सरकारको आर्थित नीति सहज लागेपछि युनिलिभर नेपालमा लगानी थप्न प्रतिबद्ध

काठमाण्डौं । सरकारले चालू आव २०८०।८१ मा लिएका नीतिहरु सहजिकरण गर्ने खालका भएका कम्पनीका उत्पादनहरुको माग तथा उपभोग समेत बढेपछि युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले नेपालमा थप लगानी बढाउन प्रतिबद्ध रहेको बताएका हुन् । मुखर्जीले चालू आवको...


प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जीव मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धरलाई नियुक्त गरेको छ । बैंके भदौ ८ गते अर्थात आज बसेको सञ्चालक समितिको निर्णयले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो । बैंकमा स्थापनाकालदेखि नै महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि...


सूर्यज्योति लाइफबाट गौरब शाहीको नेतृत्वमा तीन जना सिंगापुरमा हुने एमडिआरटीमा सहभागी हुँदै

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट यही आइतबारदेखि सिंगापुरमा सुरु हुने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी कन्फ्रेन्समा भाग लिन सिओटी बिजेता गौरव कुमार शाहीको नेतृत्वमा तीन जनाको टोलीको आज औपचारिक विदाई गरिएको छ । कम्पनीका अनुसार कोहलपुरका गौरव...


आइएमई पेले ल्यायो विकेट टु विन नामक अफर

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ । संस्थाले आज देखी भदौ १२ सम्म ५ दिनसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई...


सन नेपाल लाइफको आइपीओ आगामी साता बाँडफाँड हुने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा जारी गरेको आइपीओ आगामी साता बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ भदौको १३ गते हु्ने कम्पनीको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जनाएको छ । कम्पनीको आइपीओको प्रि अलटमेन्ट आईतबार...


सांसद सुनिल शर्मा र दुर्गा प्रसाईको अस्पताल सहित २६ स्वास्थ्य अस्पतालमा बीमा कार्यक्रम बन्द (सूचीसहित)

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सांसद शुनिल शर्मा र मेडिकल व्यवसायी दुर्गा प्रसाईको अस्पताल सहित २६ निजी स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा सेवा प्रदान गर्ने सूचीबाट हटाएको छ । बोर्डको साउन ३२ गते बसेको बैठकले सूचीबाट हटाउने निर्णय गरेको हो...


दाबी भुक्तानी सरलीकृत हुँदा बीमाप्रतिको विश्वसनीयता थप बढ्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीको दाबी भुक्तानी सरलीकृत हुँदा बीमा प्रतिको विश्वास थप बढ्ने बताएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फछयौट गर्न एसपीआईएल–डिआइजीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले...


३६.३७ अर्बको लगानीमा ४ जलविद्युत परियोजना बनाउन स्वीकृति दिदै लगानी बोर्ड

काठमाडौं । लगानी बोर्डको शुक्रबार बसेको बैठकले ४ जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोडको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल–प्रचण्डको अध्यक्षतामा बसेको बैठकले रोल्वालिङ खोला, दाना खोला, छुजुङ खोला र...


अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित, ‘एक अर्बभन्दा बढी जनसंख्याको लागि पानीको श्रोत रहेको  विश्व समुदायलाई जानकारी ’

काठमाडौं । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् ।...


१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँको ६ वर्ष अवधि भएको विकास ऋणपत्र २०६८ ‘ज’ जारी गर्ने भएको छ । यस ऋणपत्रका लागि आइतबार भदौ १० गते दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । यसको निष्काशन...


नेशनल आईसीटी स्कलरसिप २०८० को आवेदन खुल्ला, छात्रवृत्तिले दुर्गम क्षेत्रका विद्यार्थीलाई अवसर प्रदान गर्ने क्यानको विश्वास

काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)ले प्राविधिक शिक्षा तर्फ विगत चार बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको नेसनल आईसीटी स्कलरसिप– २०८० को लागी आवेदन गरेको छ । क्यानले आज काठमाडौंको याक एण्ड एति होटलका एक पत्रकार सम्मेलन गर्दे...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झण्डै ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख ७१ हजार १८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले आवश्यक...


मेरो माइक्रोफाइनान्सको स्वतन्त्र सञ्चालकमा ओझा नियुक्त

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा आयुष ओझालाई नियुक्त गरिएको छ । संस्थाको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौ महानगरपालिका ९, सिनामंगल निवासी ओझालाई आगामि ४ वर्षको कार्यकाल रहने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने...


मेरो माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः दाहाल नियुक्त

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाललाई आगामि चार वर्षको लागि पुनः नियुक्त गरिएको हो । उक्त संस्थामा दाहालको पदावधि भदौ मसान्तसम्म मात्र रहेको थियो । संस्थाको भदौ ७ गते बसेको सञ्चालक...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा डिजिटल बीमाको शुभारम्भ

काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न SPIL- DIGI प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज वीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको SPIL-DIGI...


एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनी चेत प्रसाद भट्टराईको नाममा रहेको १६ हजार २७५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेकोमा तोकिएको समयावधिभित्र शेयरधनीहरुबाट कुनै आवेदन नआएपछि शेयर...


किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ६०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले...


भदौ ३१ हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्रेसन खुला

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आगामी भदौ ३१ (९ सेप्टेम्बर १७०) मा हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्रेसन खुला गरिएको छ । महासंघले कार्यक्रममा सहभागी हुन इच्छुकका लागि बिहीबारदेखि रजिस्ट्रेसन खुला गरेको हो...


शेयर धितो कर्जामा गरेको कडाईका कारण तीन वर्षमा कर्जा लिनेहरूको सङ्ख्यामा उच्च गिरावट

काठमाडौं । पछिल्लो तीन वर्षमा सेयर धितो राखेर कर्जा लिनेहरूको सङ्ख्यामा उच्चगिरावट आएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको तीन वर्षमा मार्जिन प्रकृतिको कर्जामा २८ प्रतिशतको गिरावट आएको छ । आर्थिक वर्ष २०७७/७८ मा सेयर धितोमा १...


अपर तामाकोशी हाइड्रोपावरको साधारणसभा सम्पन्न, यी प्रस्ताव भए पारित

अपर तामाकोशी हाइड्रोपावरको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बुधबार कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आर्थिक वर्ष २०७८र७९ को साधारणसभा सम्पन्न गरेको हो। सभाले आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक प्रतिवेदन,र लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात...