नेपालीको प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने अनुमान
काठमाडौं । नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१...
अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपालको आर्थिक वृद्धिसम्बन्धि वार्षिक राष्ट्रिय लेखा अनुमानले उक्त प्रारम्भिक अनुमान गरेको हो ।...
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण शेयर निष्कासन गर्ने भएको हो । निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि शेयर निष्काशन तथा...
बीमा तथा वित्तीय क्षेत्रको वृद्धिदर प्रक्षेपण ७.८० प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।०८१ मा बीमा तथा वित्तीय क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ७.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको नेपालको आर्थिक वृद्धिसम्बन्धि वार्षिक राष्ट्रिय लेखा अनुमानले उक्त प्रारम्भिक अनुमान...
उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक हुने
काठमाडौँ । चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक (–१.६० प्रतिशत) हुने प्रारम्भिक अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०।८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो । निर्माण...
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा टेलिकमले ल्यायो नयाँ अफर
काठमाडौँ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आइसिटी डे अफर उपलब्ध गराउने भएको छ। समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको उक्त दिवसका...
नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभुति गर्ने
काठमाडौंं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर...
सिईडिबि हाइड्रोपावरको शेयर मूल्य समायोजन
काठमाडौं । सिईडिबि हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको...
बीमा प्राधिकरणद्धारा बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमकहरूले बीमा व्यवसाय संचालन गर्दा प्रत्येक त्रैमासमा परिपालन प्रतिवेदन प्राधिकरणमा पेश गर्दा...
यो वर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने
काठमाडौँ । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०।८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै यस्तो बताएको हो । सरकारले चालु आव देशको अर्थतन्त्र करिब ४ प्रतिशतले...
पर्यटन बोर्डमा सीइओ नियुक्तिको अन्तरिम आदेशलाई निरन्तरता
काठमाडौँ । पाटन उच्च अदालतले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया रोक्नका लागि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरतो...
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लम्कीशाखा कार्यालयले बैशाख १८ गतेका दिन मृतकका परिवार तथा अन्य आफन्तहरुको उपस्थीतीमा मृत्यूदावी रकम भुक्तानी गरेको हो । कम्पनीमा बीमित स्वर्गिय शिद्ध बहादुर लोहारले...
एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर पकडी कपिलवस्तुमा
काठमाडौँ । एभरेष्ट बैंकले पकडी कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । वैशाख १८ गतेका दिन मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको हो ।...
दोहोरो अकंले बढ्यो नेप्से, परिसूचक २ हजार बिन्दुमा पुग्दा कारोबार तीन महिना यताकै उच्च
काठमाडौँ । साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । पछिल्ला केहि दिन यता सुस्त रहेको पुँजी बजारमा आज भने सुधार देखिएको हो । लगानीकर्ताको मनोबल समेत विस्तारै उच्च बन्दै गएको छ । अर्थमन्त्रालय बजार चलयमान...
दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २५ दशमलव ९३ अंकले बढेर २००६ दशमलव २८ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका...
शाईन रेसुङ्गाको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्सेमा आज हरीयाली छाएको छ। नेप्सेमा हरीयाली छाँउदा शाईन रेसङ्गाको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, गुर्खाज फाइनान्स, पोखरा फाइनान्स, कामना सेवा विकास बैंक, आइसीएफसी फाइनान्स, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स र जानकी फाइनान्सको...
बोर्डको निर्देशिका कागजका पानामा सीमित, मर्जर प्रक्रियामा रहेका कम्पनीको शेयर महिनौदेखि रोक्का
काठमाडौँ । धितोपत्र बोर्डले धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका,२०७९ अनुसार एकीकृत कारोबार सुरु भएको दिनबाट १५ कार्य दिनसम्म कारोबार रोक्का राख्न पाउने व्यवस्था गर्यो । सो बेलाका बोर्डका अध्यक्ष रमेश हमालले कम्पनी...
नबिल बैंकले भाडामा कार्यालय भवन खोज्दै
काठमाडौं । नबिल बैंक लिमिटेडले कार्यालय भवन भाडामा उपलब्ध गराउन इच्छुक घरधनीहरुले शिलबन्दी प्रस्ताव गर्न आग्रह गरेको छ ।बैंकले बागमती र मधेस प्रदेश गरी दूई स्थानमा रहेका आफ्ना शाखा कार्यालय स्थानान्तरणको लागि व्यापारिक क्षेत्रमा रहेको भवन खोजिरहेको हो ।...
ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक सर्टलिष्टमा
काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक ‘सर्टलिस्ट’मा परेका छन् ।नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोटमा परेका हुन् । नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एण्ड कम्पनी...
सूर्यज्योति लाइफमा १२ पासलाई पनि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न शाखाका लागि शाखा प्रमुख र ट्रेनी अशिस्टेन्ट पदको लागि दरखास्त आह्वान गरेको हो । कम्पनीले दमक, जोमसोम, बाग्लुङ, चितवनको पर्सा, लेखनाथ र...



















