नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
काठमाडौँ । नबिल बैंकको जारीकर्ता साखस्तरलाई पुनः पुष्टि गर्दै यसलाई ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’ बाट हटाइएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको रेटिङ निर्णयअनुसार बैंकको जारीकर्ता साखस्तर [इक्रा एनपी–आईआर] ए स्तरमा यथावत राख्दै पुनः पुष्टि गरिएको...
सोलु हाइड्रोपावरको ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारणसभा शेयरको इकइन अवधि आउँदो साउन ११ गते सकिंदैछ। कम्पनीले आईपीओ निष्काशन गर्दा ५ लाख कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याएको थियो। सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको मितिले ६...
पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विश्वप्रसाद अर्याल निर्वाचित
काठमाडौं। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विश्वप्रसाद अर्याल निर्वाचित भएका छन्। उनले निर्वाचनमा २४२ मत प्राप्त गर्दै प्रतिस्पर्धी उत्सव इटेनीलाई पराजित गरेका हुन्। एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा चतुर्भुज सरिया अग्रवाल, प्रथम उपाध्यक्षमा श्यामबाबु रौनियार तथा द्वितीय उपाध्यक्षमा सुनिलकुमार बिडला...
आइएमई लाइफको रेटिङ ‘ए माइनस’ मा स्तरोन्नति, बीमा दाबी भुक्तानी र जोखिम व्यवस्थापनमा मजबुत
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रेटिङमा सुधार आएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई प्रदान गरेको जारीकर्ता साख मूल्याङ्कन ‘बीबीबी प्लस’ बाट स्तरोन्नति गर्दै ‘ए माइनस’ कायम गरेको हो । यस सुधारसँगै कम्पनीलाई नेपालमा आफ्नो वित्तीय...
ब्रेक फेल हुँदा बाजुरामा बस दुर्घटना, २४ यात्रु घाइते
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा शनिबार बिहान बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन्। महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस बिहान करिब ७ः१० बजे एक्कासी ब्रेक फेल भई सडकको बायाँतर्फको...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार ३०० रुपैयाँ कायम भएको...
सानिमा रिलायन्स लाइफ ‘कर्पाेरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ बाट सम्मानित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड ‘१८औं कर्पाेरेट विजनेश अवार्ड २०२६’ मा ‘कर्पाेरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएको छ। कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा नेपालको निजी...
सिटिजन्स बैंकको ४५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौँ । सिटिजन्स बैंकले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४५ हजार ३७१.०६ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो । उक्त शेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।...
१६२ कार्यक्रमसहित सरकारको नयाँ व्यापार रोडम्याप, निर्यात बढाएर व्यापार घाटा घटाउने लक्ष्य
काठमाडौं । नेपालको बढ्दो व्यापार घाटा नियन्त्रण गर्दै निर्यातमुखी अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित सरकारले ‘वाणिज्य नीति, २०८१’ को कार्यान्वयनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको कार्ययोजनाले संघीय, प्रादेशिक र स्थानीय तहबीच जिम्मेवारी...
प्रभु महालक्ष्मी लाइफको १५ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख १४ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले...
यो साता नेप्सेमा २ करोड ९ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ करोड ९ लाख ८ हजार ९८८ कित्ता शेयर सूचीकृत भएको छ। नारायणी विकास बैंक लिमिटेडको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद शेयर, याम्बालिङ्ग हाइड्रोपावरको ७० लाख कित्ता शेयर...
सक्रिय लगानीकर्ता बाहिरिँदा बजारमा दबाब, कस्तो रह्यो साता ?
काठमाडौं । साताभरको शेयर बजार गतिविधि हेर्दा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको छ। पाँच कारोबार दिन सञ्चालन भएको बजारमा सूचक समग्र रूपमा ओरालो लाग्दा कारोबारको आकार र बजार मूल्यसमेत खुम्चिएको हो । अघिल्लो साताको अन्तिम दिन २७२४.०३ अंकमा रहेको...
को हुन् धितोपत्र बोर्डको बागडोर सम्हाल्न आएका डा. गोपाल प्रसाद भट्ट ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यससँगै नेपालको पुँजी बजार नियामक निकाय सेबोन को नेतृत्वमा नयाँ अध्यक्ष...
बैंकका सीईओको तलब-भत्तामा राष्ट्र बैंकको कडाइ, कार्यसम्पादनसँग जोडियो पारिश्रमिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधामा स्पष्ट मापदण्ड तोक्दै नयाँ मार्गदर्शन जारी गरेको छ। राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा...
यस्ता छन् आजको मन्त्रिपरिषदको बैठकका ६ निर्णयहरू
काठमाडौं । नेपाल सरकारको आज असार ५ गते शुक्रबार बसेको मन्त्रिपरिषदका बैठकले ६ वटा निर्णयहरू गरेको छ। नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा....
धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बोर्डका तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि नेतृत्व रिक्त रहेको...
बीमक र पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी अन्तरक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज नेपाल राष्ट्र बैंकसँग बीमक तथा पुनर्बीकका लागि विदेशी मुद्रा सटही सिफारिश सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा व्यवसायको विस्तारसँगै पुनर्बीमा, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय कारोबार...
कामना सेवा विकास बैंकमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न प्रदेशका शाखाहरूका लागि शाखा प्रमुख (ब्राञ्च म्यानेजर) र रिलेसनसिप म्यानेजर पदमा कर्मचारी माग गरेको छ। बैंकले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशस्थित विभिन्न शाखामा काम गर्ने गरी गरी योग्य नेपाली नागरिकबाट...
पाथीभरा केबलकार विवाद समाधान गर्न सरकारद्वारा ७ सदस्यीय कार्यदल गठन
काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा निर्माण हुन लागेको केबलकार परियोजनासँग सम्बन्धित लामो समयदेखिको विवाद र समस्या समाधानका लागि सात सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयअनुसार प्रधानमन्त्री...
बैंकिङ संकट आए राष्ट्र बैंकलाई तत्काल हस्तक्षेप गर्ने अधिकार चाहिन्छ : गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको बैंकिङ तथा वित्तीय प्रणालीमा सम्भावित संकट उत्पन्न भए त्यसको तत्काल समाधानका लागि राष्ट्र बैंकलाई विशेष र निर्णायक अधिकार आवश्यक रहेको बताएका छन्। वित्तीय क्षेत्रको स्थायित्व र निक्षेपकर्ताको हित संरक्षणका...




















