बालेनलाई फुटपाथ व्यवसायीको माग ‘हामीलाई गरिखान देउ’
काठमाडौं । काठमाडौं महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएकै दिन फुटपाथमा व्यवसायीले महानगरको कार्यालय घेराउ गरेका छन् । रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारी जुलुससहित काठमाडौं प्जाला घेराउ गर्न पुगेका हुन् । ‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७४ अर्बमाथि, कु्नको कति ? सूची सहित
काठमाडौं । जीवन बीमा कम्पनीहरुले पुस महिनासम्ममा ७४ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् ।नेपाल बीमा प्राधिकरणले करोड ३७ लाख ४१ हजार ३५५ वटा बीमा पोलिसी विक्री गरी ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क...
सरकारले गठन गर्यो नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति
काठमाडौं । नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे सरकारले अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिका सदस्यहरूमा अधिवक्ता सिजन गुरागाईं...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । नेप्से ओरालो लाग्दा आज १५३ सूचीकृत कम्पनीको शेयर ओरालो लागेको छ। तेह्रथुम पावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । एनएमबी लघुवित्त, सिवाईसी नेपाल लघुवित्त, कामना सेवा, हाथवे, लिवर्टी इनर्जी, श्वेत गंगा, मानुषि लघुवित्त, तमोर र थी्र स्टारको...
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कायम मुकायम उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । नेप्से ओरालो लागेको दिन दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । चन्द्रगिरी हिल्स र मिड सोलु हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, गुराँस लघुवित्त, समाज लघुवित्त, सिजनशील लघुवित्त, सनराईज ब्लूचिप र किसान लघुवित्तका लगानीकर्ताले...
नेप्सेमा गिरावट जारी, पौने चार अर्बको कारोबार
काठमाडौं । शेयर बजार परीसूचक नेप्सेको ओरालो यात्रा जारी छ । मंगलबार झिनो अंकले ओरालो लागेको नेप्से बुधबार दोहोरो अंकले घट्न पुग्यो । मंगलबार ०.४० अंकले घटेर २०९८.२९ को विन्दुमा पुगेको नेप्से बुधबार १०.२५ अंकले घटेर २०८८ विन्दुमा आइपुगेको...
हिमालयन रिइन्स्योरेन्स सहित आज यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । नेप्से आज पनि ओरालो लागेको छ।, नेप्से१०.२५ अंकले घटेर २०८८.०४ को विन्दुमा बन्द भएको छ। हिमालयन रिइन्स्योरेन्स आज पनि उच्च कारोबार भएको छ । कम्पनीको २५ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै,...
माघ महिनामा १३ कम्पनीको साधारणसभा, तीन बीमा कम्पनीबाहेक सबैले लाभांश शून्य
काठमाडौं। माघ महिनामा विभिन्न १३ कम्पनीले बार्षिक साधारणसभा डाकेको छ । तीन बीमा कम्पनीले मात्रै लाभांश दिने बाँकी १० कम्पनीले सेयरधनीको हात खाली गर्ने भएको छ ।सिटिजनस लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश दिने...
नेफ्स्कुन नवनिर्वाचित अध्यक्ष चन्द्र ढकाल नै सहकारीको ऋण नतिर्ने सदस्यको सूचीमा
काठमाडौं । नेफ्स्कुन नवनिर्वाचित अध्यक्ष चन्द्र ढकाल नै सहकारीको नतिर्ने सदस्यमा परेका छन् ।लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुरले कर्जा चुक्ता गर्न सूचनामा उनको नाम र तस्वीर सार्वजनिक भएसँगै उनीमाथि प्रश्न उठेको छ । नेफ्स्कुनको ३२औँ वार्षिक साधारणसभाबाट अध्यक्ष...
काठमाडौं महानगरको नयाँ प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर, बालेनभन्दा १ वर्षले मात्रै जेठा
काठमाडौं । काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार हाजिर भएका छन् । वसन्त अधिकारी कर्मचारी भर्नाको किर्ते प्रकरणमा जोडिएर सरुवा भएपछि प्रदीप परियार प्रमुख प्रशासकीय अधिकृतको रुपमा महानगर आएका हुन् । उनी राष्ट्रिय योजना आयोगका कार्यरत थिए...
ऋण नतिरेपछि मृतक पूर्व सांसद सुबासचन्द्र नेम्वाङको नाममा एक महिनाभित्र साँवा ब्याज तिर्नको लागि बैंकको सूचना
काठमाडौँ । नेपाल बैंकले स्वर्गीय पूर्व सांसद सुबासचन्द्र नेम्वाङ नाममा लिलामीको सूचना निकालेको छ । पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्रालिले पूर्वसभामुख स्व. सुवासचन्द्र नेम्वाङको जग्गा धितो राखेर लिएको ऋण असुलीका लागि पटकपटक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएपछि...
पाँचतलाबाट हाम फालेका धनगढीका व्यवसायी अग्रवालको निधन
काठमाडौं । धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका व्यवसायीको निधन भएको छ । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...
राष्ट्रिय स्तरका विकास बैंक: कुन सूचकमा को अगाडि ?
काठमाडौँ । राष्ट्रिय स्तरका आठ वटा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार अधिकांश सूचकमा गरिमा र मुक्तिनाथ विकास बैंकको प्रतिस्पर्धा रहेको छ ।गत आर्थिक वर्षको तुलनामा बैंकहरुको नाफा केहि...
सहकारी पीडितको पीडा राज्यको समस्या बन्न नसक्नु चिन्ताको विषय होः नेता महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नु पर्ने बताएका छन्। धनगढीमा बुधबार बिहान पत्रकारहरूसँगको भेटघाटमा नेता महरले १५ वटा सहकारीबाट २८ हजार बचतकर्ताको १२ अर्ब ९९ करोड ६४ लाख अपचलन भएको पाइएकाले...
लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा, एसईईमा ३५ प्रतिशत ल्याउनैपर्ने
काठमाडौँ । लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आएको छ । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको हो । बोर्डले यस वर्ष अगामी चैत १५ देखि २७...
शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा
काठमाडौँ । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान काठमाडौँको टेकु, मचलीमा स्मृति सभा आयोजना गरिएको छ । सहिद सप्ताह मूल समारोह समितिले सभा आयोजना गरेको थियो । स्मृति सभामा शास्त्रीको व्यक्तित्वका विषयमा चर्चा गर्दै...
नबिल बैैंकको एक शाखा कार्यालय स्थानान्तरण
काठमाडौँ । नबिल बैैंकको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको झापा जिल्ला स्थिर चन्द्रगढी शाखा स्थानान्तरण भएको हो । कम्पनीको उक्त शाखा हालको स्थानबाट करिब १० मि. को दुरीमा स्थानान्तरण भई नयाँ परिसरबाट माघ १४ गतेदेखि सुचारु हुने...
चिलिमे जलविद्युतको नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा
काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले नगद लाभांश वितरण गरेको छ । कम्पनीको पुष २० गते सम्पन्न २७औं वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत बैंक खातामा जम्मा सुरु गरेको हो । आफ्नो हितग्राही खातामा बैंक खाता न.अद्यावधिक गराएका सेयरधनीहरुको...
लगातार चार दिनसम्म सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । लगातार चार दिनसम्म नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । माघ ७ गतेदेखि स्थिर रहेको सुन माघ १० गतेसम्म स्थिर रहेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको...




















