राप्ती गाउँपालिकामा बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले राप्ती गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणका उप–निर्देशक राजेन्द्र महर्जनको सभापतित्वमा बैशाख १७ गते (सोमवार) उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिका...


बीमा प्राधिकरणले सिईओहरुको उमेर हद घटायो, ६५ बर्ष कटेका व्यक्तिले सिईओ हुन नपाउने !

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका सिईओहरुको उमेर हद घटाएको छ।नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देनशका, २०८० जारी गर्दै सिईओको पाँच बर्ष हद म्याद हटाएको हो । बीमा प्राधिकरणको संसोधित निर्देशिका बमोजिम बीमा कम्पनीहरुले ६५ वर्ष...


६५ जना ऋणीलाई कर्जा चुक्ता गर्न एनआईसी एशिया लघुवित्तको आग्रह

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ६५ जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । कम्पनीको शाखा कार्यालय कालिकास्थान, हापुरे, चाँदनी दोधारा, बरुवा, सल्लेरी, माझगवा, महादेवबेशी, नयाँगाउँ, मसुरिया, अपरापुरी, गढवा, राजपुर, फिदिम, हसुलिया, तिनघरे,...


बीमा अभिकर्ता र सर्भेयरहरुलाई पनि एकाघर परिवारको बीमा गराउन नपाउने व्यवस्था लागू, कारोबारको सीमा तोकियो

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ता एवं सर्भेयरहरुले एकाघर परिवारको बीमा गराउन नपाउने व्यवस्था गरेको छ। प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधन गर्दै जीवन बीमातर्फबाट अभिकर्ताले र निर्जिवन बीमातर्फ सर्भेयरहरुले एकाघर परिवारको बीमा गर्न नपाईने व्यवस्था...


पिपुल्स पावरको वार्षिक साधारण सभा सम्पन्न, हकप्रद निष्काशन प्रस्ताव पारित

काठमाडौं । पिपुल्स पावरको वार्षिक साधारण सभा सोमबार (वैशाख १७ गते)  सम्पन्न भएको छ । कम्पनीको छैठौं र सातौं वार्षिक साधारण सभा लिसारा ब्यांकेट नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ३१...


एलआइसी नेपालद्धारा साढे १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कलैया शाखाले बीमा गरेर विदेश जाँदा तीन दिनमै मृत्यु भएका अजहर मियाको श्रीमती सबारा खातुनलाई १० लाख ५२ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।...


प्रभु बैंकको संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त

काठमाडौँ । प्रभु बैंकले दुई जना संचालक चयन गरेको छ । बैंकले संचालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त गरेको हो । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले दुई जना संचालन नियुक्त गर्ने निर्णय गरेको हो...


मंगलबार एक तोला सुन किन्न एक लाख ३७ हजार २०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ४०० रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३६...


भोलि देशभर सार्वजनिक विदा

काठमाडौं । भोलि देशभर सार्वजनिक विदा रहेको छ । बैंशाख १९ गते अर्थात भोलि विश्व मजदुर दिवस भएका कारण देशभर सार्वजनिक विदा हुने भएको हो । सार्वजनिक विदा भएसँगै सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, बैंक, नेप्से, बीमा कम्पनीहरु लगायतका अन्य...


तेस्रो लगानी सम्मेलनः चार वटा परियोजनाका लागि नौ अर्ब लगानी स्वीकृत

काठमाडौँ । तेस्रो लगानी सम्मेलन २०२४ सम्पन्न भएको छ । सरकारले काठमाडौँ आयोजना सम्मलेन सोमबार सम्पन्न भएको हो । सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा...


आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता क्षमता अभिवृद्धि तालिम सम्पन्न, १४० जना प्रशिक्षित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मधेश प्रदेशको मिर्चैयामा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि तालिम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम मार्फत १२४ जना अभिकर्ताहरुलाई प्रशिक्षित गरेको हो । कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले उद्घाटन...


नेपाल सोलार फार्मले आईपिओ जारी गर्ने, डाक्यो एसजीएम

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले आईपिओ जारी गर्ने भएको छ । कम्पनीले आईपिओ जारी गर्ने प्रस्ताव राखेर विशेष साधारण सभा (एसजीएम) डाकेको हो । सभा जेठ १ गते काठमाडौंको बाफलस्थित कम्पनीको केन्द्रिय कार्यालयमा दिउँसो ४ बजे देखि सुरु...


एलआईसी नेपालले लाभांश वितरण नगर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो...


सिईडिबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११.५७८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले भोलि (वैशाख १९ गते) देखि बुक क्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्रै...


गोरखाली समाज बेलायतको अध्यक्षमा हेमकुमार गुरुङ निर्वाचित

काठमाडौं। गोरखाली समाज बेलायतको अध्यक्षमा हेमकुमार गुरुङ निर्वाचित भएका छन् । आइतबार (अप्रिल २८ तारिख) साउद ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा भएको वार्षिक साधारणसभा तथा नवौं महाधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समाजमा लामो समयदेखि क्रियाशिल गुरुङ पछिल्लो...


रिडी पावरको हकप्रद शेयर बाँडफाँड, वैशाख २० गतेदेखि रकम फिर्ता गरिने

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले गत चैत्र २९ गतेदेखि लिलामी मार्फत बिक्रीमा ल्याएको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड गरको छ । आवेदन दिने अन्तिम म्याद (वैशाख ९ गते)सम्म परेको बोलपत्रहरू वैशाख...


कृति भेन्चर फण्डले आईपिओ जारी गर्ने, डाक्यो एजीएम

काठमाडौं । कृचि भेन्चर फण्ड लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको आईपिओ निष्काशनको प्रस्ताव पारित गर्न सातौं वार्षिक साधारण सभा (एजीएम) डाकेको हो । कम्पनीको एजीएम जेठ ८ गते मङ्गलबार काठमाडौंको गैरीगाँउस्थित टिम कर्पाेरेट सेन्टरमा अपरान्ह ४...


नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता शेयर लिलामीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्नपीले शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा योग्य अन्य संगठित संस्थाहरूले आवेदन दिन पाउने गरी शेयर लिलामीमा ल्याएको...


हिमालयन लघुवित्तको नाफामा ७३ प्रतिशत वृद्धि

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७३.८७ प्रतिशतले बढेको हो ।...


सर्वोच्च अदालतद्धारा प्रेस स्वतन्त्रताको धज्जी, मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्रको आर्टिकल १९ बिपरित आदेश

काठमाडौं । सर्वोच्च अदालतको हिजोको इजलाशले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाउने गरी आदेश जारी गरेको छ । उक्त आदेश कार्यान्वयन भए नेपालको संविधान र प्रचलित कानुन बिपरित हुने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता समाप्त हुने छ । सर्वोच्च...