निरन्तर खुम्चिदै सर्वोत्तम सिमेन्टको शेयर मूल्य, यस्तो छ कारण !

काठमाडौँ । वित्तीय रिपोर्ट लुकाउँदै आएको सर्वोत्तम सिमेन्टको शेयर मूल्य निरन्तर खुम्चि रहेको छ । कम्पनीको पछिल्लो आर्थिक अवस्था अन्योलग्रस्त रहेको पाइएको छ । कम्पनीले तीन त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । कम्पनीको शेयर मूल्य चैत १५ गते...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?

काठमाडौं । कारोबार साताको दोस्रो दिन अथात सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार परिसूचक १५ दशमलव ४१ प्रतिशतले घटेर १९६९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ ।...


नीतिगत अवरोधमै अल्झियो मार्केट, दोहोरो अकंले खुम्चियो नेप्से, कारोबार २ अर्बमा सीमित

काठमाडौँ । एक दिनको हरियालीपछि बजार पुनः ओरालो लागेको छ । सोमबार पूँजी बजार दोहोरो अकंले घटेको हो । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । अर्थमन्त्री वर्षमान पुनले शेयर बजार सुधार गर्न प्रतिवद्दतापछि पनि लगानीकर्ताले अर्बौ...


बीमा अभिकर्ताको सर्टिफिकेट अनिवार्य जाँच गर्न सुझाव, लाइसेन्स लिएकैहरुमाथि व्यापक आशंका

काठमाडौं । चरम बेरोजगारीबीच एक समय नेपालमा नक्कली डाक्टरहरु भटाभट पक्राउ परेका थिए । त्यस्तै, विचल्ली भएको थियो, फर्जी कागजात पेश गरेर सरकारी संस्थानमा जागिर खानेहरुको पनि । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्दैछ भन्ने सुराक पाउनासाथ कतिपय संस्थानका...


हुण्डी कारोबारमा संलग्न दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । हुण्डी कारोबारीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन्। बारा कलैया उपमहानगरपालिका २३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्सा विन्दवासिनी गाउँपालिका ३ बस्ने ४३ वर्षीय अजय कुमार साह पक्राउ गरेका हुन् । वडा प्रहरी...


लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिमा सिफारिस

काठमाडौँ। सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट सिफारिस भएपछि अध्यादेश जारी हुने सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्। बैशाख १६ र १७...


नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । यस दिन बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। यस बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा)...


अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५...


एनआइसी एशिया लघुवित्तले दियो शाखागत फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन तालिम

काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले १ दिने शाखागत फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ । कम्पनीले बैशाख ८ गते कर्णाली प्रदेशको जामुनेबजार उप प्रदेश कार्यालय, खलंगा उप प्रदेश कार्यालय, छिन्चु उप प्रदेश कार्यालय...


माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ । टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा...


प्रिमियममा आइपीओ जारी गर्ने लागेको शौर्य सिमेन्टको आम्दानीमा फड्को, एक वर्षमा गर्यो साढे ७ अर्बको व्यापार

काठमाडौँ । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले एक वर्षमा करिब साढे ७ अर्ब रुपैयाँको व्यापार गरेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडका अनुसार कम्पनीले सन् २०२३ मा ७ अर्ब ४० करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो...


क्लासिक भ्यु रिसोर्टले आइपीओ निष्कासन गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

काठमाडौं । क्लासिक भ्यु रिसोर्टले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटलसँग आइतवार सम्झौता गरेको हाो । आईडीया टु आइपीओ सेवा अन्तर्गत कम्पनी र क्यापिटलबीच सम्झौता भएको हो । क्यापिटलका अनुसार संस्थागत परामर्श...


घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख ३८ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३७ हजार ५५० रुपैयाँमा...


सिवाइसी नेपाल लघुवित्तको सञ्चालकमा लक्ष्मण खड्का चयन

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सञ्चालकमा लक्ष्मण खड्का चयन गरेको छ । कम्पनी सञ्चालक समितीको बैशाख ८ गते बसेको बैठकको निर्णयले खड्कालाई सञ्चालकमा सर्वसम्मत चयन गरेको हो ।  


हिमालयन बैंकको सिईओमा अशोक राणा पुनः नियुक्त

काठमाडौं । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अशोक शम्शेर राणा पुनः नियुक्त भएका छन् । बैंकको गत चैत्र २७ गते बसेको संचालक समितिको ४५३ औं बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणालाई वैशाख ९ गते...


रिलायबल नेपाल लाइफको प्रदेश स्तरीय कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको सुदूरपश्चिम प्रदेशले प्रदेश स्तरीय कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । कम्पनीले कैलालीको गोदावरीमा दुई दिने तालिम कार्यक्रको आयोजना गरेर कर्मचारीहरूलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो । तालिममा उपस्थित कर्मचारीहरूलाई...


यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (वैशाख १० गते) लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, कन्य च्याउ १६० र डल्ले च्याउ ३५० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । त्यसैगरी, सानो लोकल गोलभेडा...


मल्टीपर्पस फाइनान्सको २.५० लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले शेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा रहेको दुई लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि...


नेपाल बीमक संघको साधारणसभा नै नगरी अध्यक्षको समयावधी बढाउँदै चंकी क्षेत्री

काठमाडौं । नेपाली बीमा कम्पनीहरुलाई समयमा बार्षिक साधारणसभा नगर्ने कम्पनीहरुको रुपमा बुझ्ने गरिन्छ । बीमा कम्पनीहरुले बार्षिक साधारणसभा समयमा नगर्नुका पछाडि एक्चुरीलाई देखाउँदै आएका थिए । तर, एक्चुरी भ्यालुएशिन (ल्याट समेत) परिक्षण सम्बन्धी कुनै पनि काम गर्नुनपर्ने नेपाल बीमक...