मुक्तिनाथ विकास बैंकको शेयर कारोबारमा इन्साईडर ट्रेडिङमा

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये सबैभन्दा ठूलो र व्यवस्थापनका दृष्टिकोणले पनि राम्रो मानिँदै आएको मुक्तिनाथ विकास बैंक इन्साईडर ट्रेडिङमा परेको छ। सेयरमूल्य प्रभावित पार्न बैंक सञ्चालक समिति र व्यवस्थापन समितिको मिलेमतोमा हतार–हतार बोर्ड बैठक राखी आर्थिक वर्ष २०७९र८० को...


कुन उद्योगले नेपाल विद्युत प्राधिकरणलाई कति रकम भुक्तानी गर्न बाँकि ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विधुत् महसुल नतिरेको भन्दै उद्योगहरुको लाइन धमाधम काटिरहेको छ । प्राधिकरणले हाल संचालनमा रहेका ६१ वटा उद्योगहरुले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङक लाइनबाट विद्युत उपयोग गरेको तर त्यसको शुल्क भने नतिरेको भन्दै २२...


विशेष साधारण सभा प्रयोजनका लागि मानुषी लघुवित्तको बुकक्लोजको मिति तय

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । संस्थाको पुस १२ गते बसेको सञ्चालक समितिको निर्णयले बुकक्लोजको मिति तय गरेको हो । कम्पनीले पुस...


बीमा प्राधिकरणद्वारा छोटो अवधिको ‘खेलकूद बीमालेख’ स्वीकृत

काठमाडौं । नेपाल बीमा प्राधिकरणले खेलकूद बीमालेख स्वीकृत गरेको छ । प्राधिकरणले शुक्रबार स्वीकृत गरेको ‘खेलकूद बीमालेख’ बीमित अथवा बीमालेख धारकले बीमाशुल्क भुक्तानी गरिसकेपछि मात्रै प्रारम्भ हुने भनिएको छ । यो बीमालेखको अवधि एक वर्ष अथवा त्यो भन्दा कम...


एनआइसी एशिया लघुवित्तका शेयरधनीको डिम्याट खातामा लाभांश जम्मा

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको डिम्याट खातामा नगद लाभांश पठाएको छ । लघुवित्तका अनुसार डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई मात्र लाभांश जम्मा गरेको हो । अन्य सेयरधनीले भने डिम्याट खाता र बैंक...


गभर्नर अधिकारीविरुद्धको मुद्दा न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर दायर रिटको पेशी न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा परेको छ । शुक्रबार प्रारम्भिक सुनुवाइका लागि पेशी चढेको रिट ३ जना अधिवक्ता दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना...


सिटिजन्स बैंकको सञ्चालकमा बिनोद आत्रेय नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले आत्रेयलाई सञ्चालकमा नियुक्त गरेको हो । त्यस्तै, बैंकका सञ्चालक रमेश राज आर्यालले दिएको राजिनामा स्वीकृत भएको छ ।...


बीमा प्राधिकरणमा कानुन तथा सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारी फेरियो

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कानुन नियमन तथा सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारी हेरफेर गरिएको छ । पाँच महिना पहिले कानुन नियमन तथा सम्पत्ति शुद्धिकरण विभागको जिम्मेवारी तोकिएका निर्देशक कमलराज रेग्मीको जिम्मेवारी यही पुस ११ गतेदेखि खोसिएको छ । र,...


गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा आज सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर दायर रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ । ३ जना अधिवक्ता दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र डडेल्धुराका चुडामणि भण्डारी समेतले दायर गरेको रिटमाथि सुनुवाइका लागि सर्वोच्चले...


पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा आवेदन भर्नेको लिखित परीक्षा कार्यक्रम प्रकाशित (सूचनासहित)

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रष्ठिान रविभवनले लोक सेवा आयोगमार्फत हुने परीक्षाको कार्यक्रम प्रकाशित गरेको छ । प्रष्ठिानले शुक्रबार विज्ञापन प्रकाशित गरी आन्तरिक प्रतिष्पर्धा , खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको कार्यक्रम सार्वजनिक गरेको हो । जसमा...


अपर तामाकोशीको १ करोड ७० लाख कित्ता शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर बोलपत्रद्वारा बिक्री खुला गरेको छ। कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ...


दोल्ती पावरले बोलायो साधारणसभा

काठमाडौं । दोल्ती पावर कम्पनीले तेश्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैठकले सभा माघ ५ गते शुक्रबार, काजिको किचेन, पुरानो बानेश्वर काठमाडौंमा बिहान ९ बजे बोलाएको हो । कम्पनीको सभाले संचालक...


आपसमा मर्जरको प्रस्ताव राखेर श्रृजनशील र मानुषी लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तिय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरको प्रस्ताव राखेर विशेष साधारण सभा बोलाएका छन् । दुबै कम्पनीले पुस २८ गते शनिबार बिहान साढे १० बजे सभा बोलाएका हुन् । श्रृजनशील लघुवित्तले संस्थाको केन्द्रीय...


आरविवि सेक्युरिटिजको साधारण सभा स्थगित

काठमाडौं । आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा स्थगन गरिएको छ । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो। यस कम्पनीले पुस १३ गते शुक्रबार, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, केन्द्रीय...


भूगोल इनर्जि डेभलपमेन्टले डाक्यो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको संचालक समितिको पुस १२ गते बसेको बैठकले सभा माघ ६ गते शनिबार काजिको किचेन, पुरानो बानेश्वर, काठमाडौंमा बिहान ९ बजेदेखि बोलाएको हो । यस...


नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा आज (पुस १३ गते) बस्दैछ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १...


ऋण चुक्ता नगरेका हाइड्रोका आधारभूत लगानीकर्ताको एकतिहाई सेयर बेच्न नदिनूः लेखा समिति

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले हाइड्रो कम्पनीको लकइन अवधि सकिएपछि पनि आधारभूत लगानीकर्ताको कम्तीमा एक तिहाई शेयर कायम हुने व्यवस्था गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले आयोजना स्थापना गर्दा लिइएको ऋण चुक्ता नहुन्जेल आधारभूत...


अन्ततः अख्तियारको छानविनमा बीमा प्राधिकरणका उच्च अधिकारी, प्रिमियम मूल्यको शेयरमा हस्ताक्षर महंगो सावित हुने

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमाको उच्च पदमा बसेर जथभावी अनुमति दिने र हस्ताक्षर गर्नेहरु अन्ततः कानुनको फन्दामा पर्ने भएका छन् । आज बसेको सार्वजनिक लेखा समितिको बैठकले नियामक नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन...


बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक लगाएको छ ।संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकले १० बुँदे निर्देशन मार्फत बीमा प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो । आज बसेको समितिले प्रिमियम आइपीओ कुन आधारमा...


बीमा, जलविद्युत र पब्लिक कम्पनीबारे लेखा समितिको १० बुँदे निर्देशन (पूर्णपाठ सहित)

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुले प्रीमियम मूल्यमा शेयर जारी गरेको विषय, पुँजीबजारको विषय र बीमा सम्बन्धिमा छलफल गरेको छ। बीमा कम्पनीलाई कानुन विपरित प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको भन्दै उजुरी आएपछि लेखा समितिले यस सम्बन्धमा नेपाल...