माथिल्लो मैलुङ खोलाको साधारण शेयरको बिक्री खुल्ला अवधि थप, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । माथिल्लो मैलुङ खोला जलुविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरेको साधारण शेयरको समयावधि थप गरेको छ । कम्पनीले आफ्नो जारी पुजिँ १ अर्बको २५ प्रतिशतले हुन आउने २५ करोड रकम बराबर प्रतिशेयर...


ब्रिक्स शिखर सम्मेलनमा थप ६ मुलुक सहभागी

काठमाडौं । ब्रिक्स शिखर सम्मेलनमा थप ६ मुलुक सहभागी हुने भएका छन् । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा थप ६ मुलुकलाई संगठनमा सहभागी गराउने निर्णय भएको हो । अहिले विश्वकै उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरु ब्राजिल, रुस,...


सांग्रिला बैंकको साढे तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा, जो–कोहीले दिन सक्ने आवेदन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख ३४ हजार ८७४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान शेयरधनीहरुलाई दिइएकोमा शेयरुधनीहरबाट तोकिएको समयावधिभित्र पनि आवेदन नपरेपछि सो संस्थापक शेयर...


बागमती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा,कुन रूटमा कति ? (सूचीसहित)

काठमाडौं । बागमती प्रदेशले बिहीबारदेखि सार्वजनिक यातायातको गाडी भाडा बढाएको छ । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको हो। यसअघि ११ साउनमा सार्वजनिक यातायातको भाडा घटेको थिया ।...


शाइन रेसङ्गुा डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम मूल्य कति ?

काठमाडौं । शाइन रेसङ्गुा डेभलपमेन्ट बैंक लिमिटेडले लिलामी मार्फत २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता शेयरको मूल्य १४५ रुपैयाँ तोकेको छ । उक्त शेयरमा आज (भदौ ८ गते) देखि भदौ १७ गतेसम्म खरिद...


भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (भदौ ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत हुन आउने ८ करोड ५८ लाख...


आठ बीमा कम्पनीहरुलाई प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिने, कुनले कति पाँउदैछन् ?

काठमाडौं । मर्जरमा गएर पुँजि पुराउन नसकेका र स्वत पुँजि पुराउन लागेको बीमा कम्पनीहरुलाई बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ । प्राधिकरणले चार जीवन र चार वटा निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने...


एनआइसी एशिया बैंकले सयभन्दा बढी घरजग्गा बेच्दै

काठमाडौं । एनआइसी एशिया बैंकले देशको विभिन्न स्थानमा रहेको १०३ कित्ताभन्दा धेरै घरजग्गा बिक्री गर्ने भएको छ । बैंकले लिलाम सकारेर पनि बिक्री हुन नसकेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेको उक्त घरजग्गा पुनः बिक्री गर्न लागेको हो । बैंकले...


हिमालयन ८०–२० को आईपीओमा आज कति पर्यो आवेदन ?

काठमाडौं । हिमालयन ८०–२० को आईपीओमा ३६ करोड रुपैयाँ माथिको आवेदन परेको छ । कुल ३६ हजार १९८ आवेदकले ३ करोड ६१ लाख ८७ हजार ८० इकाई शेयरका लागि ३६ करोड १८ लाख ७० हजार ८०० रुपैयाँको आवेदन दिएका...


भगवती हाइड्रोपावर डेभलपमेन्टको आईपीओमा १७ गुणा बढी आवेदन

काठमाडौं ।  भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको आईपीओमा तेश्रो दिनसम्ममा १७।०२३ गुणा बढी आवेदन परेको छ। बिहीबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा १० लाख ९० हजार ९५३ आवेदकले एक करोड २१ लाख २४ हजार २०० कित्ताको लागि आवेदन...


जापानसंग नेपालको सम्बन्ध महत्वपुर्ण र ऐतिहासिक छः चेम्बर अफ कमर्स

काठमाडौं । नेपाल र जापानबीचको कुटनीतिक र आर्थिक सम्वन्ध ऐतिहासिक रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल भ्रमणमा रहेका जापानी सांसदहरु काजुहिरो कोवायासी र नागाई मनावुको सम्मानमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानसंग नेपालको सम्वन्ध आर्थिक...


जीवन बीमा कम्पनीहरुको कर्मचारीे बोनस ३३ प्रतिशतले बढ्यो, सात कम्पनीले घटाए, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । हाल संचालन रहेको १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिमसम्ममा ५४ करोड ८३ लाख रुपैयाँ कर्मचारी बोनस वितरण गरेको छ । कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीहरुले...


माटो ब्राण्डको सातौं स्टोर बुढानिलकण्ठमा

काठमाडौं । विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा आफ्नो अलगै पहिचान बनाउदै आएको माटो ब्राण्डको सातौँ स्टोर बुढानिलकण्ठमा खुलेको छ । गत शुक्रवार काठमाडौँ बुढानिलकण्ठस्थित देउवा चोकमा माटो ब्राण्डको सातौँ स्टोर सञ्चालनमा आएको हो । उक्त स्टोर सञ्चालनमा आएसँगै...


राष्ट्रिय बीमा कम्पनीसँग विवाद मिलाउन नसकेपछि सर्भेयर संघको टोली अर्थमन्त्रालय गुहार्न पुग्यो

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीसँग विवाद मिलाउन नसकेपछि सर्भेयर संघको टोली अर्थमन्त्रालय गृहार्न पुगेको छ ।बीमा सर्भेयर संघ नेपाल र राष्ट्रिय बीमा कम्पनी विच सर्भेयर शुल्कका विषयमा उठेको विवाद सुल्झाउन सर्भेयर संघले अर्थमन्त्रालय नै गृहार्नुपरेको छ। निजि कम्पनी जस्तै...


नम्वर वान डब्लु.के.भि टर्बाइन्सको साथ पाएपछि मकरीगाड जलविद्युत आयोजनाले पायो उत्कृष्ट सफलता

काठमाडौं । दार्चुला जिल्लामा अवस्थित मकरीगाड जलविद्युत आयोजना गत फरवरी २०२३ देखि सफलतापुर्वक सञ्चालनमा आएको छ । ९०० मिटर ग्रस हेड रहेको यो जलविद्युत आयोजना नेपालमा सञ्चालनमा रहेको आयोजनाहरु मध्ये हालसम्मकै सबैभन्दा उच्च हेड रहेको आयोजना हो । यो...


सर्भेयरको परीक्षा दिनको लागि सूचीकृत हुन बीमा प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा दिन सूचीकृत हुनका लागि आग्रह गरेको छ । बीमा ऐन, २०७९ जारी भए पश्चात् बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था बमोजिम आज (भदौ ७)को मितिभन्दा अघि बीमा प्राधिकरणबाट सर्भेयरको...


रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको माग गर्दै धितापत्र बोर्डलाई आवेदन दिएको छ । कम्पनीले १ बराबर ०.५ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७७ लाख ४४...


बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३३.७५ को अंकले घटेर २०११ को विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार घटेसँगै केही कम्पनीहरुको शेयरमूल्य घटेको छ ।...


दोहोरो अंकले घट्यो नेप्से, सबै उपसूचकमा गिरावट

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से दोहोरो अंकले घटेको छ । शेयरबजार घटेसँगै १३ वटै उपसूचकमा पनि गिरावट आएको छ । आज नेप्से पसिसूचक ३१ अंकले घटेर २०१३ को विन्दुमा कायम भएको हो । नेप्सेमा सूचीकृत...


कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३३.७५ को अंकले घटेर २०११ को विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार घटेतापनि कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा चाँही...