सानिमा रिलायन्स लाइफका एजेन्सी-अभिकर्तासँग नव नियुक्त सिईओ पाण्डेको अन्तरक्रिया सम्पन्न
काठमाडौं । भर्खरै एकीकृत कारोबार सुरु गरेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त सिईओ शिवनाथ पाण्डेले कम्पनीका उत्कृष्ट अभिकर्ता तथा एजेन्सीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवनको सौराहामा आयोजना गरिएको कार्यक्रममा देशैभरिका उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरु सहभागी...
युनियन लाइफका बागमती प्रदेशभित्रका २५० भन्दा बढि उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको बागमती प्रदेशस्तरीय अभिकर्ता भेला कार्यक्रम आज चितवनमा भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । बैंकर मनोज ज्ञवाली तथा मोटिभेशनल स्पीकर एलपी भानु शर्माको प्र्रशिक्षणसँगै सम्पन्न भएको कार्यक्रममा दुई सय ५० भन्दा बढि अभिकर्ताहरूलाई तालिम तथा...
सूर्यज्योति लाइफको एमडिआरटी २०२३ मिट भव्य रुपमा सम्पन्न, टिओटी कमल घिमिरेलाई बुलेट, सिओटी गौरव कुमार शाहीलाई विशेष सम्मान
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्समा आबद्ध भई एमडिआरटी २०२३ का लागि योग्यता पुगेका उत्कृष्ट एजेन्सीहरूको भेला आज काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । देशैभरिका एमडिआरटीमा बिजेताहरूलाई पुनतार्जगी तालिम तथा पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ । कम्पनीमा उत्कृष्ट व्यवसाय...
राम कुमार बिसुङ्केको जीवन बीमा यात्राः आइएमई लाइफमा आबद्धसँगै फेरियो जीवन शैली र भाका
जीवन बीमा पेशा झट्ट सुन्दा आकर्षक र जीविकोपार्जन गर्न सकिन्छ र ? भन्ने आम बुझाई छ । तर, यथार्थभन्दा परको यो बुझाई र पेशामा आबद्ध भई भिजेर काम गरिरहेकाहरुको प्रगति, वैभवशाली जीवनमा ठीक उल्टो भइरहेको छ । जीवन बीमा...
हिमालयन एभरेष्ट इन्स्योरेन्समा कसको लगानी कति ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २९औं वार्षिक साधारण सभा यहि चैत २९ गते बुधबार बस्दैछ । कम्पनीले आफ्ना शेयरधनीहरुका लागि २९औं वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ । सार्वजनिक प्रतिवेदनअनुसार कम्पनीमा एक प्रतिशत वा सो भन्दा बढी शेयर...
गेमरहरुको फेभरेट रियलमी नार्जो सिरिज
मोबाइल गेमिङको लोकप्रियता दिन–प्रतिदिन बढ्दै गईरहेको छ । हरेक उमेर, लिङ्ग, अथवा पेशाका मानिसहरुको लागि गेमिङ एउटा जीवनशैली जस्तै नै भईसकेको छ । गेमिङ मनोरन्जनको माध्यम मात्र नभएर तनाव कम गर्ने र दिमागलाई कसरत गराउने एउटा राम्रो उपाय पनि...
सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले ८।९८३ प्रतिशत लाभांश पारित गरेको छ । सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६...
कुशल बीमा प्रशासक राकेश कुमार पोखरेललाई विधावारिधीको उपाधी, लिडरशिप म्यानेजमेन्टमा पाए अवार्ड
काठमाडौं । साविक रिलायन्स लाइफ इन्स्योरेन्सका सिइओ तथा मर्जरपछि एकीकृत कारोबार गरेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर डेपुटी सिईओ राकेश पोखरेललाई आज एक समारोहबीच थाइल्याडको राजधानी बैंककमा विद्यावारिधीको उपाधी दिइएको छ । उनलाई फ्रान्सको राजधानी पेरिस मुख्यालय रहेको...
बैंकिङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशिलताप्रति गम्भीर छौंः गर्भनर अधिकारी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारी तथा सदस्यहरु सम्मिलित प्रतिनिधि मण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बैंकिङ क्षेत्रमा विकसित घटनाक्रम, देशको समग्र आर्थिक अवस्था र सुधारका संभावित उपायहरुका वारेमा वृहत छलफल गरेको...
आर्थिक सुधारको लागि निजी क्षेत्र र सरकार मिलेर अघि बढ्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । देशको आर्थिक सङ्कटको सामाधानको लागि नीजि क्षेत्र र सरकार मिलेर अगाडि बढ्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । काठमाडौं स्थित प्रदर्शनीमार्गमा रिपोर्टस क्लब नेपालको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सो समारोहमा...
को हुन् अर्थमन्त्री डा. प्रकाशशरण महत ? यस्तो छ उनको राजनीतिक र व्यवसायिक जीवनको पृष्ठभूमि
काठमाडौं । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा पार्टी र मुलुकलाई आवश्यक परेको लचिलो, सहनशील, कर्मठ,शिक्षित,दक्ष,जोश र जाँगरले भरपूर तथा अनुभवी नेताका रुपमा परिचित हुनुहुन्छ नवनियुक्त अर्थ मन्त्री, नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभाका सदस्य तथा डा.प्रकाश शरण महत । कक्षा...
युनाईटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रोसियो १००ः ८२.५० मा कायम
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।दुई कम्पनीहरुको मर्जर कमिटि सहित अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अन्तिम सम्झौतापश्चात् कम्पनीको स्वाप रेसियो १०० बराबर ८२.५० कायम गरिएको छ । प्ररम्भिक मर्जरमा युनाइटेड...
राष्ट्र बैंकप्रति नयाँ अर्थमन्त्री सशंकित, पटक-पटक नाम लिँदै भने, ‘राष्ट्र बैंकको भूमिका छ’
काठमाडौं । नव नियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको भूमिका माथि शंकाको दृष्टिले हेर्दै मिलेर अघि बढ्न प्रस्ताव गरेका छन् । नव नियुक्त अर्थमन्त्री डा. महतले आज अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै जनताको समस्याको विषयमा राष्ट्र बैंकको भूमिकाबारे...
खल्तीमा ‘खल्ती सुरक्षा’ प्याकेज उपलब्ध, दुई लाख बढीको दुर्घटना बीमा सुविधा
काठमाडौं । खल्तीले आफ्ना ग्राहकहरूका लागि ‘खल्ती सुरक्षा’ नामक को स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ । ३५० रुपैयाँको बार्षिक सब्स्क्रिप्सनमा उपलब्ध यस प्याकेजमा प्रयोगकर्ताले २.३ लाख रुपैयाँसम्मको स्वास्थ्य र दुर्घटना घटना बीमा साथै १.५ लाख रुपैयाँको विभिन्न हेल्थ...
अर्थमन्त्री डा. महतद्वारा पदभार ग्रहण, संकटपूर्ण अर्थतन्त्रलाई लयमा फर्काउने प्रतिबद्दता
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरी अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली...
स्वनियमनमा बसेर जोखिममा आधारित बीमा व्यवसाय गर्न प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वन रिष्क सोल्भेन्सी एसेसमेन्ट निर्देशिका २०२३ जारी गरेको छ । जसमा कम्पनीको स्वंयमले आफ्नो जोखिम आफै मूल्याङ्कन गर्न थप मद्धत पुग्ने बताए । स्वनियमनमा बसेर जोखिममा आधारित बीमा व्यवसाय गर्न नेपाल बीमा प्राधिकरण नयाँ...
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं। आज नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । आज नै मन्त्रीहरु छनोट गरि राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।जसमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा। प्रकाशशरण महत अर्थ,...
सगरमाथा जलविद्युत कम्पनीको आइपीओ यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालमा बाँडफाँड भएको हो । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको आइपीओ...
सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न, साढे ३ लाखले पाए १० कित्ता शेयर
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो ।...
लोक सेवा आयोगद्वारा शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १६६९६– १६७०२ ०७८/(७९ खुला/समावेशी), एकीकृत परीक्षा अन्तरगत राजपत्राकिंत तृतीय श्रेणी (अप्राविधिक) तहको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । लोक सेवा...




















