सहकारीका समस्या समाधान गर्ने कानुनको खाका बैशाख मसान्तभित्रै आँउछः रजिष्ट्रार घिमिरे
ललितपुर । संघीय सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले बैशाख मसान्तभित्रै सहकारीको नियमन र अनुगमनलाई प्रभावकारी बनाउने खालको कानुनी खाका तयार हुने बताउनु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना तथा एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नगरकोटमा सञ्चालित...
प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टरबीच छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र स्वस्तिक हेल्थ केयर सेन्टरबीच छुट सम्झौता भएको छ । एक समारोहकाबीच प्रभु बैंकका प्रमुख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र स्वस्तिक हेल्थ केयरका अध्यक्ष डा. अमृश थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् अब...
नेप्सेले सिटिजन्स लाइफको दोस्रो बजारको शेयर कारोबार रोक्यो
काठमाडौं । नेप्सेले सिटिजन्स लाइफको दोस्रो बजारको शेयर कारोबार रोकेको छ। उसले बजारको स्वच्छतामा आँच आएको भन्दै शेयर कारोबार रोकेको जानएको छ। सोमबार कम्पनीले लाभांश घोषणा गरेको थियो। सो लाभांश बिमा प्राधिकरणले रद्द गर्न निर्देशन दिएको थियो।सो निर्देशन बमोजिम...
कर्णाली प्रदेश लोक सेवाले माग्यो नवौँ तहका विभिन्न पदमा ३९ कर्मचारी
काठमाडौं । कर्णाली प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाका नवौँ तहका विभिन्न पदहरूमा ३९ जना कर्मचारी माग गरेको छ । आयोगले खुला तथा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राविधिक तथा अप्राविधिक तर्फका विभिन्न पदहरूमा योग्य तथा इच्छुक नेपाली...
सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङको होटल भियनामा सीआईबीको छापा, तीनजना प्रहरीको नियन्त्रणमा
काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले छापा मारेको छ ।हुण्डी कारोबार भएको आशंकामा सीआईबीले छापा मारेको बताइएको छ । हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ...
डिप्रोक्स लघुवित्तमा २२ जना कर्मचारी माग, के कति चाहिन्छ योग्यता?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले तोकिएको योग्यता पुगेका इच्छुक २२ जना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले सहायक अधिकृत पदमा ६ जना कर्मचारी माग गरेको छ । यसका लागि...
३६ महिनामा विजय डिष्टिलरीको मदिरा व्यापार करिब ७ अर्ब, एक वर्षमा मात्र कमायो २ अर्ब १२ करोड
काठमाडौँ । व्यावसायिक प्रतिष्ठान जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले सञ्चालन गरिरहेको विजय डिष्टिलरीको मदिरा व्यापार बढेको छ । कम्पनीले आफ्नो ब्यापारमा निरन्तर फड्को मार्दै आइरहेको हो । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार कम्पनीले सन् २०२३ मा २ अर्ब १२...
नेपालमा एक्चुरीको खडेरी, बीमा प्राधिकरणले नियुक्त गर्यो १५ लाख रुपैयाँ तिरेर भारतीय एक्चुअरी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रिक्त रहेको बीमाङ्की पदको लागि भारतीय एक्चुअरी गोपाल कुमार विश्वनाथ रायलाई नियुक्त गरेको छ। नेपालमै एक्चुरी भ्यालुएटर नपाएपछि भारतबाट नियुक्त गरेको प्राधिकरणले जानकारी दिएको छ ।भारतीय एक्चुअरी गोपाल कुमार विश्वनाथ राय एक्चुअरी सम्बन्धी राड्गो...
सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयोः मन्त्री अधिकारी
काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण...
माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा, २६ करोड बढी रकम पाउने बाटो खुल्यो
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन इनर्जीले जितेको छ। मध्यस्थकर्ताले माउन्टेन इनर्जीको पक्षमा गरेको निर्णय बदर गरी पाउँ भन्दै विद्युत प्राधिकरणले २०८० मङ्सिर २० गते उच्च अदालत पाटनमा मुद्दा दायर...
बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५...
एलआइसी नेपाल तौलिहवा शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको तौलिहवा शाखा कार्यालयले बीमा दावी भुक्तानी वापतको ७ लाख ९ हजार रुपैयाँको चेक बीमितकी पत्नी राधा चौधरीलाई हस्तान्तरण गरेको हो । दावी वापतको उक्त चेक...
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान, ३१ सदस्यहरुलाई जनही २५ हजार
काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनशिप २०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय...
फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरु डिजिटल वालेट
काठमाडौँ । फोनपे, नेपालको अग्रणी भुक्तानी संचालकले, पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट) लाई आफ्नो संजालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट, फोनपे नेटवर्कमा अन्तरआबद्ध हुनाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्यु।आर भुक्तानी कारोबारहरू गर्न सकिने भएको...
सिटिजन लाइफको लाभांश रद्द
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश रद्द गरिएको छ । कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत...
स्टार माइक्रो इन्स्योरेन्सको नाफा ९३ लाख रुपैयाँ माथि
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ । सो विवरण अनुसार कम्पनीले यस अवधिसम्म ९३ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले एक...
नेपाल लाइफको विलम्ब शुल्कमा ३०% सम्म छुट
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेखहरू नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो । कम्पनीबाट जारी भएका बीमालेखहरूमा नवीकरण गर्नुपर्ने मितिबाट १८०...
दाबी भुक्तानी लिन सानिमा जीआईसीको आग्रह
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले लामो समयदेखि दाबी भुक्तानी लिन बाँकी बीमितहरूलाई भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीमा विभिन्न समयमा दाबी निवेदन परेको तर फर्छ्यौटका लागि आवश्यक कागजात सहित बीमित सम्पर्कमा नआउदा भुक्तानी बाँकी रहेपछि कम्पनीले भुक्तानी...
आईपीओ जारी गर्दै लक्ष्मी टेक्नो प्लाष्ट, डाक्यो विशेष साधारण सभा
काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । सभा जेठ १६ गते बुधबार हेटौंडामा विहान ११ बजेदेखि बस्नेछ । कम्पनीको वैशाख २२ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको...
प्रभु महालक्ष्मी लाइफको १.९० लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराईज होल्डीङ्गस प्रा.लि.को नाममा रहेको एक लाख ९० हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै...




















