एनआइबिएल सहभागिता फण्डद्धारा लाभांश प्रस्ताव, बुकक्लोज कहिले ?

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबिएल सहभागिता फण्डले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट फण्डका इकाइधनीहरुलाई कर सहित ७.२० प्रतिशत...


एचआइडिसीएलको संस्थापक समूहको हकप्रद शेयर नेप्सेमा सूचीकृत,  कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)को शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर ‘एचआइडिसीएलपी’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको संस्थापक समूहको ९७ लाख ९५ हजार ५०५ कित्ता हकप्रद शेयर...


एनआइबिएल प्रगति फण्डको लाभांश घोषणा

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआईविएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईविएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिकोे बैठकले फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीले...


रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, उल्लेख्य बृद्धि गर्दै अधिकतम् ७५ रुपैयाँसम्म पुग्यो बोनसदर

काठमाडौं । जीवन बीमाको दीगो व्यवसाय गर्ने लक्ष्य पछ्याउँदै अघि बढेको रिलायबल नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृति भएको बोनसदर अनुसार रिलायबल नेपाल लाइफले आर्थिक वर्ष २०७७÷७८ को वित्तीय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक...


७ वटा लघु बीमाको लाइसेन्स खुल्ला, ३५ दिनभित्र प्रस्ताव पेश गर्न बीमा समितिद्वारा सार्वजनिक सूचना

काठमाडौं । नियामक निकाय बीमा समितिले ७ लघुबीमाको लाइसेन्स वितरण गर्न प्रस्ताव आह्वान गरेकोछ । आज सार्वनिक सूचना निकालेर बीमा समितिले नयाँ लघुबीमाको लाईसेन्स लिन चाहने जोसुकैलार्र्ई लघुबीमा स्थापना सम्बन्धी निर्देशिका बमोजिमको प्रस्ताव दर्ता गर्न आह्वान गरेको हो ।...


बीमा अभिकर्ताको लाइसेन्समा कडाई गर्दै बीमा समिति, नयाँ र पुरानो दुबैलाई तालिम अनिवार्य

काठमाडौं । अबदेखि जीवन बीमा कम्पनीको अभिकर्ताको योग्यता पूरा गर्न परिक्षा दिनुपर्ने भएको छ । पुराना अभिकर्ताको भने नविकरणको समयमा पुनर्ताजकिककरण तालिम लिनुपर्ने गरी व्यवस्था गर्न लागेको समितिको जनाएको छ । यसै बिषयमा बीमा समितिमा छलफल हुदैछ । बीमा...


भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संंस्थानबीच छोरी बीमा सम्बन्धी सम्झौता

काठमाडौं । भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संंस्थानबीच छोरी बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । भरतपुर उपमहानगरपालिकाका मेयर रेणु दाहालले अघि सारेको छोरी बीमा संचालन गर्न को लागि सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गरिएको हो ।...


सबै क्षेत्रीय कार्यालयमा रिलायबल नेपाल लाइफको सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । सबै क्षेत्रीय कार्यालयहरुमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न भएको छ । यसै अवसरमा तिज बिशेष दर खाने कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रम शुक्रबार पोखरा र तनँहु, शनिवार स्याङ्जा र...


खप्तड लघुवित्तको आइपीओमा ९८ करोड ४ लाख रुपैयाँको आवेदन

काठमाडौं । खप्तड लघुवित्तको आइपीओमा ९८ करोड ४ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभुु क्यापिटलका अनुसार आज साँझ ५ः१५ बजेसम्ममा ८ लाख ५८ हजार ६१२ जनाले ९९ लाख २६ हजार ८०० कित्ताका लागि...


दोहोरो अंकले घट्यो शेयरबजार, सबै सूचक राताम्य हुँदा कारोबार एक अर्बमा खुम्चियो

काठमाडौं । दुई दिनयता झिनो अंकले बढेको शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो समय बैकिङ्ग प्रणालीमा सीडी रेसियोको समस्याले शेयरबजार प्रभावित बन्न पुगेको हो । आज नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९ को विन्दुमा कायम हुन...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । उताडचढाबका बिच आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक १८।३० अंकले घटेर २०३९।५४ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै आज मैलुङ खोला जल बिद्युतको शेयर मूल्य ५।८२ प्रतिशतले घटेको...


हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकले घट्न पुगेको छ । दुई दिनयता झिनो अंकले बढेको नेप्से सूचक आज १८.३० अंकले घटेर २०३९ विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै नेप्सेमा कारोबार पनि घटन् पुगेको छ । आज शेयरबजारमा एक...


शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्सेमा गिरावट आँउदा अपर हावाखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमा निरन्तर सरकारात्मक सर्किट लागिरहेको छकम्पनीको शेयर ९दशमलव ९९ प्रतिशतले बढेको छ। त्यस्तै, रुरु जलविधुत्, नेष्डो लघुवित्त, ग्लोबल आइएमई बैंकको डिभेञ्चर ८७ , माछापुचछे बैंकको...


शुक्रबारको नेप्से बन्द गर्न माग गर्दै सिइओ कार्कीलाई ज्ञापनपत्र

काठमाडौं । शेयर लगानीकर्ताहरुले शुक्रबारको शेयरबजार बन्द गर्न माग गर्दै नेपाल स्टक एक्सेचञ्ज (नेप्से)का सिइओ कृष्ण बहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् नेपाल सरकारको निर्णय बमोजिम गत जेठ महिनामा आइतबार सरकार मातहतका कार्यालयहरु बिदा दिने निर्णय भएकोमा सोही अनुसार नेप्से...


एलआइसी नेपालको ४० उत्कृष्ट अभिकर्ताहरु सम्मानित

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)नेपालमा आबद्ध उत्कृष्ट एजेन्सीहरुले सम्मान र अभिप्रेरणामुलक तालिम प्राप्त गरेका छन् । एलआइसीमा लामो समयसम्म काम गरेका अनुभवी बीमा प्रशासक तथा एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासबाट उत्कृष्ट बीमा व्यवसाय गर्ने एजेन्सीहरुले अवार्ड प्राप्त...


एमडिआरटीमा भाग लिन अष्ट्रेलियाको सिडनीका लागि रिलायन्स लाइफका दुई अभिकर्ताहरु छनौट भई अष्ट्रेलिया प्रस्थान

काठमाडौं। मिलिनियम डलर राउण्ड टेवल २०२२ अष्ट्रेलियाको सिडनीमा यही अगष्ट महिनाको २८देखि ३१ तारिखमा हुन गइरहेको MDRT Annual Meeting 2022 अष्ट्रेलियाको सिडनीका लागि छनौट हुन सफल हुनु भएका रिलायन्स लाइफ इन्स्योेरेन्सका अभिकर्ताहरु नमीता न्यौपाने र बिना कुमारी न्यौपाने लाई...


विश्वकै ५० उत्कृष्ट पुनर्बीमा कम्पनीमा म्युनिख रि–इन्स्योरेन्स पहिलो, अन्यको अवस्था कस्तो ?

काठमाडौं जर्मनीको म्युनिख रि–इन्स्योरेन्स कम्पनी पुनर्बीमा शुल्क संकलनका आधारमा संसारकै सबैभन्दा ठूलो कम्पनी बन्न सफल भएको छ । डाइरेक्टरी रेटिङ एजेन्सीले विश्वभरिका शीर्ष ५० कम्पनीहरुलाई पुनर्बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट घोषणा गरेको हो । सन् २०२१ मा म्युनिखले ४६...


एमडिआरटीको ग्लोबल कन्फरेन्स २०२२ भदौ १२ गतेदेखि सुरु, नेपालबाट सहभागी हुने क्रम बढ्दै

काठमाडौं । प्रोफेशन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अष्ट्रेलियाको सिड्नीमा जाने क्रम बढ्दै छ ।पछिल्ला बर्षहरुमा एलआईसी नेपाल बाहेक अन्य कम्पनीहरु पनि यस कन्फरेन्समा सहभागी हुने क्रम बढ्दो छ...


युनाइटेड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौंमा असोज ५ गतदेखि ७ गतेसम्म सञ्चालन हुने भएको हो । कम्पनीले सो बीमा अभिकर्ता तालिम...


राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त हुँदै

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा दिनेश उपाध्याय नियुक्त गर्ने तयारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार उनलाई राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा नियुक्त गर्न लागिएको स्रोतले जनाएको छ। मन्त्रिपरिषबाट नियुक्त प्रकृया अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ। यसअघि उपाध्यक्ष...