१० हजार करोडमा आईपीएलको बीमा, खेल रोकिएपनि जोखिम वहन

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल०मा सोमबार रातिको खेल राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच खेलिएको थियो ।त्यो खेलमा राजस्थानले मुम्बईलाई नौ विकेटले हराएको थियो । त्यो खेल वर्षाका कारण निर्धारित समयभन्दा निकै ढिलो समाप्त भएको थियो । जवाफी ब्याटिङमा...


कतारका राजा नेपाल आइपुगे

काठमाडौं ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३स्३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी मंगलबार...


सीएफ मोटोका दुई स्कुटर र एक इलेक्ट्रिक बाइक नेपाली अटो बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटोका तीन वटा सवारी नेपाली अटो बजारमा ल्याएको छ । कम्पनीले दुई स्कुटर र सीटी स्पोटर्स इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो । कम्पनीले जिहोको ‘जिहो एई–६ प्लस, जिहो एई–६ प्लस...


गुल्मीका आगलागी पीडितलाई सन नेपाल लाइफद्वारा राहत वितरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आगलागी पीडितहरुलाई राहत वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गुल्मी जिल्लाका आगलागी पीडितलाई करिव ६६ थान लगाउने कपडा वितरण गरेको हो । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वार्ड नम्बर २ अन्तर्गत...


नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी 

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिनका लागि विश्व व्यापार संगठन (डब्लुटिओ) को सदस्यता लिएको २० वर्ष पुरा भए पनि अपेक्षित लाभ हुन नसकेको बताएका छन् । मन्त्रालय द्धारा ‘नेपालको विश्व व्यापार संगठनको...


ह्वासिन नारायणी सिमेन्टको लागि साढे ६ अर्ब रुपैयाँ थप लगानी स्वीकृत

काठमाडौँ । लगानी सम्मेलनमा प्रस्तुत गर्न लगानी बोर्डले १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बसेको बोर्डको वैठकमा सचिवालयको तर्फबाट सो सम्मेलनमा प्रस्तुतिका लागि १४८ वटा परियोजना प्रस्ताव तयार पारिएको जानकारी गराएको...


चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषदको अध्यक्षमा चयन भएको हो । परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषदमा...


नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक ,के छ बिशेषता ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिकाको हितलाई मध्यनजर गर्दै बाल जीवन बीमा योजना बजारमा ल्याएको छ। एक महिनादेखि १७ वर्ष उमेर समुहका बालबालिकाको गराउन सकिने व्यवस्था रहेको यो बीमा योजनामा बालबीमा सुविधालाई लक्षित गरि ल्याएको कम्पनीले जानकारी दिएको...


प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल भएको हो । सो अवसरमा...


सूर्यज्योति लाइफ इन्स्योरेन्सले मनायो १६औं वार्षिकोत्सव

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ...


चुलियो फाइनान्सको खराब कर्जाः मुनाफा ऋणात्मक, कुनको अवस्था कस्तो ?

काठमाडौँ । फाइनान्स कम्पनीको खराब कर्जा चुलिदा नाफामा पहिरो गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मका संचालनमा रहेका १५ फाइनान्स ३५ करोड ९९ लाख ६३ हजार रुपैयाँ नोक्सानमा रहेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा फाइनान्स कम्पनीहरुले...


ऋण लिनुअघि हेर्नुस्, कुन बैंकको ब्याजदर सस्तो ?

काठमाडौं । बैंकमा ऋण लिन जाँदै हुनुहुन्छ, भने एक पटक सबै बैंकको आधार दर बुझ्नुहोस्। किनकि बैंकले लिने ऋणको ब्याज आधार दरमा निर्भर रहन्छ। सामान्यतः जुन बैंकको आधार दर कम हुन्छ, त्यो बैंकको ऋण पनि सस्तो पर्न जान्छ। पछिल्लो...


११७ ऋणीलाई कर्जा चुक्ता गर्न निर्धन उत्थान लघुवित्तको आग्रह

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखाबाट ऋण लिएका ११७ ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गर्दै सूचना निकालेको छ । कम्पनीको झूम्का, सुरुङ्गा, पुतलीबजार, ठेचो, फुङलिङ्ग, टाडी, भण्डारा, ओदारी, जुम्ला, झलारी र जोहाङग शाखा...


चालु आर्थिक वर्षको ९ महिनामा ३६ वटा ठूला उद्योग दर्ता, ३०.१० अर्ब बढी विदेशी लगानीको प्रस्ताव

काठमाडौँ । चालु आर्थिक २०८०/८१ को ९ महिनाभित्र नेपालमा ३०.१० अर्ब रुपैयाँ विदेशी लगानीको प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार चैतसम्म समान्तसम्ममा उक्त रकमको विदेशी लगानीको प्रस्ताव आएको हो । विदेशी लगानी प्रतिवद्धतामा सरकार लक्ष्यलाई भेट्ने अवस्था देखिएको...


राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, लगानी भित्र्याउने कुरामा विरोध नगरौंः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमति नरहेको बताए । मन्त्रीपरिषद...


मंगलबार सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुन लगातार दुई दिन ओरालो लागेको हो । आज मात्र सुुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले बढेको हो । मंगलबार छपावाला सुनको मूल्य एक लाख ३५ हजार ५००...


सानिमा रिलायन्स लाइफको २ दिने कार्यक्रम सम्पन्न, विभिन विधामा उत्कृष्ठ कर्मचारी सम्मानित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको दुई दिने बिजनेश स्ट्राटिजी मीट सम्पन्न भएको छ । कम्पनीले कर्मचारीहरुको क्षमता बृद्धि गने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम भैरहवाको टाईगर रिसोर्टमा सम्पन्न भएको हो । दुई दिने कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी...


गुराँस लघुवित्तले कमायो २ करोड २४ लाख, खराब कर्जा ह्वात्तै घट्यो, अधिकांश सूचकमा छलाङ

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसरा कम्पनीका अधिकांश सूचक वृद्धि भएका छन् । चैत मसान्तसम्ममा कम्पनीले २ करोड २४ लाख ७८ हजार रुपैयाँ...


पप्पु कन्स्ट्रक्सन सहित ३४ ठेकेदार कम्पनी कालोसूचीमा, एक देखि साढे दुई वर्षसम्म प्रतिबन्ध

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २९ वटा निर्माण ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज (वैशाख ११ गते) एक सूचना जारी गर्दै २९ कम्पनीहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले एक कम्पनीलाई दुई वर्ष ६ महिना, १२ कम्पनीलाई...


हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारको अवसर

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले मधेश प्रदेशका लागि एक जना प्रदेश प्रमुख र मार्केटिङ डिपार्टमेन्टमा केही संख्यामा कर्मचारी माग गरेको हो । प्रदेश प्रमुखका लागि सम्बन्धित विषयमा कम्तीमा ब्याचरल डिग्री गरेको र...