सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ कति ? (सूचीसहित)
काठमाडौं । सरकारले सार्वजजिक सार्वजनिक यातायातको भाडा घटाएको छ । आयल निगमले इन्धनको मूल्य घटाएपछि सरकारले यातायात भाडा पनि घटाएको हो । स्वचालित प्रणालीअनुसार निगमले इन्धनको मूल्य घटाएको थियो । त्यसपछि आजैबाट लागू हुनेगरी यातायात व्यवस्था विभागले भाडा समायोजन...
रिलायन्स फाइनान्सको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको असार ३१ गते सम्पन्न भएको साधारण सभाबाट सञ्चालक पदमा ६ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । उक्त साधारण सभाबाट संस्थामक समुहमा कुश प्रसाद मल्ली, सुरकृष्ण वैद्य, विष्णु मान जोशी निर्वाचित भएका छन् भने...
विधि मिचेर राष्ट्रिय बीमा संस्थानको अध्यक्ष बनेका पौडेल अख्तियारको छानविनमा
काठमाडौं । विधि मिचेर मन्त्रिपरिषदको निणर्यमार्फत राष्ट्रिय बीमा संस्थानको अध्यक्ष बनेका ईश्वर पौडेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेको खुलेको छ । संस्थानको अध्यक्ष हुनको लागि तोकिएको तीन वर्षसम्म संगठित संस्थामा काम गरेको अनुभव हुनुपर्नेमा सो अनुभव छ भनि...
एनआईसी एशिया बैंकको लेखापरिक्षण समिति पुनर्गठन
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लेखापरिक्षण समिति पुनर्गठन गरेको छ । बैंकले साउन १ गतेदेखि लागु हुने गरी लेखा परिक्षण समिति पुनर्गठन गरेको हो । बैंकले लेखापरिक्षण समितिको संयोजकमा सञ्चालक केशव प्रसाद लम्साललाई नियुक्त गरेको छ । त्यस्तै,...
आशा लघुवित्तको नयाँ सञ्चालक समिति गठन, को–को छन् ?
काठमाडौं । आशा र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जपछि बनेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवको नियुक्ती गरिएको छ । उक्त कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले विमल डंगोल,...
कारोबारको पहिलो दिनमै युनाईटेड अजोड इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । मर्जर पश्चात पहिलो दिन कारोबारमा आएको युनाईटेड अजोड इन्स्योरेन्सको शेयरमूल्यमा सकानरात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेसँँगै ४८ रुपैयाँले बढेर ५३८ रुपैयाँमा कारोबार भैरहेको छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ४८९.४९ रुपैयाँको...
कर थपिदा बढ्यो हवाई भाडा, कहाँको कति ?
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०।८१ मा हवाई उडान सेवामा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेसँगै अब हवाई भाडा ६ प्रतिशतले बढेको छ । सरकारले उक्त भ्याट आज अर्थात साउन १ गतेबाट कार्यान्वयनमा ल्याएको हो । उक्त भ्याट निजी...
मुक्तिनाथ विकास बैंकको शेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । मुक्तिनाथ विकास बैंकको १ लाख १९ हजार ५५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (साउन १ गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने बैंकले जनाएको छ । यस लिलामी सेयरमा...
सुनचाँदीको मूल्य स्थिर, कति पर्छ एक तोला सुनको मूल्य ?
काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा सुनचाँदीको मूल्य कारोबारको अघिल्लो दिन (आईतबार)को तुलनामा स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख १२ हजार...
महुली लघुवित्तको शेयर रजिष्ट्रारमा सनराईज क्यापिटल नियुक्त
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा सनराईज क्यापिटललाई नियुक्त गरेको छ । संस्थाको असार २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो क्यापिटलाई शेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाले सनराईज क्यापिटल लिमिटेडलाई २...
आईएमई लिमिटेडले आईपिओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौं । आईएमई समुह अन्तर्गतको आईएमई लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै असार २९ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न...
नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री निर्वाचित
काठमाण्डौं । नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री निर्वाचित भएका छन् । कोषको २०८० असार ३१ गते सम्पन्न २८औँ वार्षिक साधारणसभाबाट सञ्चालक पदका लागि खत्री निर्विरोध निर्वाचित भएका हुन् । खत्री ५२ अर्बभन्दा बढी जीवन बीमा कोष रहेको देशकै...
आशा लघुवित्तको सिईओमा जया लोहनी नियुक्त
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा जया लोहनीलाई नियुक्त गरेको छ । कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको निर्णयले लोहनीलाई सिइओमा नियुक्त गरेको हो । साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्त गरी आशा लघुवित्तले...
एनएमबि बैंकको आजदेखि लागु हुने ब्याजदर संशोधन
काठमाडौैं । एनएमबि बैैंक लिमिटेडले नयाँ ब्याजदर संशोधन गरेको छ । वाणिज्य बैंकहरुले असार ३१ गतेका दिन साउन १ गतदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । बैंकले आज एक सूचना प्रकाशिता गर्दै साउन १ गतेदेखि लागु हुने...
आईएमई लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम प्रदान गर्ने, कहाँ दिने आवेदन ?
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आफ्नो केन्द्रिय कार्यालय, प्रदेश कार्यालय तथा शाखा कार्यालयबाट तालिम सञ्चालन गर्ने जानकारी दिएको हो । कम्पनीले आर्थिक...
युनाइटेड अजोड इन्स्योरेन्सको शेयर आजदेखि कारोबारमा आउदै, ओपनिङ रेन्ज कति ?
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको शेयर मर्ज पश्चात आजदेखि कारोबारमा आउदै छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ४८९.४९ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाईटेड अजोड इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ ।...
सन नेपाल लाइफले आजदेखि आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । सन नेपाल लाइफले आज (साउन १ गते)देखि आईपीओ बिक्री गर्दै छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा...
राष्ट्रिय बीमा संस्थानमा योग्यता नै नपुगेको ईश्वर पौडेल अध्यक्ष बनेर काम गर्दै, राजनीतिक आडमा संस्थान डुबाउने हर्कत
काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानका अध्यक्ष ईश्वर पौडेलले आफ्नो योग्यता नै नपुगी सरकारलाई ढाँटेर मन्त्रिपरिषदबाट नियुक्त लिएको तथ्य फेला परेको छ । ईश्वर पोखरेललाई तत्कालिन शेर बहादुर देउवा सरकारले २०७९ असार २१ गते मन्त्रिपरिषदबाटै संस्थानको अध्यक्ष पदमा...
सिटिजन लाइफको आईपीओमा पहिलो दिनमै ९ करोड बढी रुपैयाँको आवेदन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आजदेखि निष्काशन गरेको आइपीओमा ४ हजार ९३७ जनाको आवेदन परेको छ । सिडियस एण्ड क्लियरिङका अनुसार आज साझ ५ बजेसम्म कम्पनीको आइपीओमा ३ लाख ७५ लाख २८० कित्ता बराबर ९ करोड १५ लाख रुपैयाको...
इन्धनकाे मूल्यमा भारी कटाैति गर्ने सरकारकाे निर्णय, पेट्राेल-डिजेलकाे मूल्य कति ?
काठमाडाैं । सरकारले इन्धनकाे मूल्यमा भारी कटाैति गर्ने निर्णय गरेकाे छ । नेपाल आयल निगमले आज रातिदेखि लागू हुने गरी पेट्राेल, डिजेल, मट्टितेलकाे मूल्य घटाउने निर्णय गरेकाे हाे । आपूर्ति तथा बाणिज्य मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी इन्धनकाे मूल्य...




















