सानिमा जीआइसी इन्स्योरेन्सले लाभांश नदिने
काठमाडौँ । सानिमा जीआइसी इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले गत आर्थिक...
मिर्मिरे लघुवित्तले प्रस्ताव गरेको लाभांश रद्ध
काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांश रद्ध भएको छ । कम्पनीले आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश रद्ध भएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट यसअघि घोषणा गरेको ६.३२ प्रतिशत लाभांश रद्द गरेको छ ।...
संविधानको पालना हाम्रो दायित्व होः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । माघ ११ गते बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व न्यायाधिश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो...
विन नेपाल लघुवित्तका सेयरधनीहरुको हात रित्तो
काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको माघ १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ। सोहि...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको...
सिंगटी हाइड्रो इनर्जीले फागुन २ गतेदेखि शतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले फागुन २ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद निष्कासन गर्ने लागेको हो । कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ...
सानिमा रिलायन्स लाइफको छैठौं बार्षिक साधारण सभा आज बस्दैं, के–के छन् एजेण्डा ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको छैठौं वार्षिक साधारणसभा अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अर्थात माघ ११ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ १४ गते बुकक्लोज गर्दैछ । यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ...
बोल्डर नगरमा बनाइने नेपाली सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सक्छौँः प्रमुख शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताए । आज भएको शिष्टाचार भेटका लागि आउनु भएका बोल्डर नगरका प्रमुख...
सुपर खुदी हाइड्रोपावरले ६९ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले अकित मूूल्य १०० रुपैयाँमा ६९ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्नेछ ।बिक्री...
हिजोका दिनमा बैङ्कको लगानी ठीक ठाउँमा भएन : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो...
कर्जाको ब्याजदर सिङ्गल डिजिटमा आउनसक्छः गर्भनर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिङ्गल डिजिटमा आउने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । पछिल्लो सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको...
एक महिनामा ९ वटा जीवन बीमा कम्पनीहरुको नविकरण शुल्क बढ्यो, कुनको कति (सूचीसहित)
काठमाडौँ । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शूल्क आर्जन एक महिनाको अन्तरालमा ३.३२ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको पुष महिनासम्मको वित्तीय विवरण अनुसार मंसिर महिनादेखि पुष महिनासम्मको अन्तरालमा नविकरण बीमा शुल्क...
प्रथम बीमाशुल्क आर्जन अधिकांश बीमा कम्पनीको घट्यो, कुनको कति ? (सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अधिकांश कम्पनीहरुको घटेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार पुष मसान्तसम्ममा कम्पनीबाहेक सबै कमपनीको प्रथम बीमाशुल्क आर्जनमा गिरावट आएको छ। बीमा प्राधिकरणको तथ्यांक अनुसार पुष मसान्तसम्ममा नेशनल लाइफ, नेपाल...
पुस मसान्तसम्म लघु बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २ करोडमाथि, क्रेष्ट माइक्रो लाइफ उत्कृष्ट
काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले पुस महिनामा मात्रै एक करोड ४३ लाख कुल बीमाशुल्क आर्जन गरेका छन् । जसमा सबैभन्दा उत्कृष्ट केष्ट माइक्रो लाइफ ठहरिएको छ । उसले पुस महिनामा मात्रै ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको...
पुस महिनामा मात्रै जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १२ अर्ब ४७ करोड
काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुले पुस महिनामा मात्रै १२ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । १४ जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क बापत दुई अर्ब ८४ करोड ३५ लाख र नवीकरण...
आज बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?
काठमाडौं । नेप्से ओरालो लागेके छ । आज लाइफ जीवन बीमा समुहको सूचक ३८।०५ अंक र निर्जीवन बीमा समुहको ३२।२८ अंकले घटेको छ । सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १४ वटाको भाउ घटेको छ । त्यसैगरी...
आईआरएमआईएस मार्गदर्शन लागू, बीमा कम्पनीहरुको तथ्यांक पारदर्शी हुने प्राधिकरणको विश्वास
काठमाडौं। नियामक निकाय नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स रेगुलेटरी म्यानेजम्यान्ट इन्फरमेसन सिष्टम (आईआरएमआईएस) सम्बन्धी मार्गदर्शन लागू गरेको छ । नियामक तथा बीमकको तथ्यांक व्यवस्थापन एवं काम प्रभावकारी र पारदर्शी बनाउन मार्गदर्शन लागू गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई जानकारी...
राष्ट्रिय वाणिज्य बैंकले मनायो ५९औं वार्षिकोत्सव, के भने सीईओ श्रेष्ठले ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्थापनाको ५९औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ५८ वर्ष पार गरेर ५९ वर्षमा प्रवेश गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले आरबीबीले इतिहासिक सफलता हासिल गरेको बताएका...
दुई नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र
काठमाडौं। नेप्सेले थप २ नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र दिएको छ । नेप्सेले ब्रोकर सदस्यता दिए संगै अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि यी कम्पनीले कारोबार सुरु गर्न सक्ने छन्। नेप्सेले माघ ३ गते हिमालयन सेक्युरिटिज र आरविवि सेक्युरिटिजलाई सदस्यता...


















