सूचीकृत कम्पनीका सञ्चालकले छोडेको वर्षदिनसम्म शेयर बिक्री गर्न नपाउने निर्णय अव्यवहारिकः नेपाल निर्जीवन बीमा व्यवसायी संघ
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले हाल धितो पत्र ऐनमा प्रस्ताव गरिएको सूचिकृत कम्पनीमा सञ्चालक बनेका व्यक्तिहरुले कम्पनी छोडेको वर्षदिनसम्म शेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै ध्यानाकर्षण गराएका छन् । संघले नेपाल धितोपत्र बोर्डमा आज ज्ञापन...
बीमा प्राधिकरणद्धारा मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि तयार, कुन-कुन बिषय समेटिए ?
काठमाडौं। बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि, २०८१ लागू गरेको छ। बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणले यो कार्यविधि बनाएको जनाएको छ। बीमितले बीमा प्राधिकरणमा दर्ता गरेको कुनै...
महालक्ष्मी विकास बैंकद्वारा ईसीएल कार्यान्वयन गर्न समझदारी
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरूप NFRS 09: Expected Credit Loss (ECL) मोडल कार्यान्वयनका लागि के.बी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेससँग समझदारी गरेको छ । यस समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप...
आज बीमा समूहमा उछाल, कुन कम्पनीको शेयर भाउ कति?
काठमाडौं । मंगलबार बीमा समूहमा उछाल आएको छ । यस दिन नेप्से परिसूचक सामान्य ६.९० अंकले बढ्दा बीमा क्षेत्रमा हरियाली छाएको हो । आज निर्जीवन बीमा समूह सर्वाधिक ४.७८ प्रतिशतले बढेको छ भने दोस्रोमा जीवन बीमा समूह २.२५ प्रतिशतले...
११ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । हिजो १ सय माथि पुगेको नेप्सेमा आज सामान्य करेक्सन देखिएको छ। कारोबार रकम भने घटेको छैन भने २८ को विन्दुमा नेप्से कायम भएको छ। नेप्सेमा सामान्य सुधार आँउदा ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सर्वाधिक कारोबार...
सामान्य बढ्यो नेप्से, बीमा समूहमा उछाल
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर १८३०.१६ विन्दुमा कायम भएको छ । आज ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ माथिको कारोबार भएको...
एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । हिजो १ सय माथि पुगेको नेप्सेमा आज सामान्य करेक्सन देखिएको छ। कारोबार रकम भने घटेको छैन भने २८ को विन्दुमा नेप्से कायम भएको छ। एनएलजी इन्स्योरेन्सको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, गोखार्ज फाइनान्स, सानिमा रिलायन्स लाइफ,...
नेपाल एसबिआई बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले बुद्ध एयर प्रा. लि. को टिकटमा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् । सोमबार बैंक र एयरबीच बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो...
यस बर्षको दशैंमा नयाँ नोट विकल्पमा सुकिलो नोट दिने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस बर्षको दशैदेखि नयाँ नोट हैन सुकिला नोट वितरण गर्ने भएको छ। बार्षिक सरदर साढे १ अर्ब रुपैयाँ नयाँ नोट खर्च हुने भएको र एक दुई महिनामै पुरानो हुने समस्याको कारण यो बर्षको दशैदेखि...
बीमा प्राधिकरणद्वारा बीमा अभिकर्ताको लाईसेन्स ठाउँको ठाउँ रद्द गर्ने नयाँ घोषणा, सुर्य सिलवाललाई कसले उचाल्यो ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल बीमक कम्पनीको उक्साहटमा परेपछि बीमा अभिकर्तामाथि अर्को डण्डा बर्साएका छन् । पछिल्लो पटक पुरानो बीमा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्दै अध्यक्ष सिलवालले बीमा अभिकर्ताको लाईसेन्स खारेज गर्ने नयाँ...
छोराको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । बद्लिँदो समयसँगै चाडपर्व र उत्सवादि मनाउँने प्रचलनमा पनि परिवर्तन देखा पर्न थालेको छ । समाज आधुनिकतातर्फ जाँदैगर्दा पुराना शैलीलाई पनि नयाँ शैलीले प्रतिस्थापन गर्ने क्रम बढ्दो रूपमा छ । यसैको थप एउटा उदाहरण स्वरूप चितवनमा छोरालाई जन्मदिनमा...
मेटलाइफको ‘हेल्थ रिस्क असिसमेन्ट’ सार्वजनिक, क्यामेराको मद्दतबाटै स्वास्थ्यावस्था बुझ्न सकिने
काठमाडौं । मेटलाइफ नेपालले आफ्नो वान बाइ मेटलाइफ एप मार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन (हेल्थ रिस्क अस्सेसमेन्ट) सुविधा शुरू गरेको छ । कम्पनीले यो निःशुल्क अफर यही सेप्टेम्बरको अन्त्यसम्म मात्रै उपलब्ध हुने र एपमा दर्ता गर्ने जो कोहीले पनि...
स्टार्टअप कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता, एउटा योजनालाई २५ लाखसम्म कर्जा
काठमाडौं । स्टार्टअप कर्जा प्रवाह गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षरण भएको छ । सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री दामोदर भण्डारीको उपस्थितिमा निक्षेप तथा कर्जा...
दशैंतिहारमा सिधै सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकको निर्णय
काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी दशैंतिहार तथा छठपर्वमा नयाँ नोट नसाट्ने निर्णय गरेको छ । हिन्दुहरुको महान चार्डमा यो वर्ष राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सिधै सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको हो। यसअघि चाडपर्वमा राष्ट्र बैंकले नयाँ...
बैंकहरुको ऋण दिने क्षमतामा सुधार आएको हो त?
काठमाडौं। केही महिनायता बैंकहरूको ऋण दिने क्षमतामा सुधार हुँदै आएको तथ्यांकहरूले देखाएका छन् । बैंकहरूको पुँजी पर्याप्तता अनुपात (पुँजी कोष) मा परेको दबाब कम हुँदै गएकाले उनीहरूको ऋण प्रवाह क्षमतामा सुधार भएको हो । करिब ६ महिना अघिसम्म आधा दर्जनभन्दा...
आज आज सुन–चाँदीको भाउ स्थिर
काठमाडौं । आज नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ । यस दिन चाँदीको भाउ पनि प्रतितोला १७ सय ७५ रुपैयाँ कायम...
सहकारी ठगिले रविको सांसद पद गुम्ने खतरा, अदालतले दोषी ठाने चितवनमा फेरि ‘चुनाव’
काठमाडौं । सहकारी ठगि काण्डमा मुछिएका राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई फेरि सांसद पद समेत जाने संकट आइलागेको छ । सहकारी ठगिमा लामिछानेको संलग्नताबारे एकपछि अर्को अनुसन्धान भइरहँदा उनी आफैंले दिएको बयानले सांसद पद...
सुपरमाई हाइड्रोपावरद्धारा लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सुपरमाई हाइड्रोपावरले शेयरधनीको लागि लाभांंश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२।६३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ५।६३ प्रतिशत...
सत्ता गठबन्धनलाई हराउँदै टानको अध्यक्षमा माओवादी समर्थित सागर पाण्डे विजयी
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा पाण्डे समूह विजयी भएको छ । कांग्रेस एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै माओवादी समर्थित पाण्डे अध्यक्षमा विजयी भएका हुन्। आज बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५८० मत...
सेटिङमा अयोग्यलाई टेलिकमको एमडी बनाउन पूर्वराष्ट्रपति भण्डारीको नाम भजाइँदै
काठमाडौं । अयोग्य व्यक्तिलाई सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्त गर्न विचौलियाले पहुँचको व्यापक दुरुपयोग गरिरहेको खुलासा भएको छ । पहुँचको भरमा अयोग्य व्यक्तिलाई एमडी बनाउन विचौलियाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समेतको नाम लिएर सञ्चारमन्त्रीलाई...




















