राष्ट्रपतिद्धारा पाँच विधेयक प्रमाणीकरण, कुन कुन प्रमाणीकरण भए ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले पाँच विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको छ। राष्ट्रपति भण्डारीले आज तथ्यांकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड...
अर्थमन्त्री शर्माद्धारा दक्षिण कोरियाको इन्चोंनमा दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलनमा सम्बोधन
अर्थमन्त्री जनार्दन शर्माले दक्षिण कोरियाको इन्चोंनमा मंगलबारआयोजित दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गरेका छन्। पूर्ण पाठ यस प्रकार छ । नेपाल सरकारको तर्फबाट दोस्रो हरित जलवायु कोष ९ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्न पाउँदा म निकै खुसि...
ग्लोबल आइएमई क्यापिटल पनि अब एनपीएसमा आबद्ध
काठमाडौं– ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच एनपीएसको लागि सम्झौता भएको छ । सम्झौता पत्रमा जीआईसीएलका तर्फबाट...
एनसेलले ल्यायो दशैं रिचार्ज बोनस, दैनिक रु १०० भन्दा माथिको हरेक रिचार्जमा बोनस ब्यालेन्स पाइने
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन्। यो...
ज्योति लाइफ इन्स्योरेन्सद्वारा जीवन वीमा मुत्यु दाबी रकम
काठमाडौं । माछापुच्छे् गाँउपालिका वडा नं ६ फेदी निवासी स्वः विनोद नेपालीको परिवारलाई जीबन मा मुत्यु दाबी रकम हस्तान्न्रण गरिएको छ। नेपालीले कम्पनी सँग ५ लाख को ज्योती सुनौलो भविष्य वाल जीवन वीमा अन्तरगत आफु संरक्षक रहने गरी छोरी...
ग्रीनहिल सिटीद्धारा सेन्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोग, बैंकिङ कसुरमा छ वर्षसम्म कैद सजाय हुनसक्ने
काठमाडौं । आफूलाई नेपालकै चर्चित हाउजिङ कम्पनी भनेर दावी गर्ने ग्रीन हिल सिटीले सेन्चुरी बैंकबाट ऋणीको नाममा प्राप्त ऋण रकम दुरुपयोग गरेको प्रमाणित भएको छ । भेषराज लोहनी अध्यक्ष रहेको ग्रीन हिल सिटी नामक कम्पनीले ललितपुरको इमाडोलस्थितको हाउजिङको १५...
डेढ बर्षदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा हुँदै
काठमाडौं । डेढ बर्षदेखि रोकिएको सरकारले कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा गर्ने भएको छ। गत साता मन्त्रिपरिषद् बैठकले १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताए । जसमध्ये बीमा...
शेयरबजारमा एकाएक छायो हरियाली, नेप्से सूचक २१ अंकले बढ्दा कारोबारमा देखिएन उत्साह
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा एकाएक हरियाली छाएको छ । केही समययता लगातार ओरालो लागेको नेप्से परिसूचक आज २१.३० अंकले बढ्न पुगेको छ । शेयरबजारमा बढेसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । तर २१ अंकले नेप्से सूचक बढेपनि कारोबार...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक २१।३० अंकले घटेर १९३४ को विन्दुमा कायम भएको छ । शेयर बजारमा सुधार आएसँगै नेपाल बैंकको डिभेन्चरको शेयर मुल्यमा नकरात्मक सर्कित लागेको छ । त्यस्तै,...
बोटलर्स नेपालको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से उकालो लाग्दा बोटलर्स नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मैलुङ खोला, सानिमा लार्ज क्याप फण्ड, युनिर्भसल पावर, रिभर फल्स, मितेरी विकास बैंक, गणपती लघुवित्त, कालिका लघुवित्त, माहुली लघुवित्त र नबिल इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक...
शेयरबजारमा हरियाली छाउँदा नबिल बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । लामो समयपछि आज शेयरबजारमा रौनकता छाएको छ । केही समययता लगातार घटेको नेप्से परिसूचक आज २१.३० अंकले बढेर १९३४ विन्दुमा कायम भएको छ । शेयरबजार बढेसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेप्से सूचक दोहोरो अंकले बढ्दा आज...
लाभांश पारितका लागि नेपाल पुनर्बीमा कम्पनीको कहिले बस्दैछ साधारण सभा ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश प्रस्ताव पारितका लागि यहि भदौ ३० गते बिहिबार सातौं वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को सातौं वार्षिक साधारण...
राष्ट्रिय वाणिज्य बैंकले साढे दुई अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘१०.५% आरबिबिएल डिबेञ्चर २०८६’ नामक ऋणपत्र निष्काशन गर्न अनुमति माग्दै भदौ १४ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो । बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका...
प्रत्यक्ष वैदेशिक लगानी १४ प्रतिशतले बढ्यो, भारतको सर्वाधिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनअनुसार नेपालमा आर्थिक वर्ष २०७७।०७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुनलामा १४.८ प्रतिशतले बृद्धि भएको छ । केन्द्रीय बैंकले तयार...
नेपाली टोली राहत सामाग्री लिएर मित्रराष्ट्र पाकिस्तान उड्यो
काठमाडौं । नेपाल सरकारले बाढीको चपेटामा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक...
धितोपत्र बोर्डद्धारा शेयर ब्रोकर नियमावली संशोधन, नयाँ लाइसेन्स खुल्ला, ६० करोड चुक्ता पुँजि अनिवार्य
काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर ब्रोकरको नयाँ लाइसेन्स खुल्ला गर्ने गरी नियमावली संशोधन गरेको छ । लगानीकर्ताहरुको तीव्र माग बमोजिम सीमित संख्याका ब्रोकरलाई कारोबार बृद्धि सँगै फराकिलो बनाउने उद्देश्यले बोर्डले नयाँ शेयर ब्रोकरको लाइसेन्स खुल्ला गर्न नयाँ नियमावली...
ब्रोकर लाईसेन्स सम्बन्धी नियमावली परिमार्जन भएको भन्दै असन्तुष्ट धितोपत्र बोर्ड, पुनः संशोधनको लागि मन्त्रिपरिषदमा पठाउने तयारी
काठमाडौं । नेपाल सरकारले ब्रोकर लाइसेन्स दिने नियामावली, २०६४ मा गरेको संसोधनमा नेपाल धितोपत्र बोर्डले असन्तुष्टी जनाएको छ ।बोर्डले संचालकहरु मार्फत पारित गराएको प्रस्ताव परिमार्जन भएर आएको भन्दै बोर्डले असन्तृष्ट जनाएको छ। कानुनी प्रक्रिया नै नमिलेपछि बोर्डले पुनः संशोधनको...
रियलमीको सबैभन्दा सुपथ मुल्यको ५ जी स्मार्टफोन ‘९आई ५जी’ नेपाली बजारमा
काठमाडौंँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मुल्यको 5G स्मार्टफोन रियलमी 9i 5G लन्च गरेको छ । यो स्मार्टफोनमा 2.4GHz को गतिमा सञ्चालन हुने अक्टा–कोर CPU रहेको छ । यसमा 5G नेटवर्कको5G...
वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदको विज्ञ सदस्यमा डा. रेग्मी नियुक्त
काठमाडौं।सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदलाई पूर्णता दिएको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद गठन गर्ने व्यवस्था रहेको छ । परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको गठन गरेका छन् ।...
राष्ट्रिय वाणिज्य बैंकले माग्यो करार सेवाका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करा् सेवाको लागि कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले बिशेषज्ञ (चार्टर्ड एकाउन्टेन्ट) पदका लागि ११ जना कर्मचारी माग गरेको छ । उक्त...


















