घुस लिएको आरोपमा महाराजगञ्ज नगरपालिका वडाध्यक्ष उजेर अली विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीलाई घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ...


वित्तीय रिपोर्ट धरापमा रहेका कम्पनीमा झुम्मिदै लगानीकर्ता, के जुवा अड्डा बन्दै हो फाइनान्स सेक्टर ?

काठमाडौँ । सोमबार दिन भरी ओरालो लागेको फाइनान्स सेक्टर अन्तिम समय तिर उचाईमा पुगेको छ । वित्तीय विवरणमा खस्किएका फाइनान्स सेक्टर दोस्रो बजारमा भने सर्वाधिक मूल्यमा कारोबार भइरहेका हुन् । आज तीन फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।...


सर्वाधिक कारोबारसहित ३ फाइनान्स कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक आज ० दशमलव ७ अंकले बढेर १९८० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै...


झिनो अकंले बढ्यो बजार, कारोबार झण्डै ३ अर्ब पुग्दा फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौँ । बजार झिनो अकंले घटेको छ । दिनभर उतार चडाब भएको बजारमा अन्तिममा आएर सामान्य सुधार आएको हो । लगानीकर्ताले अहिले नीतिगत अवरोध सुधारको माग गरी रहेका छन् । राष्ट्र बैंकबाट जारी भएका केहि नीतिगत अवरोध फुकुवा नभएसम्म...


विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने, चीनसँग सम्झौता

काठमाडौँ । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा कोशी एन के मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने समझदारी भएको हो । तेस्रो लगानी सम्मेलनमा चीनको...


निर्जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे बीमाशुल्क आर्जन ?

काठमाडौं । नेपालमा संचालित रहेका निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।०८१ को चैत महिनासम्ममा ३० अर्व १५ करोड ३० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले चैत महिनासम्म सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर...


एमएबीसी इन्भेस्टमेन्ट ग्रुप र नेक्सजेन म्यानेजमेन्टबीच ६ अर्ब लगानी ल्याउने सम्झौता

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रुप प्रालिबीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सहमति चीनको लागी नेपालका राजदुत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको हो...


बझाङ प्रदेश सभामा एमालेका दमन भण्डारी विजयी

काठमाडौँ । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् । एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका सिंह ११३४३ मा रोकिए ।...


सुहाङको अग्रता कायमै, डम्बरलाई पछ्याउँदै डकेन्द्र, कुनको कति मत ?

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता कायमै राखेका छन् । नेम्वाङ १२ हजार ४०५ मतसहित अग्र स्थानमा रहेका हुन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले सात हजार ८८२ मतसहित...


नेशनल लघुवित्त पनि एनसीएचएलमा आवद्ध

काठमाडौँ । नेशनल लघुवित्तले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्ने भएको छ। एक औपचारिक कार्यक्रममा दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौता पत्रमा नेशनल लघुवित्तका तर्फबाट संस्थाका प्रमुख...


लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

काठमाडौँ । अथमन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको...


१७औं नेपाल–चिन तिब्बत आर्थिक तथा व्यापार मेला सुरु (तस्विरहर)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १७औं नेपाल–चाइना (तिव्वत) आर्थिक र व्यापार मेला सुरु भएको छ । एक भव्य समारोहकाबीच उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आर्थिक व्यापार मेलाको उद्घान गर्दै सुरु गरेका हुन् । नेपाल चीन (तिब्बत) बीच दुई...


कालिका लघुवित्तले कमायो ३ करोड २१ लाख रुपैयाँ, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लघुवित्तले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड २१ लाख रूपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि तुलनामा ९.८२ प्रतिशत कम भएको हो । गत वर्ष सोहि अवधिमा कम्पनीले ३...


रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिने

रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिने भएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । काठमाडौँमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको बताइएको छ । अधिकतम...


हामी एक चीन नीतिप्रति प्रतिवद्ध छौं : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योण वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपाल सधै एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७औं नेपाल–चाइना (तिव्वत) आर्थिक तथा व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल सधै एक चिन नीतिप्रति प्रतिवद्ध...


१७औं नेपाल–चिन तिब्बत आर्थिक तथा व्यापार मेला सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १७औं नेपाल–चाइना (तिव्वत) आर्थिक व्यापार मेला सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले एक भव्य समारोहकाबीच आर्थिक व्यापार मेलाको उद्घान गरेका हुन् । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिव्वतको वाणिज्य...


इलाम–२ को उपनिर्वाचनः नेम्वाङले बढाउँदै अग्रता, रास्वपा चौथो नम्बरमा हुँदा कुनको कति मत ?

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता कायमै राखेका छन् । नेम्वाङ ११ हजार ७८ मतसहित अग्र स्थानमा रहेका हुन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले सात हजार ३२४ मतसहित...


ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

काठमाडौँ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत तथा सहयोगार्थ ज्योति विकास बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको छ...


घर किन्न १२ करोडसम्म कर्जा दिदै ग्लोबल आइएमई बैंक, ब्याजदर कति ?

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको हो । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित...


शाख समूह र चीनको बोर होटलबीच सम्झौता

लगानी सम्मेलनको दोस्रो दिन आज शाख समूहले चीनको बोर होटलसँग लगानीका लागि दुई पक्षीय सम्झौता (एमओयू) सम्झौता भएको छ । नेपालको शाख समूहले हङकङको होटल समूहसँग नेपालमा लगानी ल्याउनका लागि सम्झौता (एमओयू) भएको हो । शाख समूहका किरण शाखले...