टोयोटा गाडी खरिद गर्न गरिमा विकास बैंकले आधार दरमा कर्जा दिने

काठमाडौँ । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने भएको छ । टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट र बैंकबीच आधार दरमा कर्जा दिने विषयमा सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी...


ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो लागेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख ३४ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३३ हजार ८५०...


सिवाईसी नेपाल लघुवित्तको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा २६३.४० प्रतिशतले बढेको हो । कम्पनीले गत आवको...


लाभांश प्रस्तावसहित प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा भोलि बस्दै

काठमाडौं । प्रभु इन्सुरेन्सले आफ्नो २८औं वार्षिक साधारण सभा भोलि (बैशाख २० गते) का दिन आह्वान गरेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट...


मौरी घारको भन्दा, मौरीको घारमा भएको फ्रेमको आधारमा बीमा हुन्छ

काठमाडौं । बैशाख १४ राष्ट्रिय किसान आयोगले मौरी पालक कृषकका समस्या र समाधान विषयक अन्तरक्रियात्मक कार्यक्रम गर्यो । उक्त कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेम दंगालले मह खाने र उत्पादन गर्ने जीव मात्र नभई समस्त सृष्टिलाई बचाउने जीव भएको...


नेपाल इन्स्योरेन्सले ४०% हकप्रद जारी गर्ने, डाक्यो एसजीएम

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयरको प्रस्ताव पारित गर्न विशेष साधारण सभा (एसजीएम) डाकेको हो । सभा जेठ ४ गते शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु...


नेपाल वेयरहाउजिङ कम्पनीको लक इन अवधि जेठ १९ गते सकिने

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ६८ हजार बढी कित्ता शेयरको लक इन अवधि आउदो जेठ १९ गते सकिने भएको छ । कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरले १३ लाख ७५ हजार कित्ता...


आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं । यस बर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस आज (मे १ तारिख) बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ। सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरन्जन र आठ घण्टा आराम’ को नारासहित सुरु भएको मजदूर आन्दोलनले सार्थकता...


क्रेस्ट माइक्रो लाइफको नाफा १४ लाख रुपैयाँमाथि

काठमाडौं । क्रेस्ट माइक्रो लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा १४ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यस अवधिसम्म कम्पनीले सात...


कुमारी बैंकको ९७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरू सीता गुरुङ्गको ८० हजार कित्ता, दिनेश श्रेष्ठको सात हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९ कित्ता, राम भरोसा वैद्यको पाँच...


मितेरी डेभलपमेन्ट बैंकको ३.२५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको तीन लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका संस्थापक शेयरधनीहरू वा संस्थापक हुन योग्य प्रचलित...


डिजेल र मट्टितेलको मूल्य घट्यो, अब प्रतिलिटर कति ?

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले आज अर्थात् बैशाख १८ गते राती १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटेको हो । निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई/दुई रूपैयाँ घटाएको...


सर्वोच्च अदालतद्धारा संविधान कुल्चदै प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने दुस्प्रयास, महासंघ र अन्य संस्थाको प्रतिवाद

काठमाडौं । राज्यको प्रमुख अंग– प्रधान न्यायालयबाटै राज्यको चौथो अंग प्रेसमाथि आक्रमण गर्ने दुष्प्रयास प्रयास भएको छ । सर्वोच्च अदालतले गत बैशाख १६ गते सोमोटो अन्तर्गत आफैले टिप्पणी उठाएर दर्ता गरेको उजुरीमाथि हिजो बैशाख १७ गते प्रारम्भिक सुनुवाई गर्दै...


पशुपतिनाथ मन्दिरको सुन जलहरीसम्बन्धी घोटाला प्रकरणमा क-कसले पाए सफाई?

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीसम्बन्धी घोटाला प्रकरणमा पशुपति क्षेत्र विकास कोषकानिलम्बित सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको छ । जलहरी घोटाला प्रकरण स् थापा, ढकाल र श्रेष्ठले विशेष...


नबिल बैंकबाट एक करोड ३४ लाख रुपैया चोरी, १ सयको नोट बोरामा हालेर लगे

नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । १ सय रुपैयाँको नोट भने चोरी गर्ने समूहले बोरोमा हालेर लगेको बैंकले जनाएको छ। बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी...


नविकरणीय ऊर्जामा लगानी गर्न आईएमई ग्रूप र इन्डोनेसियाको सरकारी पावर कम्पनीबीच सम्झौता

काठमाडौँ । आईएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई ग्रुपमा मङ्गलबार एक विशेष कार्यक्रमबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पिटी पिएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजाबीच सहकार्य गर्ने...


ब्याजदर तथा बीमाशुल्क बढ्दा वित्तिय र बीमा क्षेत्रको वृद्धिदर प्रक्षेपणमा ७ प्रतिशतको वृद्धि

काठमाडौं । चालु वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ । जसमा वित्तीय र बीमा क्षेत्रको वृद्धि प्रक्षेपण ७ दशमलव ८० प्रतिशतले वृद्धि भएको तथ्यांक विभागको तथ्यांकले देखाएको छ। बर्षका धेरैजस्तो महिनामा कर्जा प्रवाह नगरेकै अवस्थामा...


नेपालीको प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने अनुमान

काठमाडौं । नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१...


अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपालको आर्थिक वृद्धिसम्बन्धि वार्षिक राष्ट्रिय लेखा अनुमानले उक्त प्रारम्भिक अनुमान गरेको हो ।...


क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण शेयर निष्कासन गर्ने भएको हो । निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि शेयर निष्काशन तथा...