बीमा अभिकर्ताको अभिन्न अंग बनिसक्यौ, व्यक्तित्व विकासमा बीमापोष्टको योगदान ठूलो छः केदारनाथ अधिकारी, अध्यक्ष पेशागत बीमा अभिकर्ता संघ नेपाल
काठमाडौं । बीमापोष्ट मैले नियमित हेर्ने गरेको छु । बीमापोष्टले बीमा जागरण अभियानको लागि सकारात्मक भूमिका खेलेको छ । बीमा अभिकर्तालाई उत्प्रेरणा, हौसला र उत्साह प्रदान गर्न बीमापोष्ट सदैव अगाडि रहँदैआएको छ । आम जनतामा बीमा सचेतना, बीमा जागरणको...
छोटो समयमा नै नडगमगाउने सञ्चार माध्यम बन्योः संचालक, कपिलदेव ओली, सञ्चालक, नेपाल बीमा प्राधिकरण
काठमाडौं । बीमापोष्ट डटकम आजदेखि दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । निकै छोटो अवधीमा यसले बीमा क्षेत्रका सबैको मन खिच्न र ध्यानाकर्षण गराउन सफल भएको छ, तेस्रो बार्षिकोत्सवको उपल्क्ष्यमा शुभकामना दिन चाहन्छु । बीमा क्षेत्रमा...
बीमा क्षेत्रसँगै बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयवस्तुको कलम थप सशक्त बनोस् :प्रकाशराज शर्मा, निर्वतमान अध्यक्ष, लघुवित्त बैंकर्स संघ
काठमाडौं । सर्वप्रथम दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेकामा बीमापोष्टलाई बधाई तथा शुभकामना दिन चाहन्छु । बीमापोष्टले बीमा क्षेत्रसँगै बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयवस्तुमा कलम चलाउँदै आइरहेको छ । बीमा क्षेत्रसँगै बैंक तथा लघुवित्त संस्थाहरुको वित्तीय...
बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी सम्पन्न (फोटो फिचरसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप पुगेर समापन गरिएको छ । नेपाल बीमा प्राधिकरणका सबै कर्मचारीहरु, नेपाल पुनर्बीमा कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको...
बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी सम्पन्न, सामूहिक रुपमा बीमा जागरण अभियान चलाऔंः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप पुगेर समापन गरिएको छ । भोलि जेठ १ गते ५५ औं बार्षिकोत्सव भव्य रुपमा मनाउन...
आरबिबि म्युचुअल फण्ड–२ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आरबिबि म्युचुअल फण्ड–२ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको उक्त फण्डको इकाईमा आज (वैशाख ३१) गते बैकिङ्ग समयसम्म मात्रै आवेदन...
नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउँछ आवेदन ?
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज (वैशाख ३१) गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ४ करोड ३५...
साविक गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २ अर्बमाथि, खुद नाफा २२ प्रतिशतले बढ्यो
काठमाडौं । साविक गुराँस लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको जीवन बीमा कोषको आकार १६.१४ प्रतिशतले बढेर कोषमा १४ अर्ब १ करोड १५ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको गत...
साविक युनियन लाइफको मुनाफामा उछाल, ३८ प्रतिशतले बढ्यो बीमा कोषको आकार
काठमाडौं । साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोडमाथि नाफा कमाएको हो । कम्पनीले आर्जन गरेको यो नाफा...
नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ११ अर्ब १३ करोडमाथि, बीमा कोष आकार १८% ले बृद्धि
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको बीमा कोषको आकार गत आवको तुलनामा १८.८० प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ५८ अर्ब २६...
बीमा प्राधिकरणको ५५ औं वार्षिकोत्सवमा आयोजित खेलकूदका बिजयी टिमलाई ट्रफी तथा पदक वितरण सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकूल प्रतियोगिता बिजयी टिमलाई प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सिल्ड तथा पदक वितरण गरेका छन् । नेपाल बीमा प्राधिकरणले यही जेठ १ गते ५५ औं बार्षिकोत्सव मनाउँदैछ ।...
महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा कोषको आकार ५५ प्रतिशतले बढ्यो, १ अर्ब ११ करोडमाथिको व्यवसाय
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब १६ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीको व्यवसाय यो अवधिसम्म ४.२२ प्रतिशतले बढ्न...
बीमा प्राधिकरण र बीमक बीचको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न, प्रकाश विक्रम खत्रीको ह्याट्रिक, जावलाखेल मैदानमा ११ गोल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको पूर्वसन्ध्यामा प्राधिकरणका कर्मचारी र बीमा कम्पनीका कार्यरत कर्मचारीहरुबीचको मैत्रीपूर्ण खेल आज सम्पन्न भएको छ । बिजयी टिमलाई अध्यक्ष सूर्य प्रसाद सिलवालले ट्रफी तथा पदक वितरण गरेका छन् । दुई समुहमा भएको...
सानिमा रिलायन्स लाइफको जीवन बीमा कोषमा साढे ८ अर्ब रुपैयाँ संचिति, अधिकांश सूचकमा सकारात्मक सुधार
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८ अर्ब ५४ करोड ३१ लाख रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । जीवन बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै कम्पनीले सो अवधिसम्म जीवन बीमा...
राष्ट्रिय बीमा कम्पनीको मुनाफा शतप्रतिशतले बृद्धि, इपिएस नै ३०० रुपैयाँमाथि
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरको छ । यस अवधिसम्ममा कम्पनीको खुद नाफा शत प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा शत प्रतिशतले बढेको छ ।...
बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा ५५औं बार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्राधिकरणको मधेश प्रदेश कार्यालयबाट आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कर्मचारीहरु, बीमा कम्पनीका कर्मचारीहरु,बीमा अभिकर्ताहरु लगायत अन्य को पनि उल्लेख्य मात्रामा उपस्थिति रहेको...
इसेवा मनि ट्रान्सफर आफ्नो कार्य संचालनको तेस्रो वार्षिकोत्सव मनाउँदै, रेमिट्यान्सलाई डिजिटाइजेसन तर्फ लैजाँदै
काठमाडौं । तीनवर्ष अघिदेखि नेपालकै अग्रणी फिनटेक कम्पनी–एफवान सफ्ट गु्रप अन्तर्गत कार्य संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले तीन वर्ष पुरा गरेको छ । यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ३० वटा भन्दा बढी...
प्रभु इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र मुनाफा दुबैमा सामान्य सुधार
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अधिंकाश सूचकमा सुधार देखिएको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ प्रतिशतले बढेको देखिएको छ । यस त्रैमासमा कम्पनीले...
सूर्यज्योति लाइफको यस्तो देखियो तेस्रो त्रैमास
सूर्यज्योति लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन साविक सूर्या लाइफ, ज्योति लाइफ छुटा छुटै सार्वजनिक गरेको छ । यस त्रैमासमा...
सगरमाथा लुम्बिनी इन्स्योरेन्स खुद बीमाशुल्क आम्दानी ५ प्रतिशतले बढ्यो, मुनाफा कति ?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिकमा कम्पनीको मुनाफा सामान्य अंकले मात्रै बढेको छ। त्यस्तै, खुद बीमाशुल्क आम्दानी पनि सन्तोषजनक गर्न सकेको छैन । कम्पनीको मुनाफा ३ प्रतिशतले बढेकोे छ...




















