सन नेपाल लाइफले बीमा व्यवसायमा मार्यो छलाङ, बीमा शुल्क ८२% ले बढ्दा जीवन बीमा कोष दुई अर्ब माथि
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको वित्तीय विवरण अनुसार खुद बीमा शुल्क आम्दानी ८२.१८ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षमा ७० करोड १०...
एशियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ४८ प्रतिशतले बढ्यो, अधिंकाश सूचक उत्साहजनक
काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन ४८ प्रतिशतले बढाउन सफल भएको छ।कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ४ अर्ब ५९ करोडरुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिूक बर्षको यसै अवधिमा कम्पनीले...
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय दोब्बर, नाफा ८६%ले बढ्दा जीवन बीमा कोष १७१% ले बृद्धि
काठमाडौं । सबैभन्दा पछि बीमा व्यवसाय सुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय दोब्बर बृद्धि भएको आज प्रकाशित तेत्र्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी ९९.५१ प्रतिशतले बृद्धि भई ७८ करोड ४२ लाख...
एलआईसी नेपालको जीवन बीमा कोष पौने खर्ब नाघ्यो, खुद बीमा शुल्क–मुनाफा बढ्दा अन्य सूचांक कस्तो ?
काठमाडौं । एलआईसी नेपालको जीवन बीमा कोषको आकार पौने खर्ब नाघेको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कोषमा ७७ अर्ब ५४ करोड २८ लाख ९६ हजार ४४ रुपैयाँ संचिती गरेको छ । कम्पनीको जगेडा...
वित्तीय विवरणमा देखिएन नेपाल लाइफको उत्साह, खुद बीमा शुल्क आर्जन ३५% ले बृद्धि, मुनाफा ८% मा सीमित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी थप बलियो बनेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा झल्किएको छ । यद्यपि कम्पनीको वित्तीय विवरणमा खासै उत्साह भने देखिएको छैन । खुद बीमा शुल्क आम्दानी बृद्धि प्रतिशत अन्य कम्पनीहरुको तुलनामा सामान्य देखिएको...
तेस्रो त्रैमासिक समीक्षाः गुराँस लाइफको बीमा व्यवसायमा छलाङ
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । पुरानो कम्पनी भएर पनि नयाँ कम्पनीहरुले चुनौति दिन थालेको सन्दर्भमा यस पटक भने उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । कम्पनीले...
अजोड इन्स्योरेन्सको लेखापरीक्षकमा मदन निरौला एण्ड कम्पनी नियुक्त
काठमाडौं । अजोड इन्स्योन्स लिमिटेड कम्पनीले लेखापरीक्षक नियुक्ति गरेको छ । कम्पनीको २०७८/०१/०८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७७/७८ को बाह्य लेखापरीक्षणमा मदन निरौला एण्ड कम्पनी, चार्टर्स एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको हो । कम्पनीले आगामी आ.व....
प्राइम लाइफ इन्स्योरेन्सका सञ्चालकको कोरोनाबाट निधन
काठमाडौं । देशेभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले बीमा क्षेत्रमा पनि अप्रिय घटनाहरु घट्ने क्रम जारी छ । यसैबीचमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका एक जना सञ्चालकको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । गत असोजमा स्वतन्त्र सञ्चालकको रुपमा प्राइम...
नेशनल लाइफ इन्स्योरेन्सको प्रगति: ४० अर्बको जीवन बीमा कोष, झण्डै नौ अर्ब बीमा शुल्क आम्दानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन वीमा कोषको आकार ४० अर्ब २१ करोड ७९ लाख ९८ हजार २९५ रुपैयाँ बनाउन सफल भएको छ । गत आर्थिक वर्षमा ३१ अर्ब ५२ करोड ९२ लाख १७ हजार ९८३ रुपैयाँको जीवन...
उत्कृष्ट बन्दै रिलायबल नेपाल लाइफ, खुद बीमा शुल्क झण्डै दोब्बर, जीवन बीमा कोषमा दुई अर्ब ३७ करोड
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विववरणमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट बन्दै गएको देखिएको छ । आज प्रकाशित गरेको विवरण अनुसार कम्पनीको जीवन बीमा व्यवसाय दोब्बर बृद्धि भएको देखिएको छ । समीक्षाा अवधीमा कम्पनीले खुद...
महामारीकै बीचमा सानिमा लाइफ इन्स्योरेन्सले गर्यो प्रगति, जीवन बीमा कोष १४८% ले बृद्धि
काठमाडौं । कोरोना महामारीकै बीचमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको जीवन बीमा कोष, खुद बीमा शुल्क तथा खुद मुनाफा लगायतका सबै सूचांकहरु बृद्धि भएको छ । सानिमा लाइफ...
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको छलाङ, १० अर्बको जीवन बीमा कोष, नाफा ५६% ले बृद्धि हुँदा अन्य सूचांक कस्तो ?
काठमाडौं । चालु आवको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मार्न सफल भएको छ । चालु आवको नौ महिनाको वित्तीय विवरण अनुसार कम्पनीले १० अर्बको जीवन बीमा कोषमा जम्मा गर्न सफल भएको छ । गत आवको...
प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थगित
काठमाडौं । कोरोना महामारीको कारण सरकारले लगाएको निषेधाज्ञाले गर्दा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको २०७८/०२/०२ गते आइतबार होटल इच्छा सिमरा, बारामा हुने भनिएको १९ औं वार्षिक साधारण सभा विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना...
सिटिजन लाइफको जीवन बीमा कोषमा तीन अर्ब, खुद बीमा शुल्क दोब्बर, सबै सूचांकमा प्रगति
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीले जीवन बीमा कोषमा तीन अर्ब एक करोड ११ लाख २९ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा...
धनीको ढोकामा अभिकर्ताको लाइन लाग्ने, निमुखा जनताले खोज्दा नभेट्टाउने अवस्थाको अन्त्य जरुरी छ
राजु साह एसियन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर हुन् । आठ वर्ष पत्रकारिता क्षेत्रमा रहेर बारा, पर्सा लगायतका तराई मधेशमा योगदान पुर्याएका साह अहिले इन्स्योरेन्स एडभाइजरको रुपमा कार्यरत छन् । पर्सा जिल्लाको बीरगन्जमा जन्मेका साह हाल बारा सदरमुकाम कलैयालाई...
एशियन लाइफ इन्स्योरेन्स क्लीयरिङ हाउसको पेमेन्ट गेट–वेमा आबद्ध
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ । पेमेन्ट गेट–वेमा आवद्ध भएसँगै अब सो बीमा कम्पनीको प्रिमियम भुक्तानी अब अनलाईनबाटै हुने भएको छ । बैंक रकमान्तर तथा अन्य भुक्तानी प्रणालीमार्फत शुल्क...
एशियन लाइफको शाखा कार्यालय आलोपालोमा खुल्ने
काठमाडौं । कोभिड- १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एशियन लाइफ प्रधान कार्यालय २० प्रतिशत कर्मचारीको उपस्थितिमा संचालन हुने तथा काठमाडौं उपत्यका भित्रको आलोपालो खुल्ने कम्पनीले जनाएको छ । साथै उपत्यका बाहिरको शाखा कार्यालयहरु स्थानीय निकायको निर्णय बमोजिम संचालन गर्ने...
रिलायबल नेपाल लाइफले बैशाख २२ देखि कोरोना संक्रमण सम्बन्धी परार्मश कार्यक्रम संचालन गर्दै
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख २२ गतेदेखि कोरोना संक्रमणको बिषयमा परार्मश सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ । कम्पनीले बैशाख २२ गतदेखि २८ गतेसम्म काठमाडौं मेडिकलका डा. सुभाष पन्तसँग कोरोना भाईरसका बिषयमा प्रत्यक्ष परार्मश लिने कार्यक्रम...
तेस्रो त्रैमासमा प्रभु लाइफको छलाङ्, जीवन बीमा कोष झण्डै तेब्बर बृद्धि, बीमा शुल्क ११५% ले बढ्यो
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । कम्पनीले समीक्षा अवधीमा जीवन बीमा कोष झण्डै तेब्बर बनाउन सफल भएको छ भने खुद बीमा शुल्क...
एमडिआरटी लक्ष्य चुमेका सानिमा लाइफका एजेन्सी म्यानेजर परियारको कोरोनाबाट निधन
काठमाडौं । जीवन बीमा व्यवसायको प्रबद्र्धनमा अहोरात्र खटिएर २०२१ को लागि एमडिआरटीमा भाग लिने लक्ष्य सफलतापूर्वक पूरा गरेका सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर बिनोद परियारको दुखद निधन भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्जस्थित शाखा कार्यालयका प्रमुख...




















