सोल्टि होटल र घोराही सिमेन्टस सहित आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । हिजो सुधारको संकेत देखिएको नेप्से आज ओरालो लागेकोछ ।आज सोल्टि होटलको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । कम्पनीको आज ७ करोड माथिको शेयर कारोबार भएको छ। त्यस्तै, घोराही सिमेन्टस, एनआईसी एशिया, बैंक, शिवम सिमेन्टस, आइएमई लाइफ, हिमालयन लाइफ,...


कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । हिजो ६३७.४० रुपैयामा कारोबार भएको कम्पनीको शेयरमूल्य आज ६३.७ रुपैयाँले बढेर ७०१.१० रुपैयाँमा कारोबार भइरहेको छ ।


नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा जाल्पा सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा लघुवित्तको १४ दशमलव २५ प्रतिशतले हुन आउने २ लाख २८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीलले अघिल्लो आर्थिक वर्षको...


प्याजको आयात खुलेसँगै कालिमाटीले तोक्यो मूल्य, किलोको कति ?

काठमाडौं । प्याजको आयात खुलेसँगै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्य सूचीमा प्याजको भाउ तोकेको छ । सोमबारदेखि भारतले प्याजमा ४० प्रतिशत भन्सार शुल्क लिने निर्णय गरेसँगै व्यापारीहरुले प्याज आयात रोकेका कारण प्याजको अभाव भएपछि मूल्य...


समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन जिम्मा दुई सदस्यीय व्यवस्थापन समूहलाई दिइने

काठमाडौं । समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापनका लागि संयोजकमा निर्मल कुमार कार्की तथा सदस्यमा शेष नारायण पोख्रेललाई मुख्य उम्मेद्वारमा नियुक्त गरिने भएको छ । समस्याग्रस्त सुपर लघुवित्त, तुलसीपुर–दाङको व्यवस्थापन समूहका संयोजक र सदस्य छनौट गर्ने सम्बन्धमा परीक्षामा सहभागी भएका उम्मेद्वारले...


अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेल सम्मानित

काठमाडौं । नेपाल प्रहरी अन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुरÞ्याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ । कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको...


गलत विवरण प्रविष्ट गरेपछि १९ बीमा कम्पनीलाई कारवाही किन नगर्ने भन्दै बीमा प्राधिकरणकाे स्पष्टीकरण

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले एकीकृत सफ्टवयरमा गलत बिवरण प्रविष्ट गरी नियामकलाई ढाँटेकाे भन्दै १९ बीमा कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएकाे छ । बीमा प्राधिकरण बीमा कम्पनीहरूकाे एकीकृत सफ्टवयर आईआरआएमएसमा गलत विवरण प्रविष्ट गर्ने १९ वटा बीमा कम्पनीलाई स्पष्टिकरण...


बिएफआइएनले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआइएन) ले रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै डिजिटल मार्केटिङ एण्ड पब्लिक रिलेशन अफिसरका लागि रोजगारको अवसर खुलाएको हो । उक्त पदका लागि डिजिटल मार्केटिङ, विजनेश...


लगातार तेस्रो दिनपनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । बिहीबार पनि सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा काराबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ११...


राष्ट्र बैंकले वित्तीय साक्षरता तालिम सञ्चालन गर्ने, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय तालिम सञ्चालन गर्ने भएको छ । बैंकले वित्तीय साक्षरताको क्षेत्रमा व्यक्तिहरुलाई तालिमसम्बन्धी सैद्धान्तिक, व्यवहारिक ज्ञान र सीप प्रदान गरी प्रशिक्षकको रुपमा तयारी रोष्टर निर्माण गर्ने उदेश्यका साथ तालिम सञ्चालन गर्न लागेको हो ।...


मनकामना स्मार्ट लघुवित्तलाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तलाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको छ । काभ्रेपलाञ्चोकको बनेपामा रजिष्टड कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देहीको सिद्धार्थनगरमा रजिष्टर्ड कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्त गर्ने गरी...


एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आर्थिक वर्ष २०७८।०७९ को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आव २०७८।७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्यांकन सम्बन्धि बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको भदौ ३ गतेको पत्राअनुसार स्वीकृत भएकोले कम्पनीको...


मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् नतिजा

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको निमित्त निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईसी क्यापिटलले भदौ ६ गते अर्थात बुधबार आईपीओ...


आज गौरा पर्वको प्रमुख दिन, सुदूरपश्चिममा दुई दिन सार्वजनिक विदा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । सुदुरपश्चिममा आज गौरा...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको जनाएको छ । बैंकका संस्थापक शेयरधनी गिताराम थापा मगरको एक हजार ५१५ कित्ता र सीता देवी पुलामीको दुई हजार ६९...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले संस्थापक शेयरधनी पृथ्वी बहादुर पाण्डेको नाममा रहेको ६७ हजार ४८१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर प्रतिकित्ता न्यूनतम २०० रुपैयाँमा बिक्री गरिने कम्पनीले जनाएको छ । सो शेयर खरिदको लागि विद्यमान...


जीवन बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन घट्यो, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीले गत असारमसान्तसम्म एक खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीहरुले आर्जन गरेको खुद बीमा शुल्क ० दशमलव २४ प्रतिशतले घटेको...


लालपुर्जा बनाउने क्रममा घुस लिने सिरहाका अमिन घुस रकम सहित पक्राउ

काठमाडौं । लालपुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिने सिरहामा कार्यरत अमिन दिपरन्जन यादवलाई अख्तियारले घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले अमिन यादवलाई सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरी...


एनएमबि बैंकले धुलिखेल अस्पताललाई गर्यो स्वास्थ्य उपकरणमा सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका सन्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी...


इन्स्योरेन्स इन्स्टिच्युट नेपालमा रोजगारीको अवसर

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले कर्मचारी माग गरेकोछ । इन्स्टिच्युट नेपालले म्यानेजरका लागि १ जना, अफिसरका लागि २ जना र सिनियर असिस्टेन्टका लागि २ जना गरी पाँच जना कर्मचारी माग गरेको हो । आवेदकले सूचना १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ...