लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णुकुमारी विजयी

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्यतर्फको कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् । नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती...


स्वयम्भू क्षेत्रबाट ६१ मेट्रिक टन फोहोर, सडक किनारा मंगालबाट १ हजार ६५ मेट्रिक टन माटो निकालियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइका विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । वातावरण व्यवस्थापन विभागले सरसफाइका लागि जनशक्ति, साधन तथा उपकरण प्रयोग गर्ने गरेको छ । ब्रुमरले सडकको माटो संकलन गर्ने, जेट मेसिनले सडक पखाल्ने गरिन्छ...


कोशीमा राप्रपाको समर्थन पाएकी एमाले उम्मेदवार कोइराला निर्वाचित

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । महिला क्लष्टरतर्फ माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले हराएकी हुन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६...


गण्डकीबाट महिला क्लष्टरमा माओवादीकी मनरुपा विजयी, गठबन्धनका मतदाताबाटै विपक्षीलाई भोट

कास्की । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट महिला क्लष्टरतर्फ सत्तारुढ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । बिहीबार भएको मतदानमा उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भइन् । शर्मालाई स्थानीय तहबाट ९५ र प्रदेशसभा तर्फबाट ३५...


नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई प्रदान गर्यो चेकिङ्ग बोर्ड

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ्ग बोर्ड प्रदान गरेको छ । माघ १० गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष समारोह बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत...


समयमै पाठ्यपुस्तक पाउने गरी छपाइ कार्य हुँदै, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन

काठमाडौँ। चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाई सक्नेगरी काम...


इसेवा स्थापनाको १५ वर्षः यस्ता छन् १५ दिनका लागि पन्ध्रै अफर

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा...


राष्ट्रिय सभाको निर्वाचनमा ९९.३२ मत खस्यो, मतपरिणाम आजै आउने

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा कुल ९९.३२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार झण्डै शतप्रतिशत मत खसेको हो । बिहीबार विहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो । सातै...


नबिल दक्ष प्रवासी उद्यमशील कर्जाले सरकारको अभियानलाई सहयोग पुग्छः श्रम मन्त्री भण्डारी

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरतसिंह भण्डारीद्वारा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गरिएको थियो । कार्यक्रममा श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल लगायतका विभिन्न क्षेत्रबाट विशिष्ट व्यक्तिहरूको...


कतिमा किन्न पाइन्छ वाणिज्य बैंकको सेयर ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत सेयर बजार ओरालो लागेको छ । बजार ओरालो लागेपनि आज बैंकिङ समूहको सेयर मूल्य भने बढेको हो । मंगलबार वाणिज्य बैंक परिसूचक २.२६ अंकले बढेर ११६४.५१ को विन्दुमा कायम भएको छ ।...


प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष वा मेयरसामु शपथ लिनुपर्ने, सामाजिक सञ्जाल प्रयोगमा कडाई

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतले पदभार ग्रहण गर्नुअघि अनिवार्य रुपमा सम्बन्धित पालिका प्रमुख अथवा अध्यक्षसँग शपथग्रहण गर्नु पर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको आचारसंहितामा पालिका पुगेर पदभार ग्रहण गर्नुअघि...


नेपाली डिजिटल बैकिङ्गको रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आधुनिक बैकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको छ । एफवान सफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण...


१५ बीमा कम्पनीको सेयर मूल्य घट्यो, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर ओरालो लागेको छ । बजार निरन्तर ओरालो लागेसँगै अधिकांश बीमा कम्पनीहरुको सेयर मूल्य समेत ओरालो लागेको हो । नेप्सेमा सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १५ वटाको सेयर मूल्य घटेको...


बीमा प्राधिकरणले राख्यो ठाउँठाउँमा सन्देशमूलक होडिङ्ग बोर्ड

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले ठाउँठाउँमा बीमासम्बन्धी सूचना मूलक स्लोगन तथा ट्राफिक नियम सहितको होडिङ्ग बोर्डहरु राखेको छ । प्राधिकरणले भैरहवाको विशेष सहयोगमा सुनौली बोर्डर, बुटवल गोलपार्क, तौलिहवा, भालुवाङ र कोहलपुर बाँकेमा सन्देशमूलक सूचनासहितका होडिङ्ग बोर्डहरु...


बीमांकी नियुक्ति सम्बन्धी मागर्दशनको मस्यौदा तयार, रायसुझाव लिएर साउन १ गतेदेखि लागू हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमांकी नियुक्ति सम्बन्धी मागर्दशन २०८० को मस्यौदा तयार पारेको छ ।नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०२२ , वि.स.२०७९ को दफा १६६ ले दिएको अधिकारको प्रयोग गर्दै यो निर्देशिकाको मस्यौदा तयार पारेको प्राधिकरणका उपनिर्देशक राम...


गोली हानेर गैंडा मारेको आरोपमा चितवनका खेसरबहादुर पक्राउ

काठमाडौं । गोली हानेर गैंडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेको छ। पूर्वी चितवनको राप्ती नगरपालिका–६ का टीकाराम भनिने खेसरबहादुर बोहोरालाई निकुञ्जले पक्राउ गरेको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बोहोरालाई हेटौंडा उपमहानगरपालिका–२, चौकीटोलबाट पक्राउ...


यस्तो छ साना किसान विकास लघुवित्तको २२औं वार्षिक साधारण सभाको माइन्यूट

काठमाडौं । साना किसान विकास लघुवित्तको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कृषि विकास बैंकको केन्द्रीय कार्यालय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा सम्पन्न भएको हो । सभाले सभाले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...


ऋण मिनाहा सम्बन्धी भ्रामक बिषयले लघुवित्तमा परेको असरको बिषयमा अर्थमन्त्रीलाई गरायो जानकारी

काठमाडौं । मिनाहा सम्बन्धी सम्बन्धी भ्रामक बिषयले लघु्वित्त क्षेत्रमा परेको असरको बिषयमा जानकारी गराउन नेपाल लघुवित्त बैङ्कर्स संघले अर्थमन्त्री डाक्टर प्रकाशशरण महतलाई भेटवार्ता गरेको छ। संघका पदाधिकारीले अर्थमन्त्री महतलाई भेटेर ऋण मिनाहा हुने हल्लाका कारण देखिएको समस्या समाधानको बिषयले...


फोनपोइन्ट्स र फोनपेबीच लोयल्टी कार्यक्रम व्यवस्थापनका लागि सम्झौता

काठमाडौं । फोनपोइन्ट्स प्रा.लि. र फोनपे पेमेन्ट सर्भिसेज लिमिटेडबीच लोयल्टी व्यवस्थापन कार्यका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेल र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले हस्ताक्षर गरेका हुन् । यो सम्झौता माघ...


डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान आयोगका अध्यक्षले लिए शपथ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको महसुल भुक्तानी सम्बन्धी विवाद छानबिनका लागि गठित न्यायिक आयोगले शपथ लिएको छ । छानबिन आयोगका अध्यक्ष पूर्वन्यायाधीश गिरिशचन्द्र लालले बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।...