सपोर्ट लघुवित्तको मुनाफा ९४ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उछाल, खराब कर्जा समेत घट्यो

काठमाडौँ । सपोर्ट लघुवित्तको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा सुधार देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद नाफा ९४.९१ प्रतिशतले बढेर १...


बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?

काठमाडौँ । दुई दिन लगातार ओरालो लागेको सुन आज भने बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ३५० रुपैयाँमा...


विद्युतीय सवारी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौंः कार्की

काठमाडौँ । विद्युतीय सवारी (ईभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत खपत बढाउने सन्देश सहित सुरुवात गरिएको हो । र्‍यालीको ऊर्जा जलस्रोत तथा...


सानिमा माई हाइड्रोपावरको महाप्रबन्धकमा ओझा पुनः नियुक्त

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको वैशाख ११ गते मंगलबार बसेको बैठकले ओझालाई जेठ १५ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि महाप्रबन्धकमा पुनः नियुक्ती गर्ने निर्णय...


सिईडिबि हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा तेली नियुक्त

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा बद्री नारायण साहु तेली नियुक्त भएका छन् । संस्थाको वैशाख १० गते सोमबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र संचालकमा तेलीलाई नियुक्त गर्ने निर्णय गरेको हो । तेलीलाई...


मञ्जुश्री फाईनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले शेयरधनीको नाममा रहेको शेयर संस्थापक शेयरधनीले नै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजात सहित सूचना प्रकाशित मिति (वैशाख...


कालीमाटीमा १० रुपैयाँ किलो फर्सी फालाफाल, यस्तो छ आज तरकारीको मूल्य

काठमाडौं । आज कालीमाटीमा सबैभन्दा सस्तो तरकारीको रुपमा हरियो फर्सी रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज होलसेल मूल्यमा डल्लो तथा लाम्चो फर्सी (हरियो) १० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै,...


कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । कुमारी बैंक लिमिटेडले वैशाख ३ गतेदेखि लिलामीमा ल्याएको चार लाख ५० हजार कित्ता शेयरमा आवेदन दिने म्याद थप गरेको छ । अब खरिदकर्ताले यस शेयरमा वैशाख १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य...


सर्वाेत्तम सिमेन्टको साधारण सभा आज, लाभांश प्रस्ताव पेश गरिँदै

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आज (वैशाख १२ गते) बस्दैछ । सभा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित होटल सिद्धार्थ भिलासामा विहानको १० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी चार अर्ब ६५ करोड...


टाटा मोटर्सको म्याक्सचेञ्ज मेलाः पुराना गाडीसँग नेक्सन म्याक्स साट्ने सकिने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटा नेक्सन म्याक्स साट्न सकिनेछ । मेला वैशाख १४ गतेदेखि १६ गतेसम्म टाटा मोटर्सको...


लगानीको वातावरण बनाउन भएका कानुनी सुधार स्वागतयोग्यः महासंघ

काठमाडौँ । लगानी सम्मेलनको सम्मुखमा सरकारले लगानी प्रवद्र्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेश मार्फत भएको संसोधनको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले...


टिभिएस आइक्यूब ईलेक्ट्रिक स्कुटर तीन लाखमा किन्न सकिने, ब्याट्रीमा लाइफ टाइम ग्यारेन्टी

काठमाडौं । टीभीएस आइक्यूब अब २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्न सकिने भएको छ । कम्पनीले टीभीएस आइक्यूबको बेस भेरियन्ट स्कुटर २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्दा लाइफ टाइम ब्याट्री वारेन्टी दिने स्कीम सार्वजनिक गरेको हो ।...


नवराज सिलवालका दाजुभाइले सर्वस्व लुटेका बसन्तमाथि चौतर्फी अत्याचार

काठमाडौं । नेपालीमा उखानै छ, ‘सानालाई ऐन, ठूलालाई चैन’ । अधिकांश घटनामा यो उखान चरितार्थ नै भएको छ । साना मान्छेहरुको ठूला अपराध गर्ने आँटै हुन्न भने ठूलाले गरेका ठूला अपराध सुन्ने देख्ने क्षमता समेत हुन्न । त्यस्तो सहन...


राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतलनिवासमा भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति भवन शीतल निवासमा द्विपक्षीय भेटवार्ता भएको छ। कतारका अमिर शेख तमिम विन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा राष्ट्रपति पौडेलले स्वागत गरेका...


नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरि व्यापार तथा लगानी सहकार्य हुनु जरुरी छः ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरी व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्न महत्वपूर्ण रहेको बताएका छन् । महासंघ र रुसी संघको उद्योग वाणिज्य संघबीच मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको...


नाफामा मुक्तिनाथ र गरिमाको टक्कर, महालक्ष्मीलाई पछ्याउँदै लुम्बिनी र कामना, एनपिएल र इपीएस कस्को कति ?

काठमाडौँ । खराब कर्जा वृद्धि हुँदा विकास बैंकहरुको नाफामा समेत सकुचन देखिएको छ । हाल संचालनमा रहेका आठ वटा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ओरालो लागेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा राष्ट्रियस्तर विकास बैंकको नाफा २.०५ प्रतिशतले घटेर...


आइएमई लाइफ इन्स्योरेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले काठमाडौं रिजन १ अन्तर्गतका अभिकर्ताहरुको क्षमता वृद्धि विकास गर्ने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम आज शंखमुलको होटल ए वन प्लालेसमा सम्पन्न...


१० हजार करोडमा आईपीएलको बीमा, खेल रोकिएपनि जोखिम वहन

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल०मा सोमबार रातिको खेल राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच खेलिएको थियो ।त्यो खेलमा राजस्थानले मुम्बईलाई नौ विकेटले हराएको थियो । त्यो खेल वर्षाका कारण निर्धारित समयभन्दा निकै ढिलो समाप्त भएको थियो । जवाफी ब्याटिङमा...


कतारका राजा नेपाल आइपुगे

काठमाडौं ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३स्३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी मंगलबार...


सीएफ मोटोका दुई स्कुटर र एक इलेक्ट्रिक बाइक नेपाली अटो बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटोका तीन वटा सवारी नेपाली अटो बजारमा ल्याएको छ । कम्पनीले दुई स्कुटर र सीटी स्पोटर्स इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो । कम्पनीले जिहोको ‘जिहो एई–६ प्लस, जिहो एई–६ प्लस...