क्रेस्ट माइक्रो लाइफद्वारा दुई बीमा योजना सार्वजनिक
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै कम्पनीले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक नयाँ...
‘हिमालयन रि’को आईपीओ न्यूनतम १० कित्ता सबैले पाउने, कहिले हुदैछ बाँडफाँड ?
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलले अर्को साता आईपीओ बाँडफाँड गरिने बताएको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिमदिनसम्ममा १६ लाख ६० हजार २२ जना आवेदकले आवेदन...
नेप्सेद्वारा मुक्तिनाथ विकास बैंकको सेयर कारोबार स्थगित
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको सूचीकरण स्थगित गरेको छ । कारोबार समयमै सञ्चालक समितिको बैठक बसी लाभांश प्रस्ताव गरेपछि नेप्सेले बैंकको सुचीकरण स्थगित गरेको हो । नेप्सेका अनुसार कम्पनीले पुस ५ गते बिहीबार दिउँसो...
चन्द्रागिरी हिल्सको लकइन पिरियड कहिले सकिदैछ ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको ‘लक इन’ अवधि माघ ८ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि...
मोदी इनर्जीले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । मोदी इनर्जि लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुस २९ गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा आह्वान गरेको हो । सभा बिहान ११ बजे सुरु...
क्रिसमसका नाममा धर्म प्रचार गर्दै काठमाडौंका प्राइभेट स्कुल, ट्रिटनले पठायो अभिभावकलाई चिठी
काठमाडौं । अंग्रेजी नयाँ वर्षको स्वागतका लागि मनाइने ‘क्रिसमेस डे’ मनाउने चलन बढेसँगै नेपालमा धर्म प्रचारका अनेक रुपहरु देखा पर्न थालेका छन् । ‘क्रिसमस’ आउनु एक महिना अघिदेखि नै काठमाडौं लगायत विभिन्न शहरहरुमा माहोल क्रिसमसमय पार्न थालिन्छ । त्यसैलाई...
१००% लाभांशसहित सिडीएस एण्ड क्लियारिङको साधारणसभा आह्वान
काठमाडौं । सिडीएस एण्ड क्लियारिङ लिमिटेडले १०० प्रतिशत लाभांश पारित गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते बिहिबार आफ्नै कार्यालयमा साधारणसभा आह्वान गरेको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७९र८० को नाफाबाट १०० प्रतिशत...
कृषि विकास बैंकको सञ्चालकमा अर्थका सहसचिव आचार्य नियुक्त
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव महेश आचार्य नियुक्त भएका छन् । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले नवनियुक्त सञ्चालक आचार्यलाई सञ्चालक समिति सदस्यको रुपमा शपथ ग्रहण गराएको हो । नेपाल सरकारको मन्त्रीस्तरीयको मंसिर...
अपि पावर कम्पनीको साधारणसभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । अपि पावर कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको हो । सभाले संचालक समितिको तर्फवाट आर्थिक वर्ष २०७९।०८०को वार्षिक प्रतिवेदन प्रस्तुत र छलफल गरी पारित गर्नेछ । साथै, सभाले लेखापरिक्षकको प्रतिवेदन...
घोराही सिमेन्टको १५ प्रतिशत बोनस सेयर घोषणा, साधारणसभा पनि आह्वान
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साधारण सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने...
विभिन्न बहानामा विद्यार्थीलाई स्कुल ड्रेसभन्दा फरक लुगा किन्न लगाउने स्कुललाई दण्ड गर्ने महानगरको चेतावनी
कमाठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयहरुलाई विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेकामा कानून बमोजिमको दण्ड सजाय दिने चेतावनी दिएको छ । काठमाडौं महानगरको शिक्षा विभागले महानगरभित्र सञ्चालित सबै विद्यालयका नाममा परिपत्र जारी गर्दै विभिन्न चाडपर्वका...
लाभांश प्रस्तावसहित सपोर्ट लघुवित्तद्वारा साधारण सभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश लगायतका अन्य आवश्यक प्रस्तावहरु पारित गर्नको लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आफ्नो ९औं वार्षिक साधारण सभा पुस २७ गते, शुक्रबारका दिन दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बोलाएको...
मेरो माइक्रोफाइनान्स लघुवित्तका शेयरधनीको हात खाली
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरुको हात खाली बनेपछि निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस ५ गते सम्पन्न संचालक समितिको बैठकले आव...
फरवार्ड लघुवत्तको वार्षिक साधारण सभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते, शुक्रबार, दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।...
सामाजिक सुरक्षा कोषले लेखापालदेखि उपकार्यकारी निर्देशक बढुवाका लागि मायो दरखास्त (सूचनासहित)
काठमाडौं । सामाजिक सुरक्षा कोषले लेखापालदेखि उपकार्यकारी निर्देशकसम्म ११ जनाको बढुवाका लागि सूचना जारी गरेको छ । कोषले पाँचौं चहका लेखापालदेखि ११ एघारौं तहका उपकार्यकारी निर्देशकसम्मको बढुवाका लागि ३० दिनभित्र योग्यता पुगेका कर्मचारीहरुबाट दरखास्त माग गरेको हो । कार्यक्षमता...
मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले शेयरधनीलाई ९ दशमलव ७५ प्रतिशत बोनश शेयर र ० दशमलव ५१३२ प्रतिशत नगद...
नेपाल टेलिकमद्वारा बम्पर लाभांश दिने घोषणा, लगानीकर्ताले ४० प्रतिशत पाउने
काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । टेलिकमले शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको पुस...
लहानस्थित प्रादेशिक अस्पतालमा खुल्यो जागिर, कुन पदमा कति ? (सूचनासहित)
काठमाडौं । मधेश प्रदेश अन्तर्गतको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानले करारमा पदपूर्ति गर्न सूचना प्रकाशित गरेको छ । शुक्रबार प्रकाशित सूचना अनुसार स्वीकृत रिक्त दरबन्दीमा श्रेणीविहिन कार्यालय सहयोगी ८ जना र सरसफाइकर्मी ८ जना माग...
राष्ट्र बैंकमा प्रशासन, लेखा, वाणिज्य कानून र सूचना प्रविधि सेवाका लागि खुल्यो जागिर (सूचनासहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय मानव संसाधन व्यवस्थापन विभागले अधिकृत तृतीय र सहायक द्वितीय प्रशासन र प्राविधिक गरी खुला र समावेशीबाट पदपूर्तिका लागि दरखास्त मागेको छ । राष्ट्र बैंकले प्रशासन, लेखा, लेखापरीक्षण, वाणिज्य कानून र सूचना प्रविधि...
सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
काठमाडौं । सामाजिक सुरक्षा कोषले लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त आह्वान गरेको छ । सहायक कम्प्युटर अपरेटरदेखि उप निर्देशकसम्म विभिन्न पदमा अनलाइन दरखास्त प्रणालीमार्फत कोषले आवेदन माग गरेको हो । प्राविधिक र अप्राविधिक...




















