कृति भेन्चर फण्डले आईपिओ जारी गर्ने, डाक्यो एजीएम
काठमाडौं । कृचि भेन्चर फण्ड लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको आईपिओ निष्काशनको प्रस्ताव पारित गर्न सातौं वार्षिक साधारण सभा (एजीएम) डाकेको हो । कम्पनीको एजीएम जेठ ८ गते मङ्गलबार काठमाडौंको गैरीगाँउस्थित टिम कर्पाेरेट सेन्टरमा अपरान्ह ४...
नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता शेयर लिलामीमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको ११ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्नपीले शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा योग्य अन्य संगठित संस्थाहरूले आवेदन दिन पाउने गरी शेयर लिलामीमा ल्याएको...
हिमालयन लघुवित्तको नाफामा ७३ प्रतिशत वृद्धि
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७३.८७ प्रतिशतले बढेको हो ।...
सर्वोच्च अदालतद्धारा प्रेस स्वतन्त्रताको धज्जी, मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्रको आर्टिकल १९ बिपरित आदेश
काठमाडौं । सर्वोच्च अदालतको हिजोको इजलाशले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको धज्जी उडाउने गरी आदेश जारी गरेको छ । उक्त आदेश कार्यान्वयन भए नेपालको संविधान र प्रचलित कानुन बिपरित हुने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता समाप्त हुने छ । सर्वोच्च...
इलाम २ मा घण्टीको धरौटी जफत, २७ हजार भोट ल्याएर एमालेका सुहाङ बिजयी
काठमाडौं । इलाम क्षेत्र नं २ मा सम्पन्न भएको उप निर्वाचनको अन्तिम मत परिणाम गएराति सार्वजनिक भएको छ । प्राप्त मत अनुसार घण्टी चिन्ह लिएर उठेका स्वतन्त्र पार्टीका उम्मेवार मिलन लिम्बुको धरौटी नै जफत भएको छ भने एमालेका सुहाङ...
ट्रष्ट माईक्रो इन्स्योरेन्सद्धारा एक महिनामै १ करोड बीमाशुल्क आर्जन
काठमाडौं । ट्रष्ट माईक्रो इन्स्योरेन्सले एक महिनामै १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको खुसीयाली मनाएको छ। ट्रष्ट माईक्रो इन्स्योरेन्सले कारोबार सुरु गरेको ३८ औ दिनमा १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीको वुटवल शाखाले ३८...
एशियन लाइफको बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको कम्पनीले जनाएको छ। यस कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ ,संचालक अच्युत राज सापकोटा, संचालक शिला...
निर्जीवन बीमाको दायरा खुम्चिँदै, मोटर, कृषि बीमा घट्यो, सम्पत्ति र हवाई बीमा बढ्यो
काठमाडौं । चालु आवको नौ महिनामा नेपालको निर्जीवन बीमाको व्यवसाय औषत देखिएको छ । यद्यपि सामान्य बृद्धि भएपनि मुख्य चलायमान क्षेत्र मोटरबीमा, कृषि बीमासहितका क्षेत्रमा घट्न पुगेको छ भने सम्पत्ति बीमा र हवाई बीमा बढेको बीमा प्राधिकरणले उपलब्ध गराएको...
बीमा कम्पनीका कर्मचारी प्राधिकरणको नियमनमा, स्नातक उत्तीर्ण नभएकालाई अधिकृत कर्मचारीमा नियुक्त गर्न नपाईने
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गरेका छ । बीमा प्राधिकरणले संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधनमार्फत कमर्चारी नियुक्त गर्ने बिषय नियमनको दायरामा ल्याएको छ। बीमा कम्पनीका कर्मचारीलाई प्राधिकरणको नियमनमा कडाई गर्दै...
एशियन लाइफ इन्स्योरेन्सद्धारा बीमितको घरमै पुगेर बीमा दाबी भुक्तानी
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले बीमितको घरदैलोमै पुगेर मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले गौरादह–२ हाँसखुरा निवासी स्व.भगीरथ ताजपुरियाको श्रीमती (हकवाला) लाई दाबी बापतको ३ लाख ८१ हजार ४५२...
बीमा कम्पनीमा सिईओ नियुक्त गर्दा प्राधिकरणबाट अनुमति लिनुपर्ने, २१ दिन पहिले नै कागजात परिक्षण
काठमाडौं । नयाँ ऐनमा व्यवस्था गरिएको सिईओ नियुक्ती सम्बन्धी छुट सुविधा प्रभु महालक्ष्मी लाइफका सिईओले मात्रै लिएका छन् । बाँकी सिईओहरुले पुरानै व्यवस्था अनुसार २१ दिन पहिले अनुमतिका लागि पेश गरी कागजातको आवश्यक परिक्षण पश्चात मात्रै सञ्चालक समितिले सिईओ...
स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तिर्ण पनि आवेदन दिन पाउने
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उपसहायक पदका लागि केहि संख्यामा कर्मचारी मागेको हो । उक्त पदका आवेदन दिनका लागि एसएलसी/एसईई वा सो सहरको परीक्षा उत्तिर्ण गरेको हुनु पर्ने...
बीमा प्राधिकरणद्धारा संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन, के के फेरिए ?
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ संशोधन गरेका छ । पुरानो निर्देशिका खारेज गरी नयाँ जारी गरिएको निर्देशिकामा यसअघि बीमा ऐनबाट हटाइएको परिपालना सम्बन्धी व्यवस्था थप गरिएको छ...
रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा नेपाल एसबिआई बैंक सम्मानित
काठमाडौँ । नेपाल एसबिआई बैंक रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहको अवसर पारेर बैशाख १४ गते बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो । उक्त प्रशंसापत्र नेपाल राष्ट्र...
हिमालयन लाइफले गर्यो बीमितको घरमै गई बीमा दावी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको घरमै गएर बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको प्यूठान शाखा कार्यालयले शनीवारको दिन माण्डवी गाउँपालिका ३ नयाँगाउँका बीमित डोर बहादुर खत्री क्षेत्रीको घरमै गई बीमा दावी वापतको १० लाख ३६ हजार...
हिमालयन बैंकमा रोजगारीको अवसर
काठमाडौँ । हिमालयन बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै एक जना सहायक प्रबन्धक माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि आइटि सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरेको तथा १० वर्ष अनुभवि भएको हुनुपर्नेछ ।...
भोजपुरमा बोलेरो दुर्घटना हुदाँ दुई जनाको मृत्यु
काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका छन् । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित...
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी विभाजन
काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फुट्ने भएको छ । पार्टीको असन्तुष्ट समूहले अहिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पार्टी विभाजन गर्न लागेका हुन् । ३० जना केन्द्रिय कमिटी सदस्यसहित पार्टी विभाजन हुन लागेको...
विकास साझेदारले भनेः नेपालमा लगानीको वातावरण बनेको छ
काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन् । तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार...
नेपालमा ऊर्जा उत्पादनमा मात्र नभई प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर छ: इप्पान अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन २०२४ अन्तर्गत नेपालमा नविकरणीय...




















