आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगती, नाफासहित सबै सूचांकमा वृद्धि

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको खुद नाफा, बीमा शुल्क आर्जन, इपीएस लगायतका महत्वपूर्ण वित्तीय सूचांकहरुमा उल्लेख्य मात्रामा वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको...


आज मातृ औँसी अर्थात आमाको मुख हेर्ने दिन

काठमाडौं । हरेक वैशाख कृष्ण औँसीका दिन मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन मनाइन्छ। आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी...


सन नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (वैशाख २६ गते) अन्तिम दिन रहेको छ । सातौं वार्षिक साधारण सभा प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । सभाले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता...


नेपालको तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भिर छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् । नेपाल तयारी पोशाक उद्योग सङ्घका तर्फबाट आज मन्त्रालयमा तयारी पोशाक उद्योगको प्रवद्र्धनबारे ज्ञापनपत्र बुझ्दै उहाँले तयारी पोशाकलगायत निर्यातजन्य वस्तु निर्यातका...


लगानीकर्ताको आँखामा छारो हाल्दै सर्वोत्तम सिमेन्ट, नियम विपरीत वित्तीय रिपोर्ट लुकाउँदा लाखौँको लगानी असुरक्षित

काठमाडौँ । सर्वोत्तम सिमेन्टले नियम विपरीत वित्तीय विवरण लुकाइएको पाइएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक नगरी तेस्रो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गरेको हो । नेपाल धितोपत्र बोर्डमा घुस सेटिङमा बुक बिल्डिङमा आईपिओ...


माईक्रोफाइनान्स सेक्टर उचाँलिदा कुन लघुवित्तको शेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । नेप्से आज उकालो लागेको छ। नेप्से उकालो लाग्दा माईक्रोफाइनान्सको क्षेत्र उचालिएको छ।आज ४५ कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ भने यी मध्ये ६ कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट आएको छ। आज सबैभन्दा बढी लघुवित्त उपसमूह २.४३ प्रतिशतले बढेको...


त्रिवि पत्रकारिता तथा आमसञ्चार विभागको प्रमुखमा पोखरेल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन्। विश्वविद्यालयको उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले पोखरेललाई वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन्। यसअघिका प्रमुख प्रा....


‘समाचार हटाउने र पत्रकारलाई फौजदारी मुद्धा चलाउने कदम संविधान विपरित’

काठमाडौं । सर्वोच्च अदालतबाट जारी भएको आदेशले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने संकेत देखिएको विभिन्न वक्ताहरुले धारणा राखेका छन् । मंगलबार संवाद डबलीमा आयोजित ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि हाम्रो भूमिका विषयक’ अन्तरक्रियामा उनिहरुले संविधानको व्याख्याकार सर्बोच्चबाटै...


नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग

काठमाडौँ । नबिल बैंक लिमिटेडले “८ प्रतिशत नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनी बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । नबिल...


सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

काठमाडौँ । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । कमलादी, काठमाडौं स्थित सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडको कर्पोरेट कार्यालयमा एक कार्यक्रम बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ...


सानिमा बैंकका ग्राहकहरुलाई स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपाल प्रा. लि.मा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल...


एनएलजी इन्स्योरेन्सको नयाँ उपशाखा विस्तार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले महोत्तरीको बर्दिवासमा नयाँ शाखा विस्तार गरेको छ। कम्पनीले आजदेखि विधिपूर्वक नयाँ उपशाखा शुभारम्भ गरेको हो ।  


पिपुल्स पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने, विद्युत नियमन आयोगले दियो स्वीकृति

काठमाडौँ । पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विद्युत नियमन आयोगले स्वीकृति दिएको हो । अब कम्पनीले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति लिनुपर्नेछ । कम्पनीको हाल...


झिनो अकंले बढ्यो शेयर बजार, कारोबार २ अर्बमा सीमित, माइक्रोफाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा राताम्य यात्रामा ब्रेक लागेको छ । शेयर बजार लगातार तिन दिनको ओरालो यात्रा पछि सुधार आएको हो । मंगलबार बजार झिनो अकंले बढेको् हो । नियामकबाट लगानीकर्ताले नीतिगत अवरोध फुकुवाको माग गर्दै आइरहेका छन् ।...


बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने विश्व बैंकले नेपाललाई साढे १० अर्ब ऋण दिने

काठमाडौँ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानहरू विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच बढाउन ८० मिलियन डलर (करिब १० अर्ब ६८ करोड रुपैयाँ) को विकास नीति ऋण स्वीकृत गरेको छ ।...


२४ माइक्रोफाइनान्सको वित्तीय रिपोर्ट: खराब कर्जा घट्दा मुनाफामा छलाङ, पुँजीबजारका लगानीकर्ता हौसिँदै

काठमाडौँ । खराब कर्जामा आएको सुधारले अधिकांश लघुवित्त कम्पनीको मुनाफामा उछाल आएको छ । पछिल्ला केहि त्रैमासको वित्तीय रिपोर्टमा नाजुक माइक्रोफाइनान्स यस त्रैमासमा भने अब्बल देखिएका छन् । हाल संचालनमा रहेका ५१ लघुवित्त मध्ये २४ कम्पनीले चालु आर्थिक वर्ष...


भारतमा उपचार गर्न जाँदा भाग्यो भन्ने आक्षेप लगायो भन्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले पोखे गुनासो

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो व्यक्त गरेका छन् । नेफ्सकुनले आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा बोल्दै उनले आफूविरुद्ध सडयन्त्र गर्ने किसिमले गलत सन्देश...


सहकारीको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा समितिको भूमिका महत्वपूर्णः सीईओ सापकोटा

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी क्षेत्रको छवि जोगाउन र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपुर्ण रहेको बताएका छन् । मंगलबारदेखि काठमाडौंमा सुरु लेखा...


उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरीः मन्त्री भण्डारी

काठमाडौँ  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । उद्योग मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आज यहाँ आयोजना गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको उद्घाटन कार्यक्रममा उहाँले भने,...


डिशहोमले आउँदो टी–ट्वान्टी र यूरो २०२४ लक्षित देशका १५ वटा शहरमा रोड–शो गर्ने

काठमाडौं । डिशहोमले आउदो टी–ट्वान्टी र यूरो २०२४ लाई लक्षित गरेर देशको विभिन्न १५ वटा शहरहरूमा रोड–शो गर्ने भएको छ । यही वैशाख २५ गतेबाट सुरु भईरहेको रेडियो अन–व्हील्स रोड–शो कार्यक्रमसँगको सहकार्यमा डिशहोमले पनि आफ्नो सेवा तथा सुविधाहररूको प्रचारप्रसार...