नेपाल लाइफको बिराटनगर शाखा उत्कृष्ट दोस्रो स्थानमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको देश भरिका टप ३० शाखाहरुमध्येबाट बिराटनगर शाखाले दोस्रो स्थान प्राप्त गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको यही साउन १५ गतेदेखि चितवनको सौराहामा सुरु भएको बिजनेश एक्सिलेन्स कन्फ्रेन्समा बिराटनगर शाखालाई टप टू घोषित गरी...


नेपाल लाइफको पर्सा–टाँडि शाखाका सिनियर बरिष्ट एजेन्सी म्यानेजर रामकृष्ण कार्की ‘नेपाल लाइफ सम्राट पदक’ बाट सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पर्सा–टाँडि शाखाका सिनियर बरिष्ट एजेन्सी म्यानेजर रामकृष्ण कार्की सम्मानित भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चितवनमा आयोजना गरेको लिडर्स एक्सलेन्स अवार्ड कार्यक्रममा कार्की ‘नेपाल लाइफ सम्राट पदक’ बाट सम्मानित भएका हुन्...


आइएमई लाइफको शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा हुँदा पनि देखियो लगानीकर्तामा अन्यौलता, यस्तो छ कारण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको शेयर सम्बन्धित शेयरधनीको खातामा आईसकेको छ। कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६.९१ रुपैयाँमा सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।शेयर निष्काशन...


सानिमा रिलायन्स लाइफद्वारा संदीप कसजुलाई सम्मान

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चिफ विजनेस अफिसर संदीप कसजुलाई सम्मान गरेको छ । कसजुले बीमा क्षेत्रमा गरेको योगदानको कदरस्वरुप कम्पनीले उनलाई सम्मान गरेको हो । कसजुलाई सानिमा रिलायन्सका सीईओ शिवनाथ पाण्डेले सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।


समाज लघुवित्तको बोनस शेयरको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समाज लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १४.२५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ६५ रुपैयाँ ५६ तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयर मूल्य ७४ रुपैयाँ ९० को...


बेष्ट फाइनान्सको खुद नाफामा ७६.८७ प्रतिशतले गिरावट, ब्याज आम्दानी बढ्दा ईपीएस कति ?

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडको अधिकांश सूचकमामा गिरावट आएको छ । फाइनान्सले आज गत आर्थिक वर्षको अन्तिम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश सूचकमा गिरावट आएको हो । फाइनान्सले प्रकाशित गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा ७६.८७ प्रतिशतले गिरावट...


लाइफ इन्स्योरेन्स कर्पाेरेशनको लेखा परीक्षकमा श्रेष्ठ र पौडेल नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेडको लेखा परीक्षकमा पि.एल. श्रेष्ठ र राजेश पौडेललाई बाह्य लेखा परीक्षकमा नियुक्त गरिएको हो । कम्पनीको साउन १७ गते काठमाडौंको नक्सालमा सम्पन्न भएको २० औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि...


निर्धन उत्थान लघुवित्तको स्वतन्त्र सञ्चालकमा कृष्ण कुमार प्रधान नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा कृष्ण कुमार प्रधानलाई नियुक्त गरेको छ । संस्थाको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले प्रधानलाई सञ्चालकमा नियुक्त गरेको हो ।    


सपोर्ट लघुवित्तको नाफामा १३२.२३ प्रतिशतले बृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा संस्थाको खुद नाफा १३२.२३ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा...


लक्ष्मी भ्यालु फण्ड २ को इकाईका लागि कहिलेसम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ५ गतेदेखि निष्काशनमा ल्याएको लक्ष्मी भ्यालु फण्ड २ को इकाईका लागि आवेदन दिने आज (साउन १९ गते) अन्तिम दिन रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको...


सिद्धार्थ बैंकले कमायो ३ अर्ब बढी रुपैयाँ, खुद ब्याज आम्दानी र ईपीएस कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले. गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वित्तिय सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ । समिक्षा अवधिमा बैंकले ३ अर्ब १९ करोड १ लाख...


सर्वसाधारणलाई मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले साउन २८ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो...


सानिमा बैंकको व्यवसायमा ११% बृद्धि हुँदा ब्याज आम्दानी ३९% ले बढ्यो, वितरणयोग्य मुनाफामा ७७% को उछाल

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको बार्षिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार बैैंकको वित्तिय सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ । बैंकको कोर बैंकिङ व्यवसाय अर्थात निक्षेप र कर्जा परिचालन...


नियामकीय निर्देशन पालना नगर्ने बीमा कम्पनीलाई प्राधिकरणले पठायो सेचत पत्र, पालना नगरे कारवाही गर्ने चेतावनी

काठमाडौं। बीमा प्राधिकरणको नियामकीय निर्देशन पालना नगर्ने बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको छ। नेपाल बीमा प्राधिकरणले यसअघि जारी गरेको पुनर्बीमा निर्देशिका २०८० को व्यवस्था अनुसार बीमा कम्पनीहरुले नियम पालना नगरेको कारण प्राधिकरणले आज सचेत पत्र पठाएको हो । नेपाल...


महासंघ नेतृत्वको १०० दिन: भिजन पेपर तयार, स्वदेशी लगानीको वातावरण बनाउने प्राथमिकता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको पहिलो प्राथमिकता अर्थतन्त्रमा सुधार ल्याउने पक्ष रहेको देखिएको बताए्रका छन् । महासंघको नयाँ कार्यकारिणी समितिको १०० दिनमा सम्पन्न गतिविधिबारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ढकालले आफूहरुको पहिलो प्राथमिकता...


सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक मृत अवस्थामा फेला

सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्।बिहीबार दिउँसो ३ बजे १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका(७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नेशनल बिजनेस कन्फ्रेन्स २०८० सम्पन्न (फोटो फिचर सहित)

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नेशनल बिजनेस कन्फरेस २०८० सम्पन्न भएको छ।कम्पनीको सिईओ शिवनाथ पाण्डे, डिसिईओ राकेश पोखरेल, अगम मुखिया र कम्पनीको सबै कर्मचारीहरुको उपस्थितीमा सम्पन्न भएको हो । कार्यक्रममा गत आर्थिक बर्षका उत्कृष्टलाई सम्मान गरिएको थियो...


लहानमा प्रभु महालक्ष्मी लाइफद्वारा बीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लहानमा बीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले त्यहाँका स्थानीय बासिन्दालाई नयाँ–नयाँ पोलिसी तथा एजेन्सी इन्सेन्टिभको बारेमा जानकारी गराउदै उक्त कार्यक्रम समापन गरेको थियो । उक्त कार्यक्रममा स्थानीय बासिन्दाको समेत बाक्लो सहभागिता...


सानिमा रिलायन्स लाइफद्धारा गुणराज श्रेष्ठलाई सम्मान

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गुणराज श्रेष्ठलाई सम्मान गरेको हो । कम्पनीले सम्रग बीमा क्षेत्रमा तुलनात्मक रुपमा आएको ह्रसाका बाबजुद पनि कम्पनीको व्यवसाय अभिवृद्धिमा पुराएको योग्दानलाई कदर गर्दै उक्त सम्मान गरेको हो । कम्पनीका सिईओ शिवनाथ पाण्डेले...


सहकारी पीडित र सरकारबीच सात बुँदे सहमति

काठमाडौं । सहकारी संस्थाविरुद्ध आन्दोलन गरिरहेका पीडित र सरकारबीच भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सात बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलन स्थगित गरिएको छ । सहकारी संस्थामा भएका विकृति तथा विसंगति निर्मुल पारि सहकारीको मूल्य तथा...