सयपत्री हाइड्रोपावरको शेयरमूल्यमा आजपनि सकारात्मक सर्किट, अन्य कुलले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दाहोरो अंकले घटेको शेयर बजार आज ५ दशमलव १९ को अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ । सोमबार शेयर...
नेप्सेमा झिनो अंकको सुधार, एघार उपसूचकमा हरियाली
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ५ अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा ५७ लाख ७६ हजार ८९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजारको कारोबार...
एनआईसी एशिया र सिटिजन लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको सर्वाधिक कारोबार ?
काठमाडौं । अर्थमन्त्रीले १२ करोडको क्यापको बिषयमा आफू सकारात्मक भएको जानकारी दिएसँगै शेयर बजार बढेको छ ।शेयर बजार बढ्दा एनआईसी एशिया र सिटिजन लाइफको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । त्यस्तै, सोल्टि होटल, एभरेष्ट बैंक, रिलायबल नेपाल लाइफ, सन...
आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनी भ्रष्टाचारको अभियोगसँगै निलम्बित, महालेखा नियन्त्रक हुँदा गरेका थिए घाेटाला
काठमाडौं । भूतपूर्व अर्थ सचिव तथा वर्तमान आपूर्ति सचिव मधु कुमार मरासिनीलाई भ्रष्टाचारको आरोप लागेसँगै निलम्वनमा परेका छन् । पछिल्लो समय आरजु राणासँगको सेटिङ गरेर प्रचण्डलाई असफल बनाउन इन्धनको मूल्य बृद्धि गर्न भूमिका खेल्दै आएका बाणिज्य तथा आपूर्ति मन्त्रालयका...
एनओजीको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा एनओजीले पहिलो पटक राइड सम्पन्न गरेको छ । गत असोज १३ गते शनिबार आयोजना भएको उक्त राइड टिभिएसको जनकपुर शोरूम (आर्यन आटोमोबाइल्स) बाट शुरु भएर बर्दिबास...
धितोपत्र बोर्डद्धारा च्याटबट सञ्चालनमा
नेपाल धितोपत्र बोर्डले लगानीकर्ता शिक्षा र लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआईमा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ । सोमबार विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्डले आयोजना गरेको एक कार्यक्रमका बीच अर्थमन्त्री डा। प्रकाशशरण महतले उक्त च्याटबटको सुरूवात गरे । उक्त...
सचिव मरासिनीसहित ७ जनाविरुद्ध पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोप
काठमाडौं । वाणिज्य सचिव मधु मरासिनीसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका अध्यक्ष र कार्यकारी निर्देशकविरुद्ध नेशनल पेमेन्ट गेटवे प्रकरणमा सोमबार विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।...
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा बीमा दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले आज धनगढी कैलालीमा आयोजीत एक कार्यक्रमकाबीच बीमा दावी वापतको एक लाख १९ हजार रुपैयाँ भुक्तानी गरेको हो । बीमित स्वर्गिय अनु राज रानाको बाल...
पोखरामा सानिमा रिलायन्स लाइफको ऐजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम भव्यतका साथ सम्पन्न भएको छ । आइतवार पोखराको साइमन पार्टी प्यालेस, सिर्जना चोकमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर गणेश चौलागाईले बीमा अभिकर्तालाई हौसला प्रदान...
सेन्ट्रल फाइनान्सले खुलायो रोजगारको अवसर
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च इन चार्ज, क्रेडिट रिस्क डिपार्टमेन्ट, क्रेडिट डिपार्टमेन्ट, अप्रेशन डिपार्टमेन्ट तथा आईटी डिपार्टमेन्ट पदमा आवेदन खुलाएको हो । इच्छुक तथा योग्य व्यक्तिले आवश्यक कागजात सहित असोज...
समाज लघुवित्तमा कर्मचारी आवश्यकता
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ जना कर्मचारीका लागि आवेदन खुलाएको छ । लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत व्यवस्थापन पदको अधिकृत श्रेणीमा ५ जना, शाखा प्रबन्धक पदको सहायक श्रेणीमा ५ जना र सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी पदको सहायक...
ग्लोबल आइएमई बैंकले यी स्थानको घरजग्गा बिक्री गर्ने
काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना स्वामित्वमा रहेको गैह्र बैंकिङ सम्पत्ति (घर, जग्गा) हरु लिलाम मार्फत बिक्री गर्ने भएको छ । बैंकले उक्त सम्पत्ति जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने जनाएको छ ।...
कोरोना बीमाको नौ अर्ब ६० करोड भुक्तानी बाँकी, बीमा कम्पनीहरुले कहिले तिर्छन बीमितको पैसा ?
काठमाडौं । कोरोना महामारीको समयमा २०७८ सालमा बिक्री गरिएको कोरोना बीमा पोलिसीले सिर्जना गरेको दायित्व बापतको रकम करिब नौ अर्ब ६० करोड नेपाली निर्जीवन बीमा कम्पनीहरुले अझै भुक्तानी गरेका छैनन् । तत्कालिन अवस्थामा बीमा समितिले जारी गरेको कोरोना बीमा...
राष्ट्र बैंकले १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार (असोज १६ गते) जारी हुने...
इजरायलले पाँच सयबढी केयरगिभर लैजाने
काठमाडौं । इजरायलले नेपालबाट यो पल्ट पाँच सयबढी केयरगिभर लैजाने भएको छ । जिटुजीमार्फत केयर गिभर लैजाँदै आएको इजरायलले यो पल्ट पाँच सय बढी केयरगिभर पठाउने तयारी गर्न नेपाल सरकारलाई आग्रह गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
लगातार घट्दै सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय र चाँदीको तोलामा २० रुपैयाँले घटेको छ । नेपाली सुनचाँदीको महासँघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा एक...
मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद साधारण शेयरको बाँडफाँड गरेको छ । कम्पनीले साउन ११ गतेसम्म तत्काल कायम शेयरधनीहरुको लागि १ कित्ता साधारण शेयर बराबर ०.३५ कित्ता शेयर १ः०.३५ को अनुपातमा १०० रुपैयाँ अंकित दरको १५ लाख ८२ हजार...
प्रभु बैंकको ६ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन...
मर्जर प्रस्तावसहित सामुदायिक लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । लघुवित्तले असोज ३० गते मंगलबार, होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा विशेष साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुने...
सिट्रोनको शोरुम अब पोखरा र चितवनमा
काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले पोखरा र चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । पोखराको नयाँबजारमा खोलिएको नयाँ शोरुम एसएसएल मोटर्स कम्पनी प्रा.लि. रहेको छ भने चितवनको भरतपुर–१०, रिजाल चोकमा खोलिएको नयाँ शोरुम...




















