हिमालयन बैंकको करिब २२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंकले २१ लाख ८६ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंककका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान...


अपि पावरले हकप्रद शेयर निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर निष्काशन गर्नको लागि अपि पावर कम्पनीलाई स्वीकृति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशनको लागि असार ६ गते अनुमति दिएको हो । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १ः०.४० को अनुपातमा...


ग्रीन भेन्चर्सको वार्षिक साधारणसभा असार २९ मा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको निर्णयले सभा यहि असार २९ गते काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बोलाएको हो । सभा विहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।...


उपकार लघुवित्तको संचालकमा मनोज खड्का नियुक्त

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीले प्रभु बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी मनोज खड्कालाई संचालकमा नियुक्त गरेको छ । कम्पनीको असार ६ गते साझ ४ बजे बसेको संचालक समितिको बैठकको निर्णयले...


एक कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले बैशाख १८ गते सम्पन्न भएको १५औं वार्षिक साधारण सभाबाट पारित भएको ८.५० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।...


मर्जर प्रस्तावसहित अभियान लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुकक्लोज कहिले ?

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ६ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा यही असार २८ गते काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा आह्वान गरेको हो । सभा...


ठूला व्यापारीलाई ऋण तिर्नै नपर्ने, साना लगानीकर्ताको घरजग्गा लिलाम गर्ने नीति ल्याउँदै राष्ट्र बैंक, गभर्नर अधिकारीको नियत शंकाको घेरामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि पनि ठूला व्यापारिक घरानालाई ऋण तिर्नै नपर्ने र साना लगानीकर्ता र व्यवसायीहरुको घर जग्गा लिलाम गर्ने मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । पटक पटक नीतिगत भ्रष्टाचार गर्दै विभिन्न बाहनामा ठूला व्यापारिक घरानाले...


अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बिक्रि खुल्ला, क–कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको...


चालू पुँजी कर्जाको दुरुपयोग बढेको राष्ट्र बैंकको ठहर, कर्जा भारले बैंकका पुँजीकोषमा दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज नेपालका सबै बैंकहरुको सुपरिवेक्षण रिपोर्टले बैंकिङ क्षेत्रमा चरम बेथिती र दुरुपयोग रहेको तथ्य औल्याएको छ । केन्द्रीय बैंकको प्रतिवेदनमा बैंकिङ् क्षेत्रमा चुनौति देखिएको निष्कर्ष निकालेको छ । खराब कर्जा र गैर–बैंकिङ सम्पत्ति बैंकिङ...


नेप्सेको अध्यक्षमा भुपाल बराल, नेप्से पुनःसंरचनामा जाने विषयमा थप चासो

काठमाडौं । नेप्सेको संचालक समितिको अध्यक्षमा भुपाल बराल नियुक्त भएका छन् । मन्त्रीस्तरिय निर्णयले जेठ ३२ गतेको बैठकले अर्थ मन्त्रालयका सहसचिव बराल नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो । नव नियुक्त अध्यक्ष बरालले आफु भर्खरै नेप्सेको अध्यक्षमा नियुक्त भएको र...


घोराही सिमेन्टको आईपीओ माथि छानबिन गर्न दिनेश ताम्राकारको संयोजकत्वमा समिति गठन

काठमाडौं । घोराही सिमेन्टको आइपिओ माथि छानबिन गर्न सुपरिवेक्षण विभाग प्रमुखको संयोजकत्वमा छानबिन समिति गठन भएको छ।नेपाल धितोपत्र बोर्डका सुपरिवेक्षण विभाग प्रमुख दिनेश ताम्राकारको संयोजकत्वमा बुधबार छानबिन समिति गठन भएको हो। छानबिन समितिले घोराहीको सम्पूर्ण पक्ष, रेटिङ कम्पनी र...


अप्पर लोहोरे खोला हाइड्रोपावरले भोलिदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले भोलिदेखि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १०...


आइएमई लाइफको आइपीओमा साढे १२ हजार जनाले दिए आवेदन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेको नेपालीहरुको लागि प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा १२ हजार ५९६ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः५ बजेसम्ममा सो आइपीओमा ९ लाख ८२ हजार ३६० कित्ताको...


एनआइसी एसिया बैंकले दुई लघुवित्तमा भएको संस्थापक शेयर बिक्रि गर्दै, कुनको कति ?

काठमाडौं। एनआइसी एसिया बैंकले दुई लघुवित्तमा भएको संस्थापक सेयर बिक्रि गर्ने भएको छ।बैंकले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको १ लाख ६ हजार ९ सय र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको ५ हजार १ सय ८३ कित्ता...


थ्रीस्टार हाइड्रोपावरको आईपीओमा करिब साढे ४ लाख बढीको आवेदन

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा ४ लाख ४८ हजार ६३७ जनाको आवेदन परेको छ । कम्पनीले असार ५ गतेदेखि निष्काशन गरेको आइपीओमा आज साझ ५ः०५ कुल आवेदकबाट ५० करोड ३१ लाख ५३ हजार रुपैयाँ बराबरको ५०...


पास्नीको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विवाह उत्सव, जन्मजयन्ती अथवा कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन...


नेउवा महासंघ उद्योग समितिको उप–सभापतिमा नानीराज घिमिरे मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको उद्योग समितिको उप सभापतिमा नानीराज घिमिरेलाई मनोनित गरेका छन् । उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो । उद्योग समितिलाई पूर्णता दिनका...


स्वास्थ्य बीमामा विभेद भएको बीमितको आरोप

काठमाडौं । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्वास्थ्य बीमा बोर्डमार्फत स्वास्थ्य बीमागरेका बिरामीलाई बेनी अस्पतालमा दोस्रो दर्जाको व्यवहार गर्ने गरेको आरोप लगाएका छन् । नगरपालिकाले आयोजना गरेको आव २०८०।८१ को नीति योजना तथा कार्यक्रमका लागि सुझाव सङ्कलन तथा चालु...


बोनस शेयरपछि नेपाल पुनर्बिमा कम्पनीको मूल्य समायोजन

काठमाडौं ।  नेप्सेमा नेपाल पुनर्बिमा कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।बुधबारको अन्तिम कारोबार मूल्य ७८० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पछि यसको मूल्य ७४४ रुपैयाँ ६३ पैसा कायम भएको...


नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

काठमाडौं । नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविको युनियन लाइफ,प्राइम लाइफ र गुराँस लाइफबीच मर्जर पश्चात बनेको हिमालयन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको ३ वटा कम्पनीहरु एक आपसमा गाभ्दारगाभिदा १ः१ः१ को...