जीवन बीमक संघद्धारा दुई संस्थालाई आर्थिक सहयोग

काठमाडौं । जीवन बीमक संघ नेपालले दुई संस्थालाई आर्थिक सहयोग गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई सहयोग स्वरुप ७० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । संघले काठमाडौं इन्स्चिच्युट अफ...


पोखरामा प्रभु लाइफ इन्स्योरेन्सको विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सले पोखरामा ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको छ...


बीमितको स्वास्थ्य परिक्षण र आम्दानी स्रोतबारे विस्तृत अध्ययन गर्नुपर्ने जीवन बीमक संघको निष्कर्ष

काठमाडौं । जीवन बीमक संघले अण्डरराईटिङमा सुधार गनुपर्ने बिषयमा सुझाव दिने भएको छ । जीवन बीमक संघले आयोजना गरेको कार्यक्रममा बीमित स्वास्थ्य परिक्षण र आम्दानी स्रोतबारे विस्तृत अध्ययन गुनपर्ने जीवन बीमक संघले निष्कर्ष निकालेका छन् । बीमा समितिका अध्यक्ष...


जन्मदिनको अवसरमा गुराँस लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो नजिकको व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्डिङ चलेको छ । यसैबीच कैलालीको भौनी देवी चौधरीले आफ्नी छोरीको जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएकी छिन् । जिल्लाको गोदावरी नगरपालिका १...


बीमितको हत्यामा संलग्न अभिकर्ता खाँको लाईसेन्स खारेज, जरिवाना असुल

काठमाडौं । बीमा दाबीका लागि हत्या गरिएका सर्जन विक घटनामा संलग्न बीमा अभिकर्ता सरदार अहमद खाँको अभिकर्ता लाईसेन्स खारेज हुने भएको छ। सो घटना सम्बन्धमा बीमा समितिले गरेको अध्ययनमा बीमा कम्पनी रिलायन्स लाइफलाई झुठा विवरण पेश गरि झुक्याएर आर्थिक...


एशियन लाइफ र एड्भाइजर राइजिङ्ग स्टार्स इन्स्योरेन्स ग्रुपको आयोजनामा कुलेखानी यात्रा सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एड्भाइजर राइजिङ्ग स्टार्स इन्योरेन्स ग्रुपको आयोजनामा कुलेखानी ड्यामसाइड यात्रा सम्पन्न भएको छ । मकवानपुरको इन्द्रसरोवर गापा अन्तर्गतको कुलेखानी ड्याम यात्रा बीमा एड्भाइजरको टोली यात्रा सम्पन्न भएको हो । दुई दिन एक...


रिलायन्स लाइफको देशैभरका क्षेत्रीय तथा शाखा प्रमुख भेला सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान (फोटो फिचरसहित)

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले क्षेत्रीय प्रमुख तथा शाखा प्रमुख सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलन होटल सिराइचुली चितवनमा साउन १९ गतेदेखि २१ गतेसम्म भएको हो । सम्मेलनमा रिलायन्स लाइफका देशैभरका शाखाबाट शाखा प्रमुख, क्षेत्रीय प्रमुख,...


लाभांश वितरण नगर्ने ज्योति लाइफको निर्णय, वित्तीय विवरण पारित

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरण पारित गरी नियामक निकाय बीमा समितिमा...


१५ प्रतिशत लाभांश दिने एशियन लाइफको घोषणा, लगानीकर्ताले साढे १४ प्रतिशत बोनस शेयर पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरन्स कम्पनीले आव २०७७।०७८ मा आर्जित मुनाफाबाट १५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यही साउन २० गते बसेको सञ्चालक समितिको निर्णय ढिलोगरी बीमापोष्ट प्राप्त भए अनुसार कम्पनीले १४.५ प्रतिशत बोनस शेयर र कर...


सर्वसाधारण आफैले बुझेर गर्न थाले जीवन बीमा, बीमा अभिकर्ता जीवन बीमाको अभिन्न अंगः अध्ययन

काठमाडौं । सर्वसाधारण जनता आफैले जीवन बीमाका बारेमा बुझेर बीमा गर्न थालेको आज सार्वजनिक गरिएको एक अध्ययनले देखाएको छ । रमेश कुमार भट्टराई अध्यक्ष रहेको नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले आज सार्वजनिक गरेको जीवन बीमा पोलिसीबारेको अध्ययन अनुसार ८०...


आइएमई लाइफद्धारा एकैदिन ७४८ जनालाई बीमा अभिकर्ता तालिम प्रदान

काठमाडौं । आइएमई लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले एकैदिन ७४८ जनालाई बीमा अभिकर्ता तालिम प्रदान गरेको छ । कम्पनीले पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा शनिवार मुलुकभर ७४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम दिएको हो । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश...


संस्थागत निक्षेपको ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णयविरुद्ध बीमा क्षेत्र

काठमाडौं । राष्ट्र बैंकले सस्थागत निक्षेपको ब्याजदरमा अन्य निक्षेपकर्ता जत्तिकै दररेट लगाउन नमिल्ने गरी लगाम लगाएसँगै बीमा क्षेत्रमा तरंग फैलिएको छ । बीमा क्षेत्रबाट राष्ट्र बैंकले संस्थापक निक्षेप अन्यभन्दा दुई प्रतिशत कम हुनुपर्ने निर्णयका कारण बीमा क्षेत्रमा तरंग मच्चिएपछि...


आइएमई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार,...


मर्जरमा जाँदा बीमा कम्पनीका कर्मचारी सेवा सुविधाबारे सम्बोधन नभएकोमा आपत्ति, बित्तिय संस्था कर्मचारी संघले निकाल्यो बक्तव्य

काठमाडौं ।बीमा कम्पनीहरु एक आपसमा मर्जरमा जान नियामक बीमा समितिले सैद्धान्तिक सहमति दिइरहेका बेला बिमाका कर्मचारीलाई भने जागिर खोसिने डर पैदा भएको छ । ४८ वटा बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थाहरुका प्रतिष्ठानस्तरका ट्रेड यूनियनले मर्जर  को कर्मचारीले...


सिटिजन लाइफद्धारा संस्थापक शेयरधनीलाई थप ५०% रकम जम्मा गर्न आग्रह

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वाततको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीको गत साउन ६ गते सम्पन्न भएको विशेष साधारण सभाले कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी...


सर्जन बिक प्रकरणमा बाँके प्रहरीको गम्भिर त्रुटी, रिलायन्स लाइफले घट्ना शंकास्पद रहेको भन्दै पत्र पठाउँदा समेत अनुसन्धान गरिएन

काठमाडौं । बीमा दावी भुक्तानी लिने उद्देश्यले नेपालका अदालतदेखि प्रशासनसम्म र बीमा कम्पनीलाई झुक्याएर अपराधीहरुको समुहले बीमा दावी भुक्तानी लिनुमा बाँके जिल्ला प्रहरी कार्यालयको गम्भिर त्रुटी देखिएको छ । तत्कालिन बाँके जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको नेतृत्वमा रहेको...


सूर्या लाइफको विशेष साधारण सभा सम्पन्न, प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत अनुमोदन गर्ने निर्णय

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा विराटनगरमा सम्पन्न भएको छ । सभामा कम्पनीका शेयरधनी, संचालक, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । साधारणसभामा नियमनकारी निकायको निर्देशन तथा समयानुकुल...


नेपाल लाइफ इन्स्योरेन्सको ७३ लाख ८७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणमा रुपान्तरण गरेको हो । नेपाल लाइफले ७३ लाख ८७ हजार १६९ कित्ता संस्थापक शेयरलाई सर्वसाधारणमा रुपान्तरण गरेको छ । सो पश्चात्...


प्राइम लाइफको सिईओमा निर्मल दाहाल नियुक्त

काठमाडौं ।  प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा निर्मल दाहाललाई नियुक्त गर्ने निर्णयलाई बीमा समितिले बिहीबार स्वीकृत गरेको छ । यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि सो पद रिक्त थियो । कम्पनीको सञ्चालक समितिले...


पढ्दै बीमा व्यवसायमा रमाउदै: सिटिजन लाइफकी आस्था केसी १८ वर्षकै उमेरमा एमडीआरटी बन्न सफल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकि अभिकर्ता आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएकि छिन् । आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटी बन्न सफल भएको र कम्पनीको सबैभन्दा कम उमेर सफल अभिकर्ता भएको कम्पनीको दाबी रहेको छ...