जेठ ९ गते साधारण सभा बस्ने सन नेपाल लाइफको निर्णय, २३.८०% बोनस शेयर पारित गर्ने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा आउदो जेठ ९ गते बस्ने भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रा.लि.मा विहानको १० बजेदेखि सुरु हुनेछ । कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको...
रिलायबल नेपाल लाइफको नाफा १९% बढ्यो, जीवन बीमा कोषमा ९.२२ अर्ब
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १९.०९ प्रतिशतले बढेको हो । चालु आवको तेस्रो त्रैमाससम्म...
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी गराउने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गराउने भएको छ। महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि निः शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको हो। आवेदन आह्वान गर्दै महानगरले इच्छुक नागरिकले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक...
‘फ्रोम माउन्टेन्सबाट डेल्टा’ बिषयमा एक दिवसीय कला शिविर सम्पन्न
काठमाडौं । काठमाडौंस्थित बंगलादेशी राजदूतावासमा ‘फ्रोम माउन्टेन्सबाट डेल्टा’ बिषयमा एक दिवसीय कला शिविर आज सम्पन्न भएको छ।दूतावासले आर्ट बंगला फाउन्डेसन ढाका र सिद्धार्थ आर्ट ग्यालरीको सहकार्यमा आयोजना गरेको साताव्यापी कला महोत्सव आयोजना गरेको कार्यक्रम हो । कला शिविर नेपाल...
सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा
काठमाडौँ । नेपालमा बसेर अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । अवैध गतिविधि गरेको सूचना आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो...
सहकारीबाट ८० लाख रुपैयाँ लुटेर फरार
जनकपुरधाम उपमहानगरपालिका १९ बाट सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैया हतियारधारी समूहले लुटेर भागेका छन् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले मोटरसाइकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका तीनजनाले रुपैया लुटेर भागेका हुन् । रकम लुटिएकोबारे...
एलआईसी नेपालद्धारा सात लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौँ । एलआईसी नेपाल लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको तौलिहवा शाखाले बीमा दाबी बापतको ७ लाख ९ हजार ५५० रुपैयाँ भुक्तानी गरेको हो । कम्पनिमा बीमित रुद्रनाथ रौतारले कार्तिक महिनामा बिमांक २ लाख ३० हजारको जीवन...
ज्योति क्यापिटलमा कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउने
काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई पनि...
सिआईबीद्धारा अडियो काण्डको छानविन सुरु, अडियोभित्र नाम मुछिएकामाथि पनि हुनेछ अनुसन्धान
काठमाडौं । नेपाल प्रहरीको सिआईबीले सिधाकुरा डटक नामक अनलाईनले प्रकाशित गरेर हटाएको अडियो काण्डको छानविन सुरु गरेको छ । आज सर्वोच्च अदालतमा सिधाकुरालाई अडियो दिने समाचार स्रोतको बयान सकिएपछि सो अडियोमाथि सिआईबीले छानविन थालेको हो । सिआईबीले सो अडियोभित्र...
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट
काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र ह्याम्स अस्पताल बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा अस्पतालकाका मार्केटिङ प्रबन्धक तेन्जिङ खुन्से बज्रचार्यकोे उपस्थितिमा मर्चेण्टका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले हस्ताक्षर गरको हुन्...
जनकपुरमा एउटा सहकारीको ८० लाख रुपैयाँ लुटपाट
काठमाडौँ । धनुषाको जनकपुरमा एउटा सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१९ मा रहेको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारीलाई मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका जानकारी आएको जिल्ला प्रहरी कार्यालय...
राष्ट्रिय विपद व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानको लागि जेठ २३ गते वृहत कार्यक्रम आयोजना हुँदै
काठमाडौँ । राष्ट्रिय व्यवसायिक पहलले जेठ २३ गते बुधबार काठमाडौको हायात रिजेन्सीमा विपद् जोखीम न्यूनिकरण तथा व्यवस्थापन साथै व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि एक वृहत कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले सोमबार एक पत्रकार सम्मलेन...
सन नेपाल लाइफद्वारा बीमितको घरमै पुगेर बीमा दाबी भुक्तानी
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बैशाख २४ गते भजनीशाखाद्धारा कैलाली जिल्लाको भजनी न.पा ५ स्थीत मृतकको घरमै गए मृत्युदाबी भुक्तानी गरेको हो । प्रस्तावक स्व राम बहादुर साउदको बीमालेख नं....
बीमालेख कोडिङ्गको शुभारम्भ
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्प्युटर प्रणालीका माध्यमबाट हरेक बीमालेखलाई कोडिङ् नम्बर दिने कार्य ‘बीमालेख कोडिङ्ग’ को सोमबार काठमाडौंमा शुभारम्भ गरेका छन् । बीमालेख कोडिङ्गको कार्यान्वनबाट प्रत्येक बीमालेखको छुट्टाछ्ुट्टै कोड नम्बर हुने, कम्प्युटर प्रणालीबाट नै...
नेप्सेले गर्यो ब्रोकर नम्बर ९२ को टीएमएस बन्द, यस्तो छ कारण
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रोडसो सेक्युरिटिज (ब्रोकर नम्बर ९२) को ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बन्द गरिदिएको छ । नेप्सेलाई टीएमएस प्रयोग गरे बापत बुझाउनु पर्ने फि नबुझाएको कारण उक्त सेवा बन्द भएको हो । आज कारोबार...
इसेवामा गम्भिर प्राविधिक समस्या, सेवाहरु अवरुद्ध हुँदा लाखौं ग्राहक मर्कामा
काठमाडौँ । इसेवाका सेवाहरु अवरुद्ध भएका छन् । कम्पनीको सेवामा आएको समस्याले लाखौ ग्राहकलाई मर्कामा पारेको हो । सोमबार अर्थात् बैशाख २४ गते दिउँसो देखि इसेवा सेवाहरु अवरुद्ध भएका हुन् । अबैध कारोबारको अखडा बनि रहेको इसेवाले दिने सेवा...
बोटलर्स नेपाल (तराई) सहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ६२ अंकले घटेर १९५८ दशमलव ७५ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबारमा आएका १७७...
लगातार तेस्रो दिन समेत बजार राताम्य, लगानीकर्ताको मनोबल कमजोर हुँदा कारोबार पनि खुचिम्यो
काठमाडौँ । लगातार तेस्रो दिनसम्म शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताको मनोबल उच्च बन्न नसक्दा शेयर बजारले निरन्तर ओरालो यात्रा लिइरहेको हो । ब्रोकर कमिशन १० प्रतिशत घटाउने निर्णय धितोपत्र बोर्डले गरेपनि शेयर बजारमा सुधार आउन सकेको छैन...
शेयर प्रिमियमबाट २८.४ प्रतिशत लाभांश दिने सिटिजन लाइफको निर्णय बीमा प्राधिकरणद्धारा खारेज
काठमाडौं । सिटिजन लाइफले शेयर प्रिमियमबाट २८.४ प्रतिशत बोनस र नगद लाभांश दिने निर्णय विवादमा परेको छ । नियामक नेपाल बीमा प्राधिकरणले प्रक्रिया नपुगेको भन्दै सो निर्णय खारेज गरिदिएको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले सिटिजन लाइफले चुक्ता...
आवश्यकताका आधारमा फरक-फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई अध्यक्ष शिलवालको निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित डिजिटल बीमालेख...



















