सिद्धार्थ बैंकको ५.१० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पाँच लाख १० हजार ३०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी संजय कुमार केडियाको नाममा रहेको चार लाख ५० हजार र रुबिका अग्रवालको नाममा रहेको ६० हजार ३०७ कित्ता शेयर बिक्रीमा...


सिईडिबि हाईड्रोपावरले ११% बोनस शेयर जारी गर्ने, डाक्यो साधारण सभा

काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा वैशाख ३१ गते सोमबार बस्ने भएको छ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहानको ८ बजेदेखि सुरु हुनेछ । कम्पनीको वैशाख १० गते बसेको संचालक समितिको बैठकले यो...


किसान लघुवित्तको १९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले दुई जना संस्थापकको नाममा रहेको  १२ हजार ८४० कित्ता र छ हजार ४२० कित्ता गरी जम्मा १९ हजार २६० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।...


सिद्धार्थ प्रिमियरद्धारा अपर हेवा खोलाको बाढीबाट क्षती भएको २१ करोड रुपैयाँ दावी फछ्र्यौट

काठमाडौं । संखुवासभामा गएको भीषण बाढीबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. को अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सह– बीमा रहेको अपर हेवा खोला हाइड्रो पावर कम्पनी लि. मा ठूलो क्षति भएको थियो । सो हाइड्रो पावरको भौतिक संरचना, वाँध, पेनस्टक पाइप,...


कनेक्ट आइपीएसबाट स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउने अवसर

काठमाडौंः कनेक्ट आइपीएसले स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार सम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्नुहुनेछ । यो अफर कनेक्ट आइपीएस...


वाणिज्य बैंकहरूले सरकारलाई बुझाए १९ अर्ब रुपैयाँ आयकर, कुनले कति ?

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकहरूले १९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन्।गत वर्षको यसै अवधिमा बैंकहरूले १९ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ आयकर तिरेका थिए। गत वर्षको यसै अवधिको तुलनामा अहिले...


भोलि बिदाका दिन समेत कृषि विकास र लक्ष्मी सनराइज बैंकका कुन–कुन शाखा खुल्छन् ?

काठमाडौँ । भोलि अर्थात बैशाख ११ गते सार्वजनिक बिदाका दिन समेत दुई बैंकले सेवा प्रदान पर्ने भएका छन् । मंगलबार कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि सरकारले बिदा दिने निर्णय गरेको...


भूमि ऐन संशोधनः बैंकले लिलाम नभएको धितो सकार गर्दा हदबन्दीभन्दा बढी भएमा ३ वर्षभित्र बिक्री गर्नुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लिलाम नभएको धितो सकार गर्दा हदबन्दीभन्दा बढी भएमा ३ वर्षभित्र बिक्री गर्नुपर्ने भएको छ । बैंकहरूले कर्जा असुलीमा समस्या भएर धितो लिलाम गर्दा बिक्री नभएपछि गैर बैंकिङ सम्पत्तिमा सकार गरेका छन् । यसरी...


अर्थमन्त्रालयबाट कृष्णहरि पुष्कर कर्ण बाहिरिए, मधु मरासिनी भित्रिए

काठमाडौैं । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुष्कर कर्णको बिदाइ र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ ।अर्थमन्त्री वर्षमान पुन अनन्त, राजश्वसचिव डा।रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिकृतभन्दा...


मेट लाइफको कोशि प्रदेश कार्यालय उद्घाटन

काठमाडौँ । मेट लाइफ इन्स्योरेन्सले कोशि प्रदेश कार्यालयको उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमकाबीच मोरङको विराटनगरमा प्रदेश कार्यालयको उद्घाटन गरेको हो । जीवन बीमा सेवालाई व्यापक रूपमा सुदृढ र गुणस्तरीय बनाउँदै लगेको कम्पनीले प्रदेश कार्यालय स्थापनाले थप सेवा...


सहकारी बचत पीडितको प्रश्नः सहकारी किन लुटेको ?

पोखराका सहकारीपीडित बचतकर्ताले सोमबार पोखरामा बृहत दबाब र्‍याली प्रदर्शन गरेका छन् । सहकारी बचतपीडित संघर्ष समिति कास्कीले पहिलो चरणको दबाब कार्यक्रम अन्तर्गत र्‍याली गरेको हो । गृहमन्त्री लामिछानेलाई पोखराका पीडितको प्रश्नः सहकारी किन लुटेको ? जिल्ला प्रहरी कार्यालय गैह्रापाटनबाट...


सशस्त्र प्रहरी बलका इन्सपेक्टर चन्दविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा

काठमाडौं । सशस्त्र प्रहरी बलका इन्सपेक्टर प्रकाशबहादुर चन्दविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले सोमबार विशेष अदालतमा नं. ३६ गण हेडक्वाटर डोटी दरबन्दी भएका चन्दविरुद्ध मुद्दा दायर गरेको हो । चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर...


१६ रोपनीमा फैलिएको ऐतिहासिक पोखरीमाथि कसरी बने आलिशान महल ?

काठमाडौं । झण्डै १६ रोपनीमा फैलिएको कुमारीपाटीको तः पुखु (पोखरी)मासेर अहिले व्यक्तिगत भवन ठडिएका छन् भने सार्वजनिक जग्गा चार आना पनि बाँकिी छैन । २०४६ सालसम्म पुरानै स्वरुपमा रहेको पोखरी २०५० मा नेपाल सरकारको नाममा आएको थियो । जसरी...


नागरिक पेन्सन योजनामा कसरी हुने सहभागि ?

काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजना ल्याएको छ । कोषले प्रचलित कानुन बमोजिम स्थापना भएका सङ्घ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवसीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन पाउने...


युवा पुस्ताहरुलाई मध्य-नजर गर्दै सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम

काठमाडौँ । नव वर्ष २०८१ सालको आगमन सँगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहिहरुलाई सहायता पु¥याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार पारेको छ । उक्त कार्यक्रमहरु मध्यको एक, जेन जेड अंतर्गत पर्ने युवा पुस्ताहरुलाई मध्य–नजर गर्दै...


गोर्खाज फाइनान्सको शेयर मूल्यमा माफियाको चलखेल भएको हो ?

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा मुनाफा ४० प्रतिशतले घटेको गोर्खाज फाइनान्सको शेयर मूल्य ओरालो लागि रहेको छ । वित्तीय विवरण सार्वजनिकपछिका दुबै कारोबारमा शेयर मूल्य घटेको हो । कम्पनीको शेयर प्रतिकित्ता ४.०८ प्रतिशत अर्थात् ३२...


यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । कारोबार साताको दोस्रो दिन अथात सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार परिसूचक १५ दशमलव ४१ प्रतिशतले घटेर १९६९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि पिपल्स पावर लिमिटेडको शेयरमूूल्य सबैभन्दा बढी प्रतिशतले...


निरन्तर खुम्चिदै सर्वोत्तम सिमेन्टको शेयर मूल्य, यस्तो छ कारण !

काठमाडौँ । वित्तीय रिपोर्ट लुकाउँदै आएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य निरन्तर खुम्चि रहेको छ । कम्पनीको पछिल्लो आर्थिक अवस्था अन्योलग्रस्त रहेको पाइएको छ । कम्पनीले तीन त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । कम्पनीको शेयर मूल्य चैत १५ गते...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?

काठमाडौं । कारोबार साताको दोस्रो दिन अथात सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार परिसूचक १५ दशमलव ४१ प्रतिशतले घटेर १९६९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ ।...


नीतिगत अवरोधमै अल्झियो मार्केट, दोहोरो अकंले खुम्चियो नेप्से, कारोबार २ अर्बमा सीमित

काठमाडौँ । एक दिनको हरियालीपछि बजार पुनः ओरालो लागेको छ । सोमबार पूँजी बजार दोहोरो अकंले घटेको हो । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । अर्थमन्त्री वर्षमान पुनले शेयर बजार सुधार गर्न प्रतिवद्दतापछि पनि लगानीकर्ताले अर्बौ...