लिबर्टी माइक्रो लाइफको मुनाफा ८७ लाख, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीका अधिकांश वित्तीय सूचकहरु सकारात्मक रहेका छन् । वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको नौ महिनामा ८७ लाख...
रेमिट्यान्स बचतको ब्याजमा कर घटाउनुपर्छः बैंकर्स संघ
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले रेमिट्यान्सको बचतमा लिँदै आएको करमा छुट दिनुपर्ने अर्थमन्त्री समक्ष माग गरेका छन् । आज काठमाडौंमा आयोजित प्रिबजेट छलफलमा सहभागी हुँदै बैंकर्स संघका अध्यक्ष केसीले भने, ‘रेमिट्यान्सबाट प्राप्त बचतमा बैंकहरुले दिने...
लाभांश प्रस्तावसहित नेपाल पुनर्बीमा कम्पनीको नवौं वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा जेठ १७ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजे बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको...
राष्ट्र बैंकका ६ कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर, कसलाई कुन विभाग ?
काठमाडौ । नेपाल राष्ट्र बैंकले ६ कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । राष्ट्र बैंकले ६ वटा विभागको कार्यकारी निर्देशकको सरुवा गरिएको जनाएको छ । सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल वित्त व्यवस्थापन विभागमा सरुवा भएका छन् ।...
तारागाउँ रिजेन्सी होटल्सको मुनाफा ३९ प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा होटलको सञ्चालन आम्दानी १ अर्ब रुपैयाँ नाघेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा होटलले सञ्चालनमार्फत १ अर्ब ९६ लाख रुपैयाँ...
प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरणमा झल्कियो प्रगती, जीवन बीमा कोषमा करिव १० अर्ब संचिती, नाफासहित सबै सूचांकमा वृद्धि
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उल्लेख्य प्रगति गर्दै मुनाफा र जीवन बीमा कोष दुवै बृद्धि गर्न सफल भएको छ...
रु रु जलविद्युतको मुनाफामा सामान्य सुधार
काठमाडौं । रु रु जलविद्युतले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २।६६ प्रतिशत बढेर ६...
वरुण हाइड्रोपावर कम्पनी नोक्सानीमा
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको नोक्सानीमा रहेको छ।चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनी ४ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा...
तेस्रो त्रैमासमा नेरुडे मिर्मिरे लघुवित्त वित्तिय अवस्था कस्तो देखियो ?
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तले १९ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चैत मसान्तसम्ममा लघुवित्तको खुद...
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको ३० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले घातक रोगबापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा एक कार्यक्रमका बीच घातक रोगबापतको ३० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । करिब ७ महिना अघि मात्र व्यवसायी सुमन श्रेष्ठलाई...
चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने
काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ । दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो । विधेयक अब राष्ट्रियसभामा पेश हुनेछ ।...
बीमा अभिकर्ताले एकाघरको बीमा गर्न नपाउने व्यवस्था संसोधन गर्ने प्राधिकरणको आश्वासन
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणको निर्णय एकाघर परिवारको बीमा गर्न नपाउने बिषयमा अभिकर्ताहरु रुष्ट बनेका छन्। बीमा प्राधिकरणले एकाघरमा बीमा प्रतिबन्ध गर्ने निर्देशन दिएसँगै अभिकर्ताहरु खुलेरै यस बिषयमा लागेका छन् प्राधिकरणले फागुण २४ गते बीमा प्राधिकरणले संस्थागत बीमकको...
लघुवित्त र फाइनान्सका लगानीकर्ता बने मालामाल, कुनले कति कमाए ? (सूचीसहित)
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार समग्र रुपमा शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर १९६० दशमलव ६० को विन्दुमा कायम भएको छ । शेयर बजारमा आज कारोबार भएका...
नेशनल लाइफ नारायणगढ शाखाद्धारा साढे २६ लाख रुपैयाँको दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीले मृत्यु दावी वापत साढे २६ लाख भन्दा बढी रकम बीमितलाई भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बीमित भरतपुर–२० स्थित भिमनगर बस्ने ४८ वर्षीय विद्यया घिमिरे परिवारलाई २६ लाख ७२ हजारको चेक प्रदान...
न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८, स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसुतितथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ...
सन नेपाल लाइफको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले नयाँ शेयर मूल्य निर्धारण गरेको हो ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २३ दशमलव ८ प्रतिशत बोनस शेयरलाई समावेश गरेर नयाँ शेयरमूल्य निर्धारण गरेको...
सहकारीको स्थायित्वका लागि लेखा सुपरीवेक्षण समिति बलियो हुनुपर्छः एरिक ओ हर्न
काठमाडौं । विश्व ऋण परिषद्की सल्लाहकार तथा इन्टरनेश्नल एडभोकेसी एण्ड रेगुलेटरी काउन्सेल एरिक ओ हर्नले सहकारी संस्थाको दीगोपनाका लागि संस्थाको लेखा सुपरीवेक्षण समिति बलियो हुनु पर्ने बताएकी छिन् । विश्व ऋण परिषदको लागि अन्तर्राष्ट्रिय वकालत तथा सल्लाहकारको रूपमा काम...
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरको बिक्री कक्ष स्थापना जरुरीः मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु, घरेलु तथा साना उद्योगद्धारा उत्पादित वस्तुको प्रवद्र्धन गर्न केन्द्रमा अन्तर्राष्ट्रिय स्तरको बिक्री कक्ष स्थापना जरुरी रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ एवं केन्द्रीय महिला उद्यमी समितिले...
आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । नेप्सेमा झिनो अंकको गिरावट आएको छ। आज इन्फिनिट लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । त्यस्तै, दोल्ती, समता लघुवित्त, ग्रामीण विकास लघुवित्त, श्रीजनशील लघुवित्त, माहुली लघुवित्त, माथिल्लो मैलुङ, एनएमबी माईक्रोफाइनान्स, नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको लगानीकर्ताले...
झिनो अकंले घट्यो शेयर बजार, साढे २ अर्बको कारोबार, फाइनान्स र माइक्रोफाइनान्समा झुम्मिए लगानीकर्ता
काठमाडौँ । मंगलबार झिनो अकंले बढेको बजार आज पुनः ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजारले गति लिन सकेको छैन । शेयर बजारका बाधक रुपमा रहेका केही नीतिगत अवरोध फुकुवा नभएसम्म बजारले गति लिन नसक्ने एक...




















