नयाँ बीमा ऐनको कारण बीमा कम्पनीहरुको नविकरणमा छुट
काठमाडौं । अब बीमा कम्पनीहरुले बीमा कम्पनीको दर्ता प्रमाण पत्र नविकरण गनुनपर्ने भएको छ। बीमा प्राधिकरणले एक निर्देशिका जारी गर्दै यस्तो निर्देशन दिएको हो ।नयाँ बीमा ऐनले बीमा कम्पनीहरुको दर्ता प्रमाणपत्र नविकरणमा छुटको व्यवस्था गरिएको भन्दै अब उपरान्त बीमा...
सरकारले बढी राजस्व संकलन गर्ने नाममा व्यवसायिक फर्ममा छापा मार्नु गलत: श्रेष्ठ
सरकारले बढी राजस्व संकलन गर्ने नाममा व्यवसायिक फर्ममा छापा मार्नु गलत ः वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ काठमाडौं । सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुख दिन थालेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा...
आजै शपथ लिने मन्त्रीहरुको सूची तयार, कसले कुन मन्त्रालय पाउदैछन्?
काठमाडौं । आज शपथ लिने मन्त्रीहरुको सूची तयार भएको छ। प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार कांग्रेसबाट चार जनाको नाम फाइनल जनाएको छ। स्रोतका अनुसार पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्ने भएका छन् भने प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन्...
मनि मित्र एपबाट यसरी लिन सकिन्छ सुविधा
काठमाडौं । ञमनि मित्रझ एप र सफ्टवेयर सार्वजनिक गरेको छ । सफ्टवेयरलाई प्रयोगकर्ताले वेवसाइटमा र एपलाई प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्। रू २९९ सुरुवाती मूल्य रहेको ञमनि मित्रझमा नेपालको सेयर बजारमा लगानी गर्न चाहने...
नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित
काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।संघको संरक्षकमा राजेशकाजी श्रेष्ठ तथा मानार्थ सदस्यमा ध्रुवकुमार...
नियम विपरित उधारो बीमा व्यवसाय गरेका १२ बीमा कम्पनीमाथि कारवाही गर्ने प्राधिकरणको निर्णय, जनही २ लाख जरिवाना
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको कारर्वाहीमा १६ मध्ये १२ निर्जिवन बीमा कम्पनीहरु कारवाहीमा पर्ने भएका छन्। प्राधिकरणको निर्देशन विपरित उधारो बीमा पोलिसीमा सरिक भएका यी बीमकहरुलाई कारवाही गर्ने भएको स्रोतले जनाएको छ। वर्षेनी आम्दानीलाई मात्र लक्ष्य बनाएर...
शाओमी नेपालद्वारा मिशन शिक्षा सुरु, मैत्रेय फाउन्डेशन र लभ लाइट सोसाइटीलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन कम्पनी शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी बाल आश्रम हो । यी दुबै संस्थाहरु गोदावरीमा अबस्थित छन् । शाओमी...
लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा कहिले बस्दैछ ?
काठमाडौं । लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण यहि चैत २९ गते बुधबार बस्दैछ । कम्पनीको २९औं सभा चैत २९ गते बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना...
जीवन विकास लघुवित्तमा संचालक इन्द्र नारायणको सबैभन्दा बढी लगानी, अन्य कुनको कति ?
काठमाडौं । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाइमा पर्ने जीवन विकास लघुवित्त संस्थामा सबैभन्दा बढी संस्थापक संचालक इन्द्र नारायण देव वैश्यको लगानी रहेको छ । संस्थामा उनको मात्रै ०.८२२ प्रतिशत अर्थात् कुल ८५ हजार कित्ता शेयर स्वामित्वमा रहेको छ ।...
एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको मुल्य बढेको छ । आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ र चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावला...
दुई फाइनान्स कम्पनीद्वारा कर्मचारी माग
काठमाडौं । दुई फाइनान्स कम्पनीहरुले कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै पोखरा फाइानान्स र समृद्धि फाइनान्स कम्पनीले कर्मचारी माग गरेको हो । पोखरा फाइनान्स कम्पनीले केन्द्रिय कार्यालय पोखराको लागि क्रेडिट एण्ड मार्केटिङ अन्तर्गत एसिस्टेन्ट...
स्वस्तिक लघुवित्तले सार्वजनिक गर्यो दोस्रौ त्रैमासिक वित्तीय विवरण, नाफा ८४ प्रतिशतले घट्यो
काठमाडौैं । स्वस्तिक लघुवित्त वित्तीय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने बेला बल्ल दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार...
सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज दिउँसो बाँडफाँड हुँदै, कतिले पाउदैछन् शेयर ?
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ दिउँसो ३.३० बजे आफ्नै कार्यालयंमा आइपीओ बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा मागभन्दा ४.४८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड...
फोरजी सेवाका नाममा जनता झुक्याउँदै एनसेल, भ्वाईस कल र एसएमएस सेवा थ्रिजी मात्रै
काठमाडौं । दुर सञ्चार सेवा प्रदायक एनसेलले नेपाली जनतालाई फोरजी भनेर झुक्याउँदै आएको तथ्य बीमापोष्टले फेला पारेको छ । गुणस्तरीय, नेपालको सबैभन्दा उत्कृष्ट गुणस्तर भनेर दावी गर्दै आएको एनसेलले झण्डै सात वर्षदेखि सर्वसाधारणलाई फोरजी भनेर थ्रिजी सेवा प्रवाह गर्दै...
एसईई परीक्षा आजदेखि सुरु, करिब ५ लाख परीक्षार्थीको सहभागीता
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थीको सहभागीता हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण...
महासंघमा साना तथा मझौला उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी: दिनेश श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् ।महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट...
फागुन महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम र नविकरण बीमाशुल्क घट्यो, ५ कम्पनीको देखियो प्रगति (तथ्यांकसहित)
काठमाडौं । फागुन महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क र नविकरण शुल्क घटेको छ । माघ महिनाको तुलनामा फागुन महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क ८ दशमलव ११ प्रतिशत र नविकरण शुल्क १२ दशमलव ६० प्रतिशतले घटेको हो...
आइएमई एजेन्ट्स मार्फत अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने
काठमाडौं । आइएमर्ई एजेन्ट मार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद सकिने भएको छ । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरु मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । यस सेवा...
नेप्सेद्वारा जीवन विकास र एनएमबि लघुवित्तको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ । जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज...
लाभांश प्रस्ताव सहित प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभा २०७९ साल चैत्र १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८।७९ को वार्षिक...




















