नबिल ब्यालेन्स्ड फण्ड २ को बुकक्लोज मिति तय

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । फण्डले असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो । फण्डले करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण...


एनआइसी एसिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारणसभा कहिले ?

काठमाडौं । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै बैंकले मंगलबार भोलि (असोज १६ गते) बुक क्लोज गर्न लागेका हुन् । यसआधारमा दुवै बैंकका लगानीकर्ताहरुले लाभांश हात पार्नका लागि शेयरधनी...


विद्यालयको विकासमा पूर्व मुख्यमन्त्री भट्टको प्रतिवद्धता

काठमाडौं । डोटी जिल्लाका अग्रणी विद्यालयहरुमध्ये केआईसिंह गाउँपालिका वडा नंम्बर ४ मा रहेको श्री झिमे मालिका माध्यमिक विद्यालय गाउँपालिकाकै सबभन्दा जेठो तथा अग्रणी शैक्षिक धरोहरका रुपमा रहेको तथा वि सं २०१४ साल फागुन २ गते प्राथमिक विद्यालय, २०३७ सालमा...


राष्ट्र बैंकबाट सम्बोधन भएपछि सेयर कारोबार बढ्छ:अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा। प्रकाशशरण महतले राष्ट्र बैंकबाट सम्बोधन भएपछि सेयर कारोबार बढ्ने बताएका छन् ।आइतबार बारा जिल्लामा आयोजित ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सन्जिवनी बाटिकाको भवनको उदघाटन गर्दै मन्त्री महतले यस्तो बताएका हुन् । राष्ट्र बैंकले कतिपय काम गर्न...


सेबोनले विश्व लगानीकर्ता सप्ताह मनाउने, यस्ता छन् कार्यक्रम

धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतनालगायत बजार विकास तथा सुधारका विविध पक्षका सम्बन्धमा देशव्यापीरुपमा लगानीकर्ताहरुको शिक्षा तथा सचेतना अभिवृद्धि गर्न विश्व लगानीकर्ता सप्ताह २०२३ आयोजना गरिने भएको छ ।सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजार तथा बस्तु विनिमय बजार...


साउन महिनामा वाणिज्य बैंकका शेयरधनीहरुले कति गरे आम्दानी ? (सूचीसहित)

काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी एभरेष्ट बैंकको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४४ पैसा रहेको छ।साउनमा एभरेष्टले ३६ करोड ७६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।...


गार्डियन माइक्रो लाइफको नयाँ उपशाखा नुवाकोटमा विस्तार

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ उपशाखा नुवाकोटमा विस्तार भएको छ । कम्पनीले ग्रामीण भेगका स्थानीयलाई समेट्ने गरि जीवन बीमा सेवा प्रदान गर्न नुवाकोटको बट्टारमा शनिवार नयाँ उपशाखा सञ्चालनमा ल्याएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु...


‘पेप्सी’को बोतलमा भेटियो कालो लेदो, महानगरले कम्पनीलाई ठोक्यो जरिवाना

काठमाडौं । बरुण वेभरेजको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ । बरुणले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएको प्रमाणित भएपछि २ लाख जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । बजार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–३२ स्थित कालिमाटीमा...


कुमारी बैंकको ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना सार्वजनिक

काठमाडौैं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । यस अवसरमा बैंकले ग्राहक माझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ...


घटस्थापनाको एक हप्ता अगाडि अग्रिम टिकट बुकिङ् खुल्ने

काठमाडौं । सरकार र व्यवसायीले घटस्थापनाको एक साता अगावै दशैंँका लागि अग्रिम टिकट बुकिङ् खोल्ने तयारी थालेका छन् । बडा दशैंलाई लक्षित गरेर घटस्थापनाको एक हप्ता अगावै अग्रिम रूपमा टिकट बुकिङ् खोल्ने तयारी भइरहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी...


सोनापुर मिनरल्सको आईपीओमा पहिलो दिनमा नै २ लाख बढीको आवेदन

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा पहिलो दिनमा नै २ लाख भन्दा बढीको आवेदन परेको छ । आजदेखि निष्काशन गरिएको कम्पनीको आईपीओमा २ लाख ५ हजार ९५० आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार...


सानिमा रिलायन्स लाइफको मिर्चैया शाखामा एजेन्सी उत्प्रेरणा तालिम सञ्चालन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एजेन्सी उत्प्रेरणा तालिम सञ्चालन गरेको छ । कम्पनको मिर्चैया शाखा कार्यालयले उक्त तालिम सञ्चालन गरेको हो । कम्पनीको मिर्चैया शाखाले एजेन्सी उत्प्रेरणा तालिम सञ्चालन गरी अघिल्लो महिनाहरुमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान...


कर्णाली प्रदेशमा कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । कर्णाली प्रदेशमा कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्र,वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा नेपाल बीमा प्राधिकरण र कर्णाली...


कलश स्टक मार्केटको प्रथम वार्षिकोत्षव भव्यतका साथ सम्पन्न

काठमाडौं । नेपाल धितोपत्र वोर्डवाट सिमित कार्य गर्न अनुमति प्राप्त स्टक ब्रोकर कलश स्टक मार्केट प्रा.लि. (व्रोकर नम्वर ७४) को कम्पनी स्थापनाको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७९।६।१३ गते दर्ता भएको थियो । कम्पनीले...


सिटी एक्सप्रेसको ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ योजना सार्वजनिक

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔं’ योजना सार्वजनिक गरेको छ । संस्थाले समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन...


भल्भो नेपालको कार्यालय ललितपुरमा स्थानान्तरण

काठमाडौं । एक्सप्लोर अर्थ मुभर्स प्रा. लि. विश्व प्रसिद्ध हेभी इक्विपमेण्ट ब्राण्ड भल्भोको नेपालको लागि एक मात्र आधिकारिक डिष्ट्रिब्यूटर हो । पहिलो पटक स्वीडेनबाट थालनी भएको भल्भो ग्रुपका हेभी इक्विपमेण्टहरुले विश्वमा मुख्य हिस्सा ओगटेका छन् । कम्पनीका उत्पादन र...


पर्यटन समिति र उद्योग मन्त्रीबीच भेट, होटल व्यवसायलाई उद्योगको सुविधा दिन माग

काठमाडौं । पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगतको उक्त समितिले महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु वस्नेत (अजित) लगायतका उद्योगी व्यवसायीहरुले उद्योग...


एनआइसी एसिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । दुवै बैंकले मंगलबार (असोज १६ गते) बुक क्लोज गर्न लागेका हुन् । यसआधारमा दुवै बैंकका लगानीकर्ताहरुले लाभांश हात पार्नका लागि शेयरधनी बन्ने...


प्रभु महालक्ष्मी लाइफ र मध्यस्थकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जनकपुर शाखा कार्यालयले बीमा मध्यस्थकर्ताबीच शनिबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि ट्रेनिङ्ग डभेलपमेन्ट प्रमुख प्रशान्तराज धमला, विशेष अतिथि मधेश प्रदेशका उप–क्षेत्रीय प्रमुख एल. बि. थापा मगर र अतिथिहरुमा...


चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउँदै उनले यस्तो बताएका हुन् ।...