रिलायबल नेपाल लाइफको साधारणसभा आज, आइपीओ प्रस्ताव पारितसँगै यस्ता छन् अन्य एजेण्डा

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभाअ आज हुने भएको छ । उक्त सभा आज दिउँसो १ बजे कम्पनीको प्रधान कार्यलय ज्ञानेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने भएको छ । त्यस्तै, सभाले आर्थिक बर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा १ करोड २४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले मृतकको परिवारलाई एक करोड २४ लाख रुपैंया मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीले धनगढी उप–महानगरपालिका–७ मनहेरा निवासी व्यवसायी बीमित नारायण लम्सालका...


एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर भोलिदेखि बिक्रिमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर भोलिदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । इन्स्योरेन्सले महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । असार ९ गतेसम्ममा...


सूर्या लाइफ इन्स्योरेन्सको सिईओमा खड्का नियुक्त, आजबाट सम्हाले कार्यभार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले बीमा समितिको स्वीकृत लिई सिईओ पदमा नियुक्त गरेपछि खड्काले हिजै शपथ ग्रहण गरी आजबाट कार्यभार सम्हालेका छन् । कम्पनीको...


नेपाल लाइफको बोनस शेयर शेयरधनीको डिम्याट खातामा किन आएन ?

काठमाडौं । नेपाल लाइफको साधारणसभा सम्पन्न भएको चार महिना बितिसक्दा पनि शेयरधनीको डिम्याट खातामा बोनस शेयर आएको छैन । कम्पनीको गतवर्ष माघ २८ गते बसेको २० औँ वार्षिक साधारणसभाले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगदसहित कूल ५१...


रिलायन्स लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट दिने भएको छ।कम्पनीले हालको यस बिषम परिस्थितीलाई मध्यनजजर गर्दै आफना बीमितहरुका लागि यस्तो सुविधा ल्याएको सूचना मार्फत जनाएको छ। कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै...


यूनियन लाइफ इन्स्योरेन्सको सिईओको कार्यकाल थपियो

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णको कार्यकाल थप भएको छ। कम्पनीको संचालक समितिको सम्पन्न बैठकले कम्पनीको सिईओ कर्णलाई साउन एक गतेदेखि लागु हुने गरि थप कार्यकाल नियुक्त हुने निर्णय गरेको हो।...


एक अर्ब २४ करोड रुपैयाँको आईपिओ निष्काशन माग गर्दै सानिमा लाइफ र युनियन लाइफ धितोपत्र बोर्डमा

काठमाडौं । २०७४ सालदेखि बीमा सेवा सुरु गरेका दुई जीवन बीमा कम्पनी सानिमा लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनका लागि आवेदन दिन पुगेका छन् । दुई कम्पनीले कूल एक अर्ब २४ करोड ५० लाख...


आइपीओ पारित गर्दै आइएमई लाइफको साधारण सभा सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भइ सम्पन्न भएको हो । कम्पनीको मिति २०७८/०२/३१ गते  यानिकी आज भएको साधारणसभा कम्पनीकै रजिस्टार्ड तथा...


‘संस्थागत अभिकर्ता विकृतिको मुहान, बीमा पोलिसी टुहुरो हुन्छ’

काठमाडौं । बीमा समितिले संस्थागत बीमा अभिकर्तालाई लाइसेन्स लिन पाउने गरी नयाँ निर्देशिका जारी गरेपछि संस्थागत बीमा अभिकर्ताबारे चर्चा र बहस भइरहेको छ । बीमा समितिले बीमाको दायरा फराकिलो पार्दै ३३ प्रतिशतको लक्ष्य भेट्टाउन संस्थागत बीमा अभिकर्ताको लाइसेन्स जुनसुकै...


यूनियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको टीकापुर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले एक कार्यक्रम आयोजना गरि ४२ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कपनीका ७ नं. प्रदेश प्रमुख चन्द्र बहादुर...


महालक्ष्मी लाइफ इन्स्योन्सको व्यतित बीमालेख नविकरण गर्दा बिलम्व शुल्कमा छुट

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योन्सले जेठ २७ गते देखी लागु हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बीलम्व शुल्कमा छुट दिने ब्यवस्था गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारणले अधिकाश जिल्लामा निषेधाज्ञा भएकाले सार्वजनिक आवागमन बन्द रहेकोे...


टीकापुरकी शोभा बमको कोरोनाबाट मृत्यु, काजकिरिया नसकिदै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा १० लाख दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एक बीमितको मृत्यु पश्चात काजकिरिया नसकिदै बीमा दावी भुक्तानी गरेको छ । सो कम्पनीको कैलाली, टीकापुर शाखाबाट बीमा गरेकी बीमित शोभा कुमारी बमको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकोमा बीमा दावी बापतको १० लाख...


बीमा समितिद्वारा संस्थागत बीमा अभिकर्ता निर्देशिका जारी, जुनसुकै कम्पनीले बीमा अभिकर्ताको लाइसेन्स पाउने

काठमाडौं । बीमा समितिले संस्थागत बीमा अभिकर्ता निर्देशिका २०७८ आज जारी गरेको छ । आज जारी नयाँ निर्देशिका अनुसार कुनै पनि निजि कम्पनीले बीमा अभिकर्ताको लाइसेन्स लिई जीवन बीमा तथा निर्जिवन बीमा गर्न पाउने व्यवस्था गरिएको छ । बीमा...


सूर्या लाइफमा सिईओ नियुक्तीको फाइल बीमा समितिबाट स्वीकृत, खड्का नयाँ सिईओ बन्दै

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिमा नयाँ सिईओ नियुक्तीका लागि पेश गरेको फाइल आज स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिले हाल निमित्त सिईओको जिम्मेवारीमा रहेको डेपुटी सिईओ पवन खड्कालाई सिईओ बनाउन अनुमति माग्दै निवेदन दिएको थियो...


रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति हुनुपर्ने ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भ्याकेन्सि खुला गरेको छ । कम्पनीले सातै प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो । कम्पनीको विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि ब्रान्च म्यानेजरको माग गरेको हो । कम्पनीले एक सूचना जारी...


बीमा समितिको नयाँ निर्णय बीमा अभिकर्ताले नमान्ने, बैशाख २ को पत्र खारेजी पहिलो शर्त

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले बीमा समितिले हिजो गरेको निर्णय नमान्ने जनाएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा समितिको हिजो बीमा कम्पनीहरुलाई पठाएको पत्रबारे अभिकर्ताहरुका बीचमा अनौपचारिक छलफल भएको र सो निर्णय अस्वीकार्य...


सिटिजन लाइफको पाल्पा शाखाद्धारा दुई मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले एकै दिनमा दुई मृत्यु बीमा भुक्तानी गरेको छ।एक बर्ष अगाडी कम्पनीको पाल्पा शाखाबाट १० लाख रुपैयाँ बराबरको बीमाङ्कको डबल सुरक्षा योजना भएको सिटिजन शुभारम्भ योजना बीमालेख लिनुभएकी गल्याङ –५ मिर्मीकी तुलसी...


सानिमा लाइफको ६० लाख कित्ता आईपिओ पारित, साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा केहीबेर अघि सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारणसभाले सानिमा लाइफले छिट्टै निष्काशन गर्न लागेको ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । सानिमा लाइफ...


१४ औं बार्षिकोत्सवको अवसरमा ‘प्राइम शुभलाभ जीवन बीमा योजना’को बिक्री सुरुवात

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसर पारेर आज अनौपचारिक रुपमा ‘प्राइम शुभलाभ जीवन बीमा योजना’ नामक नयाँ जीवन बीमा योजना बिक्री सुरुवात गरेको छ । कम्पनीले आजदेखि ‘प्राइम शुभलाभ बीमा योजना’ को बिक्री सुरुवात...