हृदयघातका कारण ज्यान गुमाएका बीमितको परिवारलाई बीमा दावी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले हृदयघातका कारण ज्यान गुमाएका बीमितको परिवारलाई बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको दमौली शाखा कार्यालयले बीमित स्वर्गिय मम बहादुर वंशी ठकुरीको हृदयघातका कारण ज्यान गुमेपश्चात उनकी श्रीमती पार्वती वंशी ठकुरीलाई ३...


नेपाल लाइफ इन्भेष्टमेन्टको लागि सीईओ माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रोजगारीको अवसर खुलाएको छ । सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको लागि उक्त पवदमा कर्मचारी माग गरेको हो । कम्पनीले बुधबार एक सूचना जारी गर्दैै सीईओ...


मातातीर्थ औँसीमा नबिल बैंकको सन्देशमूलक भिडियो, आमाको पहिचानका लागि परिवारको दायित्व (भिडियोसहित)

काठमाडौँ । मातातीर्थ औँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो बनाएको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ सो भिडियो नबिल बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक...


अनिश्चित भविष्यलाई सुनिश्चित गर्न जीवन बीमा अपरिहार्य छः प्रदिप मानन्धर, एजेन्सी म्यानेजर, सिटिजन लाइफ

इलेक्ट्रोनिक्स कम्युनिकेशन इन्जिनियरिङ्गको क्षेत्रमा कार्यरत रहेका काठमाडौंका प्रदिप मानन्धरलाई बीमा अभिकर्ता बन्ने बेला निकै अत्यास लागेको थियो । सुरुमा आफ्नै गाउँ समाज र परिवारबाट समेत साथ नपाएका मानन्धरले आफ्नी श्रीमतीको सबैभन्दा पहिला आफ्नो कोडबाट बीमा गराएर बीमा अभिकर्ताको यात्रा...


नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागीका कारण घरविहीन भएकालाई राहत सामग्री प्रदान

काठमाडौँ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोग स्वरूप प्रदान गरेको छ । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडा...


विद्युत नियमन आयोगको अध्यक्ष र तीन जना सदस्यका लागि दरखास्त आव्हान

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष र तीन जना सदस्य पदको लागि दरखास्त आह्वान गरेको छ । विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले दरखास्त आव्हान गरेको हो । आयोगको अध्यक्ष...


सहकारीले संकलित पुँजीलाई उचित परिचालन गरेनन्: रजिष्ट्रार घिमिरे

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरिएको बताएका छन् ।बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा बोल्दै सदस्यबाट संकलित पूँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको...


कोका–कोला कम्पनीको आम्दानीमा फड्को, बोटलर्स नेपालले ४२ महिनामा ३६ अर्बको व्यापार

काठमाडौँ । नेपालमा कोका–कोला उत्पादक कम्पनी बोटलर्स नेपालको आम्दानीमा सुधार आएको छ । कोका–कोला बिक्री वितरण गर्दै आइरहेको बोटलर्स नेपालले ३८ अर्ब रुपैयाँको व्यापार गरेको हो । इक्रा नेपालका अनुसार कम्पनीले ४२ महिनामा ३६ अर्ब ५ करोड ८० लाख...


मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन: त्रैमासको ४५ दिनभित्र समीक्षा गर्ने, बैंक वित्तिय र शेयर बजारको निति खुकुलो बनाउने तयारी

काठमाडौं । नेपाल राष्ट्र चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा आगामी जेठमा गर्ने भएको छ। राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, ०७३ संशोधनमार्फत त्रैमासिक समीक्षा अवधि १५ दिन बढाएर ४५ दिन पुयाएको हो । यसअघि त्रैमासिक तथा अर्धवार्षिक...


सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु

काठमाडौं । । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन् । बुधबार सिन्धुलीमा आयोजित कार्यक्रममा यो आयोजना कार्यान्वयनमा आएपछि...


इन्टर कलेज फुटसल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट

काठमाडौँ । वैशाख २६ गतेदेखि सुरु हुने इन्टर कलेज फुटसल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कले गर्ने भएको छ । अखिल नेपाल फुटवल संघको आयोजनामा यही बैशाख २६ गते देखि जेठ ९ गतेसम्म इन्टर कलेज फुटसल च्याम्पियनसिप आयोजना हुँदैछ...


ग्राहकको रोजाईमा पर्न छोड्यो बजाज मोटरसाइकल, ५० प्रतिशतले घट्यो हंसराज हुलासचन्दको आम्दानी

काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीको आम्दानीमा निरन्तर ओरालो लागि रहेको छ । शेखर गोल्छाको ५३ प्रतिशत स्वामित्व रहेको कम्पनीको आम्दानी निरन्तर खस्की रहेको हो । नेपाली अटो बजारमा प्रतिस्पर्धा गर्ने नसक्नु र गुणस्तरीयता...


नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशद्धारा आयोजित हाजिरी जवाफ कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा कम्पनीबाट २ जनाका दरले हाजिरी जवाफ प्रतियोगितामा सहभागी हुने गरी बैशाख २५ गते हाजीरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । जीवन बीमाबाट ११ वटा कम्पनीको सहभागी रहेको...


भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्यूआर मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने

काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत, भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र UPI मार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यूआर कोड स्क्यान गरी...


लक्ष्मी सनराइज बैंकको काठमाडौँ उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौँ उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा न. १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वडा न. १६ स्थित खरिबोट, बनस्थलिमा स्थानान्तरण गरिएको...


डिप्रोक्स लघुवित्तको साढे २ करोड नाफा गायब, अधिकांश सूचकको ओरालो यात्रा, खराब कर्जा उच्च वृद्धि

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा खुद नाफामा ८.८६ प्रतिशतको घटेर २५ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको...


एनएमबि लघुवित्तको वित्तीय विवरणमा खराव प्रदर्शन, साढे ७ करोड नोक्सानसहित सबै सूचांकमा गिरावट

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार लघुवित्तका अधिकांश वित्तीय सूचांकहरुमा गिरावट देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्मका लघुवित्तले ७ करोड ४९ लाख ५३ हजार रुपैयाँ...


२९९.४६ प्रतिशतले बढ्यो निर्धन उत्थान लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी र वितरणयोग्य नाफामा पनि उछाल

काठमाडौँ । निर्धन उत्थान लघुवित्तको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्ममा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको नाफा १७ करोड ५८ लाख रुपैयाँ...


बुधबार कतिमा हुँदैछ कारोेबार सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक...


हिमालयन लाइफको मुनाफा साढे ४३ करोड, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले...