्बन्धी कार्यक्रम संचालन गर्दै आईरहेको छ। यसै सन्दर्भमा बीमा समितिले...
बीमा समितिद्धारा मेट लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत
काठमाडौं । बीमा समितिले मेट लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ। समितिले मेट लाइफले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बाँकिको समेत स्वीकृतिको तयारी भईरहेको उनले बताए ।...
जीवन बीमा के हो ? बीमा गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?
काठमाडौं । जीवन बीमा किन गर्ने र बीमा गर्दा के फाइदा हुन्छ भन्ने खालका प्रश्नहरु अझैपनि नेपाली समाजमा भेटिने गर्छ । जीवन बीमा जुवा जस्तै हो भन्ने खालका नकारात्मक धारणाहरु अझैपनि देखिन सकिन्छ । तर पछिल्लो समय जीवन बीमाको...
एशियन लाइफ बागमती प्रदेशका २५० भन्दा बढि उत्कृष्ट एजेन्सीहरु सम्मानित, छ जनाले पाए पुरस्कार
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बागमति प्रदेशमा कार्यरत २५० जना उत्कृष्ट एजेन्सीहरु सम्मानित भएका छन् । कम्पनीले यही भदौं २३ र २४ गते काठमाडौंको होटल क्राउन इम्पेरियलमा आयोजित कार्यक्रममा बागमती प्रदेशमा रहेको एक दर्जन शाखाहरुमा कार्यरत एजेन्सीहरु सम्मान...
जुम्लाको सिंजा गाउँपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । जुम्लाको सिंजा गाउँपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय सरकार र बीमा समितिबीच बीमा बिषयमा छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीको अध्यक्षता...
आइएमई लाइफको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत
काठमाडौं । आइएमई लाइफको आव २०७७।०७८ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले आव २०७७।०७८ को लेखा परिक्षण प्रतिवेदन बीमा समितिमा पेश गरेको थियो । बीमा समितिले आइएमई लाइफको आव २०७७।०७८ को वित्तीय स्वीकृत भएको जनाएको...
लाभांश प्रस्तावसहित एशियन लाइफले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकले सभा यहि असोज १३ गते बस्ने निर्णय गरेको छ । संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल...
नेशनल लाइफको तीन दिने वर्कशप सम्पन्न, ५ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान
काठमार्डौं । Excel & Elevate नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने Employee Skill Enhancement Workshop पोखरा स्थित होटल पोखरा ग्राण्डीमा सम्पन्न गरेको छ ।कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रम...
ज्योती लाइफ इन्स्योरेन्सले भोलीबाट बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै
काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । इन्स्योरेन्सले चाबहिल, काठमाडौं स्थित शाखामा भदौ २३ गते देखि सञ्चालन हुने कम्पनीले जनाएको हो । इन्स्योरेन्सले ३५ प्रकारका घातक रोग लाग्दा उपचार खर्च प्रदान गर्ने तथा...
सन नेपाल लाइफद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दकम शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । गत असार १५ गते मोटरसाईकल दुर्घटनामा मृत्यु भएका दमक ९ निवासी...
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्पmको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...
बीमा समितिद्धारा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत
काठमाडौं । बीमा समितिले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ। समितिले एशियन लाइफले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बाँकिको समेत स्वीकृतीको तयारी भईरहेको उनले बताए ।...
सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको हेटौडा शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो। कम्पनीले हेटौंडा नगरपालिका वडा नं। ५ का मृतक बीमित नवीन कुमार चौलागाई को...


















