कुमारी बैंकको सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?
काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ हजार ६३० कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको...
नेपालगञ्ज उपमहानगरपालिका–१ को कार्यालयले विपन्न मजदुरको बीमा गरिदिने, गार्डियन माइक्रो लाइफसँग गर्यो सम्झौता
काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ को कार्यालयले विपन्न मजदुरको बीमा गरिदिने भएको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको एक लाखसम्मको म्यादी लघुजीवन बीमा गरिदिन थालेको हो । त्यसका लागि गार्डियन माइक्रो लाइफ...
भगवति हाइड्रोपावरको १०.५२ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा
काठमाडौँ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीको पुष २४ गते सम्पन्न २३र्आैं वार्षिक साधारण सभाले उक्त नगद...
स्वाभिमान लघुवित्तका सेयरधनीहरुको हात रित्तो
काठमाडौँ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने निर्णय गरेकोहो । माघ ९ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । संस्थाले सोही बमोजिम वित्तीय विवरण...
दोस्रो त्रैमासमा गुराँस लघुवित्तको वित्तिय अवस्था कस्तो ?
काठमाडौं । दोस्रो त्रैमाससम्ममा ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले २ लाख ४७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको तथा...
सिंगटी हाइड्रोको साधारणसभा फागुन १ गते, लगानीकर्ताको हात खाली
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले फागुन १ गते वार्षिक साधारण सभा डाकेको छ । सभा धुम्रबराह भेन्यू, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । हाइड्रोपावरले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो । कम्पनीले सभामा आर्थिक वर्ष २०७९–८०...
निफ्राको लक इन पिरियड कहिले सकिदैछ ?
काठमाडौं । निफ्रा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन पिरियड फागुन २३ गते समाप्त हुने भएको छ। हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी शेयरहरु कारोबार गर्न सकिनेछ। बैंकको शेयर...
दोस्रो बुक बिल्डिंग विधिबाट रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आजदेखि, क-कसले दिने आवेदन ?
काठमाडौ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत आजदेखि शेयर निष्काशन गरेको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०।१४ प्रतिशतले हुन आउने...
सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानीयले माघ २५ गतेसम्म आवेदन दिन पाउने
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। त्यसैगरी, कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा...
के तपाई भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ ? यी कागजात नर्बिसिनु होला
काठमाडौँ । के अब तपाई भिजिट तथा पर्यटन भिसामा विदेश जाने तयारीमा हुनुहुन्छ ? यदि यस्तो तयारीमा हुनुहुन्छ भने तपाईले अध्यागमन विभागको बेवसाइट बेला–बेला हेरी राख्नु पर्ने हुन्छ । नेपाल सरकारले आज मात्रै भिजिट तथा पर्यटन भिसामा विदेश जानेहरुका...
पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इकाईको नव निर्वाचित कार्य समितिलाई काम नगर्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इकाईको नव निर्वाचित पदाधिकारी र कार्य समितिलाई संघको हैसियतमा काम नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतले पेशागत अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिले पुसको दोस्रो सातामा भएको विशेष अधिवेशनबाट...
शेयर बजारमा सम्पत्ति शुद्धिकरण सम्बन्धी ४६ वटा शंकास्पद कारोबार, एकैपटक ८ बाट बढेर ४६ पुग्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी (अनुसन्धान) ईकाईले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली पुँजि बजारमा गत वर्ष कूल ४६ वटा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद कारोबार भएको उल्लेख छ । प्रतिवेदन अनुसार विभिन्न सेक्युरिटिज कम्पनीबाट भएका कारोबार मध्ये ४६...
बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद रिर्पोटिङ न्यून, शंकास्पद कारोबारको रिपोर्टिङ दोब्बर
काठमाडौं । वित्तीय जानकारी (अनुसन्धान) ईकाई नेपालले तयार पारेको सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन आज सार्वजनिक भएको छ । सो प्रतिवेदनका अनुसार नेपालको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधि न्युन मात्रै देखिएको छ । नेपाल राष्ट्र बैंकमातहत रहेको वित्तीय अनुसन्धान...
बीमा र बैंकिङ प्रणालीमा बढ्यो शंकास्पद कारोबार: ३६ अर्बको सम्पत्ति शुद्धीकरण भएको आशंका
काठमाडौं । गत आर्थिक वर्षमा बीमा र बैंक तथा वित्तीय संस्थाबाट ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका गरेको छ । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति...
५० लाख रुपैयाँ खर्च गरेर तामाकोशी हाइड्रोपावरले पठायो उच्च पदाधिकारीहरुलाई वैदेशिक भम्रण
काठमाडौं । तामाकोशी हाइड्रोपावर कम्पनीको सञ्चालक समिति बोर्डको पदाधिकारीहरु वैदेशिक भ्रमणमा गएका छन् । कम्पनीका पदाधिकारीहरुको टोली अष्ट्रेलिया भ्रमणमा गएको छ । भ्रमणका लागि सञ्चालक समितिले वार्षिक बजेटबाटै भ्रमणको बजेट स्वीकृत गरेको थियो । करिब ५० लाखभन्दा बढी कम्पनीबाटै...
फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र निर्माबीच सम्झौता
काठमाडौं । पुनर्बीमा दलाल कम्पनी फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा)ं बीच रणनीतिक समझदारी भएको छ । दुई संस्थाबीच बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै...
संसद्को हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको...
पार्किङ् निषेधको निर्णयले न्युरोडका व्यवसायी मारमा, भन्छन्, ‘हामीलाई विदेशिन बाध्य पारिँदैछ’
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ् निषेध गरेपछि व्यवसायीहरु तनावमा परेका छन् ।सवारी आवागमनलाई सहज बनाउन भन्दै काठमाडौं महानरले सडकको पार्किङ् हटाएको हो । पार्किङ् निषेध गरिएका स्थानमा ‘नो पार्किङ्’लेखिएका संकेत बोर्डहरु छन् । सडक पार्किङको...
काठमाडौँको बालाजु पार्कमा जडान ग्राउण्डवाटर रिचार्ज प्रणाली हस्तान्तरण
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजु पार्कमा जडान गरिएको ग्राउण्डवाटर रिचार्ज प्रणाली काठमाडौँ महानगरपालिकाकी उपमेयर सुश्री सुनिता डंगोललाई हस्तान्तरण गरिएको छ । उक्त हस्तान्तरण कार्य कोका( कोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अरबन डेभलपमेन्ट (सिआइयुडी) र वाटरएड...
सचेत महिला बचत तथा ऋण सहकारीको सहकार्यमा आइएमई लाइफद्धारा दाबी भुक्तानी
काठमाडौँ । सचेत महिला बचत तथा ऋण सहकरी संस्थाले आफ्नो सदस्यलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमकाबीच एक लाख ५० हजार रुपैयाँको दाबी भुक्तानी गरेको हो । सहकारीकी सेयर सदस्य स्वर्गीय निर्मला ढकालको बिगतमा भएको मृत्युमा सचेत...




















