शेयर बजार घट्यो, बैंकिङ क्षेत्रको उपसूचकमा सुधार

काठमाडौं । शेयर बजार आज ३।९४ अंकले ओरालो लागेर २०८४।०९ को विन्दुमा कायम भएको छ ।सूचीकृत ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७६ करोडको शेयर कारोबार भएको छ...


आज यी दश कम्पनीका लगानीकर्ताले बेहोरे सर्वाधिक घाटा

काठमाडौं । बिहीबार नेप्सेमा सूचीकृत १४१ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज सिटिजन्स म्युचुअल फण्ड–२ को शेयरमूल्य सर्वाधिक ५.०३ प्रतिशतले घटेको हो । त्यस्तै, आज धौलागिरी लघुवित्तको ४.३५, महुली लघुवित्तको ४.१० र तेह्रथुम पावर कम्पनीको ४.०५ प्रतिशतले शेयरमूल्य ओरालो...


साम्लिङ पावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

काठमाडौं । साता कारोबारको अन्तिम दिन ९१ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ । बिहीबार साम्लिङ पावर कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको हो । यस दिन मिड सोलु हाइड्रोपावर र इन्फिनिटी लघुवित्तको क्रमशः ८.७९ र ८.१२ प्रतिशतले...


हिमालयन रि इन्स्योरेन्सको शेयर सर्वाधिक खरिदबिक्रि, अन्य कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

काठमाडौं । शेयर बजार आज ओरालो लागेको छ । शेयर बजार ओरालो लाग्दा आज पनि हिमालयन रि इन्स्योरेन्स कै शेयरमा लगानीकर्ता झुम्मिएका छन् । यो साता कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण रहेको देख्न सकिन्छ । कम्पनीको शेयर सर्वाधिक खरिदबिक्रिको लिष्टमा...


स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सप्तरीको रुपनी गाउँपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी...


एमजी ईभी आगलागीको घटना लुकाउन यस्तो ‘चिटिङ’, १ महिना वित्दा पनि पीडितले पाएनन क्षतिपूर्ति

काठमाडौं । एमजी जेड एस ईभीमा आगलागी भएको एक महिना वितिसक्दा पनि कम्पनीले पीडितलाई क्षतिपूर्ति दिन अटेर गरिरहेको बुझिएको छ । एमजी मोटर्सको नेपालमा आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो । पारामाउन्ट मोटर्सले पीडित सवारीधनी सुदिप लामिछानेलाई एक साताभित्र क्षतिपूर्ति...


क्यानडा पठाईदिन्छु भनी लाखौं रकम ठगी गर्ने ६ जना पक्राउ

काठमाडौँ । क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका १३ पाटनवेशी बस्ने ६५ वर्षीया पार्वती सुनार, वडा न ९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रिता सुनार, स्याङ्जा फेदिखोला गाउँपालिका...


धिताेपत्र बाेर्ड हमालकाे तानाशाही निर्णय अझै कार्यान्वयन गर्दै, सेवाग्राहीलाई प्रवेश निषेध !

काठमाडाैं । पुँजि बजार सम्बन्धी नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट भ्रष्टाचारका आराेपी रमेश हमाल बाहिरिए पनि उनकाे पालामा लागू गरिएकाे कतिपय तानाशाही नियमहरू जारी नै रहेकाे पाइएकाे छ । हमालकाे पालामा माफियासँग मिलेर सर्वसाधारणकाे घाँटी रेट्ने निर्णय गरेका थिए...


नबिल बैंकको ल्यायो नबिल दक्ष प्रवासी उद्यमशील कर्जा योजना, १० वर्षका लागि १० करोडसम्मको सहुलियत

काठमाडौँ । नबिल बैंकले नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ गरेको छ । बैंकले सुरु गरेको नबिल दक्ष प्रवासी उद्यमशील कर्जा सीमा १० करोडसम्मको छ । यसमा आयमूलक व्यवसाय/उद्यम सुरु वा विस्तार गर्न, प्रवासी नेपाली र उनीहरुको परिवार...


निरन्तर ओरालो एनआइसी एशिया बैंकको सेयर मूल्य, यस्तो छ कारण !

काठमाडौँ । पछिल्लो समय एनआइसी एशिया बैंकको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । बैंकको सेयर मूल्य ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । बैंकको मूल्य निरन्तर ८ दिन ओरालो लाग्दा हिजो मात्र सामान्य सुधार आएको हो । घटि...


छिमेक लघुवित्तको सीइओमा दिपक निधि तिवारी नियुक्त

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दिपक निधि तिवारीलाई नियुक्त गरेको छ । कम्पनीको माघ १० गते बसेको संचालक समितिको बैठकले निधिलाई सीइओको जिम्मेवारी दिएको हो । संस्थाका सीइओको चोलराज शर्माको पदावधि माघ ५...


हिमालयन रिको अर्काे सफलता, पायो विश्व विख्यात रेटिङ एजेन्सी एएम बेष्टबाट ‘बी प्लस’ रेटिङ

काठमाडौं । केही दिन अघिमात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृती पाएको हिमालयन रिइन्स्योन्स लिमिटेडले अर्काे सफलता हासिल गरेको छ । कम्पनीले विश्व विख्यात रेटिङ एजेन्सी एएम बेष्टबाट ‘बी प्लस’ रेटिङ पाएको हो । कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी एएम...


गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै उपमहानिर्देशक जोशीलाई महानिर्देशकमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को माघ ३ गतेको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा,...


मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भोट नहाल्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भोट नहाल्ने भएका छन् । बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएका हुन् । एमालेबाट निर्वाचित काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका...


अन्ततः प्रभु महालक्ष्मी लाइफबाट रमेश भट्टराई बाहिरिए, कसरी आयो एकाएक सिईओ भट्टराईको राजिनामा ?

काठमाडौं । गत पुस २९ गते प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न भएदेखि नै कम्पनीका सिईओ रमेश कुमार भट्टराईको राजिनामाको विषय सञ्चालक समिति र कम्पनीभित्र चलिरहेको थियो । बुधबार एकाएक रमेश कुमार भट्टराईले आगामी फागुन १ गतेदेखि लागू हुने गरी...


निलगिरी खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

काठमाडौं । निलगिरी खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित फागुन ४ गते वार्षिक साधारण सभा बोलाएको हो । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा आव्हान गरेको हो । सभामा...


विद्यालयलाई पूर्वाधार निमार्णमा माछापुच्छ्रे बैंकको सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशका सरकारी विद्यालयलाई सहयोग गरेको छ । बैंकले बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयलाई पूर्वाधार निमार्णमा सहयोग गर्ने जनाएको हो । बैंकले कर्णाली प्रदेशको सुर्खेतस्थित शारदा नगरपालिका–१५ मा...


घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । पछिल्लो चार दिन लगातार स्थिर रहेको सुन आज भने घटेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । बिहिबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५०...


यस्तो छ नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारण सभाको माइन्यूट

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको छ । सभाले ३.७ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद लाभांश बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित गरी...


प्रभु महालक्ष्मी लाइफको निमित्त सिईओ बने सन्तोष प्रसाई

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिईओ पद रिक्त भएपछि डेपुटी सिईओ सन्तोष प्रसाईलाई निमित्त सिईओको जिम्मेवारी तोकिएको छ । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पदबाट दिएको राजिनामा हिजो स्वीकृत भएपछि डेपुटी सिईओ प्रसाईलाई निमित्त सिईओको जिम्मेवारी तोकिएको...