सम्पत्ति शुद्धीकरण निवारणको प्रकृयामा रहेका बैंकहरुको लापरवाही बढ्यो: राष्ट्र बैंक
काठमाडौं। सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थाअनुसारको प्रक्रियामा पनि बैंकहरूले लापरबाही गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरूको गत आर्थिक वर्ष २०७८र७९ को वार्षिक सुपरीवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। ग्राहकको पहिचानका लागि अनिवार्य व्यवस्था गरिएको केवाइसी फाराममा ग्राहकको...
बिहीबार कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंंकले बढेको छ । अघिलो कारोबारको दिन दोहोरो अंकले घटेको शेयर बजार ४.७५ अंकले बढेर २०५५ कने विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार झिनो अंकले बढेतापनि सिटिजन्स म्युचूअल...
लगातार घटेको शेयर बजार अन्तिम दिन ४४।७५ अंकले बढ्यो, होटल एण्ड टुरीजमको सेक्टमा उत्साह
काठमाडौं। नेप्से ४।७५ अंकले बढ्दा २०५५।५३ को विन्दुमा कायम भएको छ । शेयर बजार बन्द हुने समयअघि मात्रै घटेको शेयर बजार करेक्सन हुँदै बढेको छ। २२६ सूचीकृत कम्पनीहरुको ८० लाख ८ हजार २ सय ४६ कित्ता शेयर खरिदबिक्रि हुँदा...
६ कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंंकले बढेको छ । अघिलो कारोबारको दिन दोहोरो अंकले घटेको शेयर बजार ४.७५ अंकले बढेर २०५५ कने विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार झिनो अंकले बढेसँगै ६ कम्पनीको...
सोल्टि होटलमा झुम्मिए लगानीकर्ता, अन्य कुन कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं। नेप्से ४।७५ बढ्दा २०५५।५३ को विन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले सुधार हुँदा आज सोल्टि होटलमा लगानीकर्तहरुको आकर्षण बढी देखिएको छ। शेयर बजार बन्द हुने समयअघि मात्रै घटेको शेयर बजार करेक्सन हुँदै बढेको छ। कम्पनीको...
सानिमा बैंकका ग्राहकहरुलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा छुट
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटल, गठ्ठाघर, भक्तपुरमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट। क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप...
एनएमबि बैंकद्वारा नेपालमा वी च्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले अब नेपालमा सजिलै भुक्तानी गर्न सक्ने
काठमाडौं । एनएमबि बैंक लिमिटेडसगँको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वी च्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ । वी च्याट पे सेवाको औपचारिक घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ,...
कृषि विकास बैंकको संचालकमा उत्तर कुमार खत्री नियुक्त
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालकमा अर्थमन्त्रालयका सहसचिव उत्तर कुमार खत्री नियुक्त भएका छन् । नेपाल सरकारको जेठ ३२ गते बसेको मन्त्रीपरिषदको बैठकले निर्णयले खत्रीलाई संचालकमा नियुक्त गरेको हो । बैंक संचालक समितिको आज (असार ७) गते बसेको...
नेपाल बैंकको संचालकमा आनन्द काफ्ले नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ । बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई संचालकमा नियुक्त गरेको हो । बैंकको संचालक...
वैवाहिक बन्धनमा बाँधिइन् राधा पोखरेल
काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल विवाह बन्धनमा बाँधिएकी छन् । चन्द्रागिरी–६ निवासी बिष्णु पौडेलसँग उनले विवाह गरेकी हुन् । शेयर लगानीकर्ताको नेतृत्व गरिरहेकी पोखरेल बिशाल बजार कम्पनीकी सञ्चालक समेत हुन् । नेपाल पूँजीबजार लगानीकर्ता संघमा...
नागरिक लगानी कोषको संचालक समिति सदस्यमा खत्री नियुक्त
काठमाडौं। नागरिक लगानी कोष (सीआईटी)को सञ्चालक समिति सदस्यमा उत्तरकुमार खत्री नियुक्त भएका छन्। कोष सञ्चालक समितिको सदस्यमा सहसचिव खत्री नियुक्त भएका हुन्। अर्थ मन्त्रालयका प्रतिनिधिका रुपमा खत्री कोष सञ्चालक समितिमा नियुक्त भएका छन्।
विजय लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। विजय लघुवित्त वित्तीय संस्थाको नेप्सेमा ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । विजय लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत बोनस सेयर वितरण...
नेपाल बीमा प्राधिकरणको संचालकमा भुपाल बराल नियुक्त
काठमाडौं । नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्षमा भुपाल बराल नियुक्त भएका छन् । मन्त्रीस्तरिय निर्णयले अर्थ मन्त्रालयका सहसचिव बराल प्राधिकरणको संचालकमा नियुक्त भएका हुन् ।वित्तीय क्षेत्र व्यस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख समेत रहेका संचालक बरालले भोलि बोर्डको...
जीवन विकास लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । संस्थाले चार्टट एकाउन्टेन्ट्स पदमा १ जना, प्राविधिकमा ४ जना र तथ्यांक...
नागरिक लगानी कोषले २६.३१६ प्रतिशत लाभांश वितरण गर्ने, अर्थमन्त्रालयले दियो स्वीकृती
काठमाडौं । नागरिक लगानी कोषलाई २६.३१६ प्रशितल लाभांश बाँड्न अर्थमन्त्रालयले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को बैठकले कम्पनीलाई पुँजीवृद्धि गर्न स्वीकृति दिएसँगै अब लगानीकर्ताले २५ बोनस सेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् ।...
पूर्वबैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, बने प्रशिक्षण विभाग प्रमुख
काठमाडौं । पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय बालाजुमा आयोजित कार्यक्रममा पूर्वबैंकर शाह रास्वपामा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका थिए । रास्वपाले पूर्वबैंकर शाहलाई पार्टीको प्रशिक्षण...
स्वाप रेसियो १००:७३ सहमती गर्दै नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता, मर्जरपछि चुक्ता पुँजि कति ?
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय र समीट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता भएको छ । दुई कम्पनीले मर्जर प्रस्ताव सहितको सम्झौता भएको छ।नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष केशवप्रसाद आचार्य र समीट लघुवित्त वित्तीय संस्थाको संचालक समितिको...
कारोबारको पहिलो दिनमै हिमालयन लाइफको शेयरमा सकरात्मक सर्किट
काठमाडौं । कारोबारको पहिलो दिनमै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमा सकरात्मक सर्किट लागेको छ । आज कारोबार खुलेको केही समयमै कम्पनीको शेयरमूल्यमा सर्किट लागेर ३४.५८ रुपैयाँले बढेर ३८१.१० रुपैयाँमा कारोबार भैरहेको छ । साविकको युनियन लाइफ, प्राइम लाइफ र...
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको १ लाख १०...
नमस्ते पेको नयाँ अफर सार्वजनिक, यस्ता छन् विशेषता
काठमाण्डौ । नमस्ते पेले नयाँ तथा विद्यमान दुवै ग्राहकका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ अभियान सुरु गरेको छ । यो अभियान २०८० साल असार ४ गतेदेखि सुरु भएको हो । उक्त अभियानअन्तर्गत बम्पर अफरका रुपमा दुई भाग्यशाली...



















