बीमा रकमको लोभमा बन्दको मौका छोपी आफनै टिप्परमा आगजनी
काठमाडौं । बीमा रकमको लोभमा परी दाङको घोराहीमा बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ घोराही–लमही सडकखण्डको बबई खोला...
अभियान लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त
काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सोमबार एक कार्यक्रमका बीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्...
३ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ५...
जनरल इन्स्योरेन्सले भदौ २३ गतेदेखि बीमा अभिकर्ताको तालिम दिने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमा ब्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर श्रृजना गर्ने उद्देश्यका साथ तीन दिने तालिम दिन लागेको हो । कम्पनीका अनुसार तालिम यहि भदौ २३...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५० पैसा र विक्रीदर १२८ रुपैयाँ १० पैसामा...
सनसिल्क प्रतियोगिताका विजेताहरु सीमित विशेष दशै प्याकमा प्रस्तुत हुने
काठमाडौं । सनसिल्क संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक हो र वर्षौंदेखि यो उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको छ । निस्सन्देह, यो नेपालको नं. १ ब्यूटि ब्राण्ड पनि हो । युवतीहरुमा लुकेको सम्भावनाहरु उजागर गर्न र हर प्रकारका सम्भावनाहरुका...
सयपत्री हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार एनआईबिएल एस क्यापिटललाई रजिष्ट्रारमा नियुक्त गरेको हो । कम्पनीको कारोबार सम्बन्धि अभिलेख, दाखिला खारेज, नामसारी, रोक्का लगायतका अन्य कार्य यस...
हिमालयन बैंकले भदौ १५ देखि साढे दुई अर्बको ऋणपत्र जारी गर्ने
काठमााडौं । हिमालयन बैंक लिमिटेडले यहि भदौ १५ गतेदेखि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि ७...
बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा आज (भदौ ७ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले वार्षिक १०.५०...
श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आइपीओ निष्काशन गर्ने
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि भदौ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस...
इष्टर्न हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज (भदौ ७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता...
ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको हकप्रद शेयरमा आज (भदौ ७ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले हाल...
अर्थमन्त्री शर्माको दोस्रो कार्यकाल पनि विवादमा, लघुबीमाको लाइसेन्समा पौने दुई अर्ब घुस सेटिङ रोक्न असफल
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको दोस्रो कार्यकालको पहिलो इनिङमै विवादमा परेका छन् । बीमा समितिले घुस सेटिङमा लघुबीमाको लाइसेन्स दिन लागेकोमा विभागीय मन्त्रीको हैसियतमा अर्थमन्त्री जनार्दन शर्माले रोक्न नसकेपछि थप विवाद मात्रै होइन, जनताबाट तिरस्कृत र बद्नाम बन्ने खतरा...
धितोपत्र बोडद्धारा अवसर इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवसर इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान गरेको छ। बोर्डको सञ्चालक समितिको बैठकले अवसर इक्विटीलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो। अवसर इक्विटी यस्तो लाइसेन्स पाउने दोस्रो कम्पनी हो। बोर्डले यसअघि पनि...
नेको इन्स्योरेन्स र द ब्रिटिश कलेजका बीचमा सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी र थापाथलीमा रहेको द ब्रिटिश कलेजका बीचमा आपसी व्यवसायिक सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेको इन्स्योरेन्स कम्पनीका मार्केटिङ विभागका प्रमुख निरज डाँगीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपालमा अन्तर्राष्ट्रयस्तरको शिक्षा...
कम्पनी रजिष्ट्रारमा दर्ता भइसकेका कम्पनीहरुले लघुबीमाको लाइसेन्स नपाउने
काठमाडौं । बीमा समितिले आज जारी गरेको लघुबीमा सस्थापना सम्बन्धी निर्देशिका २०७९ बमोजिम कम्पनी रजिष्ट्रारमा दर्ता भएका कुनै पनि कम्पनीहरुले लघुबीमाको लाइसेन्स नपाउने भएका छन् । बीमा समितिको निर्देशिका नं ६ बुँदामा लघुबीमाको लाइसेन्सको लागि बीमा समितिबाट पूर्व स्वीकृत...
लघुबीमा कम्पनी दर्ता गर्न बीमा समितिद्धारा नयाँ निर्देशिका जारी, लघुबीमाको लाइसेन्स वितरण गर्न बाटो खुल्ला
काठमाडौं । बीमा समितिले छुट्टै लघुबीमा कम्पनी दर्ताको लागि नयाँ निर्देशिका जारी गरेको छ । आजै साँझ बीमा समितिमा बसेको सञ्चालक समितिको बैठकबाट पारित गरी नयाँ लघुबीमा निर्देशिका सार्वजनिक गरेको हो । बीमा समितिले अबदेखि निर्जीवन र जीवन लघुबीमा...
नागरिक लगानी कोषको लाभांश प्रस्ताव पारित, उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गरिने
काठमाडौं। । नागरिक लगानी कोषले २७ औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न गरेको छ । सभाले आर्थिक बर्ष २०७७/७८ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १ दशमलव...
सीडीएससीको मेरो शेयर एप अब आईओएस भर्जनमा
काठमाडौं । सीडीएससीको मेरो शेयर एप अब आईओएस भर्जनमा पनि संचालन हुने भएको छ । मेरो सेयर एप आईओएस अपरेटिङ सिस्टमका लागि तयारी गरी एप्पल एप स्टोरमा उपलब्ध गराइएको जनाएको छ। आईओएसका प्रयोगकर्ताले आफ्नो मोबाइलको एप स्टोरमा गई मेरो...
निर्जिवन बीमा कम्पनीहरुले कर्मचारी बोनसका लागि छुट्याए ६८ करोड, कुनले कति दिए ?
काठमाडौं । १८ निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा कर्मचारी बोनसका लागि ६८ करोड १५ लाख रूपैयाँ बोनस छुट्याएका छन् । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६१ करोड ९७ लाख रुपैयाँ रकम छुट्याएको थियो । निर्जिवन बीमा कम्पनीहरुको...




















