लयमा फकर्दै सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवारको दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा...
अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्न बोर्डमा दियो निवेदन
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत पाएसँगै बोर्डमा फागुन १८ गते निवेदन दिएको हो । कम्पनीको भदौ ३ गते नेपाल...
प्रभु स्मार्ट फण्डको इकाईका लागि आवेदन दिने म्याद थप
काठमाडौं । प्रभु क्यापिटलले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रभु स्मार्ट फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ । सो फण्डमा अब फागुन २८ गतेसम्म आवेदन दिन सकिने भएको छ । क्यापिटलले प्रतिइकाई १०...
छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २३...
बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन २३ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब...
एशियन लाइफद्वारा ८ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखा कार्यालयले बिमितकि आमा मिना देबी शाहिलाई बीमा दावी रकम हस्तान्तरण गरेको हो । बीमित शागर शाहिको गाडी दुर्घटना परी मृत्यु भएपश्चात बीमा बापतको...
नेपाल बंगलादेश बैंकको झै बैंकहरुमा लाइन लाग्ने अवस्था आउन सक्ने ग्लोबल बैंकका अध्यक्ष ढकालको चेतावनी
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका भावी अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाली बैंकहरु कुनै पनि बेला विगतको नेपाल बंगलादेश बैंक जस्तै टाट उल्टिने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । नेपाल बंगलादेश बैंकमा करिव...
राष्ट्र बैंकद्वारा लघुवित्तका समस्याबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको विद्यमान अवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । कार्यकारी निर्देशक श्रेष्ठको संयोजकत्वमा...
आज पहाडि र हिमाली क्षेत्रमा होली मनाउदै
काठमाडौं । आज अर्थात सोमजवार देशको पहाडि र हिमाली क्षेत्रमा होली मनाइदै छ । नेपाली जनताले आफ्ना दुःख पिडाहरु सबै भुलेर रंगले होली खेल्ने गर्छन । तर रङको प्रयोग गर्दा होसियारीचाहिँ अपनाउनु पर्छ। देशको राजधानी काठमाडौंमा आज होलीको दिन...
निर्धन उत्थान लघुवित्तले ४ हजार ९० जना सदस्यहरुलाई २ करोड ४ लाख ५० हजार रुपैयाँ राहत अनुदान
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थामा आवद्ध भई वित्तीय कारोवार गरिरहेका ४ हजार ९० जना सदस्यहरुलाई २०७९ फागुन महिनामा २ करोड ४ लाख ५० हजार रुपैयाँ आर्थिक राहत अनुदान सहयोग प्रदान गरेको छ । संस्थाले विपन्न समुदायबाट...
कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि, परीक्षा तालिका प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ९कक्षा ११ र १२० सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ। जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ। वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ। परीक्षा बिहान...
दुई वाणिज्य बैंक सहित पाँच कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेप्सेमा दुई वाणिज्य बैंक सहित पाँच कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिजो एकैदिन नेप्सेमा प्रभु बैंक, सेन्चुरी कर्मशियल बैंक, आईसीएफसी फाइनान्स, आधिँखोला लघुवित्त वित्तीय संस्था र फष्ट माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत...
बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे व्यापार ? (प्रदेशस्तर तथ्यांक सहित)
काठमाडौं । हाल नेपालमा संचालित जीबन बीमा ब्यबसाय गर्ने बीमकहरुले माघ महिना सम्म बिभिन्न बीमालेखहरुबाट ७ प्रदेशबाट कुल ८३ अर्ब ३९ करोड १४ लाख बीमा व्यवसाय भित्राएका छन् ।संचालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशहरुबमट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक...
नेशनल लाइफका उत्कृष्ट अभिकर्तालाई बर्दिया भ्रमण
कोहलपुर । नेशनल लाइफमा आबद्ध रहेका उत्कृष्ट बीमा अभिकर्ताहरुको बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत बैशाख महिनामा सञ्चालन गरेको बसन्त उत्सव प्रोत्साहन योजनामा सहभागी भई लक्ष्य पुरा गरेका पाँच दर्जनभन्दा बढि अभिकर्ता तथा एजेन्सीहरुलाई...
हेटौंडामा बैंकविरुद्ध उद्योग वाणिज्य संघको प्रदर्शन
काठमाडौं । देशैभर बैंक तथा वित्तिय संस्थाको विरुद्ध आवाज उठिरहेको अवस्थामा हेटौंडामा पनि बैंक विरुद्ध विरोध प्रदर्शन भएको छ। बैंक तथा वित्तिय संस्थाको चर्को व्याज र अनावश्यक दवावका कारण प्रताडित हुनुपरेको भन्दै मकवानपुरका उद्योगी व्यवसायीहरुले हेटौंडामा विरोध प्रदर्शन गरेका...
एनआईसी एसिया लघुवित्तद्धारा लाभांश घोषणा
काठमाडौं । एनआईसी एसिया लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको हो । संस्थाको संचालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७३ करोड ९४...
चर्को दबाबपछि तीन बैंकले घटाए कर्जाको ब्याजदर, कुनले कति ?
काठमाडौं । चर्को दबाबपछि तीन बैंकले प्रिमियम घटाएर ब्याजदरमा राहत दिने निर्णय गरेको छ। केन्द्रीय बैंकको नीति अनुसार चैत्र मसान्तमा मात्रै ब्याजदर घटाउन पाउने भएपनि प्रिमियम भने घटाएर राहत दिन सक्नेछन् । सानिमा बैंक र सिटिजन्स बैंकले यसअघि प्रिमियम...
महिला लघुवित्तको साधारण सभा सम्पन्न, ५० प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज (फागुन २१ गते, आइतबार) सम्पन्न भएको छ । संस्थाको पाचौँ वार्षिक साधारण सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा सम्पन्न गरिएको थियो । सभामा संस्थाको सञ्चालक समितिको बैठकले...
एभरेष्ट बैंकद्वारा ‘नेपाल प्रहरी – एभरेष्ट बैंक छात्रवृत्ती अक्षय कोष’ स्थापना
काठमाडौं । एभरेष्ट बैंकले एक कार्यक्रमका बिच संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने अमर।सहिद एवम् अशक्त, अवकाश प्राप्त, प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका सन्ततीहरुलाई उत्प्रेरणा स्वरुप जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने...
एनएमबि बैंकद्धारा ९ वटा सामुदायिक विधालयमा १०० वटा डस्टबीन बितरण
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत झापाकोे धुलाबारीमा १०० वटा डस्टबीन वितरण गरेको छ । उक्त सहयोग सो समुदायको विधालयको सरसफाई तथा विधार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला...




















