साना किसान लघुवित्त र आरएमडिसी लघुवित्तको असार २३ र २४ गते सम्पूर्ण सेवा बन्द, यस्तो छ कारण
काठमाडौं । साना किसान लघुवित्त र आरएमडिसी लघुवित्तले मर्जर प्रक्रिया सकेर असार २४ गतेदेखि एकिकृत कारोबारको मिति जुरेको छ। साना किसान विकास लघुवित्तको नामबाट एकिकृत कारोबार हुने भएको हो । दुवै कम्पनीको जेठ १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर...
सानिमा रिलायन्स लाइफद्वारा ४ प्रदेशमा ठूलो संख्याले कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै चार प्रदेशका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले मधेश प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशमा...
प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाइफले कति पायो रेटिङ ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केयर रेटिङबाट केयरएनपी त्रिपल बी प्लस रेटिङ पाएको छ । कम्पनीले निष्काशन गर्न लागेको प्रिमियम मूल्यको आइपीओको लागि त्रिपलबी प्लस रेटिङ पाएको हो । कम्पनीले सर्वसाधारण समूहतर्फको एक करोड २० लाख कित्ता...
लगातार तेस्रो दिनसम्म घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलाको...
राष्ट्रिय सहकारी बैंकको केन्द्रिय कार्यालय स्थानान्तरण
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रिय कार्यालय स्थानान्तरण भएको छ । बैंकको केन्द्रिय कार्यालय साविकको ठेगाना ललितपुर जिल्लाको ललितपूर महानगरपालिका वडा नम्बर १० कुपण्डोलबाट सोही जिल्लाको सोही महानगरपालिकाको वडा नम्बर ३ हरिभवन, पुल्चोक स्थित राष्ट्रिय सहकारी विकास बोर्डको...
राष्ट्रिय वाणिज्य बैंकमा ४६५ जनालाई रोजगारीको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै खुला प्रतियोगिताबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । बैंकले सहायक चौथो तह देखि वरिष्ट प्रबन्धकसम्मका पदहरुमा कुल ४६५...
साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबारको मिति तय
काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार असार २४ गतेबाट सूरु हुने भएको छ । दुवै संस्थाहरुलाई राष्ट्र बैंकले जेठ २४ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । साना किसान विकास लघुवित्त र...
स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ९३६ सय कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले बिक्री गर्न लागेको सो संस्थापक शेयरको न्युनतम मूल्य...
रिडी पावर कम्पनीको विशेष साधारण सभा आज, हकप्रद प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । रिडी पावर कम्पनी विशेष साधारण सभा आज बस्दैछ । बिशेष साधारणसभा इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा विहान ११ बजे सुरु हुने भएको छ कम्पनीले १० मेगावाट क्षमताको तल्लो बलेफि जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि हकप्रद...
थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । थ्रीस्टार हाइड्रोपावरले आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीको आईपीओमा आज बैंकिङ्ग अवधिसम्म मात्र आवेदन दिन सकिनेछ। कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत अर्थात १२ करोड ३१ लाख २५ हजार रूपैयाँ...
अर्थ मन्त्रालयले शुरु गर्यो आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्व तयारी
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ ।आज मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत...
आइएमई लाइफको आइपीओमा साढे १३ लाखले दिए आवेदन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा १३ हजार ७५१ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा साढे १३ हजार आवेदकहरुले २५ करोड ६० लाख ९७ हजार ३४१ रुपैयाँ बराबरको १० लाख ८० हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन्...
सेलिब्रेटी बैंकर रविना देशराज विवाह बन्धनमा बाँधिन्
काठमाडौं । सेलिब्रेटी बैंकरको परिचय बनाएकी रविना देशराज विवाह बन्धनमा बाँधिएकि छिन् । उनी बेलायती प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह बन्धनमा बाँधिएकी हुन् । रविना नायक आयुष्मान र आशिरमान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासु हुन् ।...
नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड असार ११ गते गर्ने निर्णय, कतिले पाउदैछन् शेयर ?
काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओ असार ११ गते बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बाँडफाँड हुने भएको हो । कम्पनीको आइपीओको अन्तिम दिन सम्ममा १ करोड ७ लाख ४३ हजार ७४० कित्ता...
नबिल बैंकद्वारा एनबैंक वेब सेवा शुभारम्भ, ग्राहकले अब दैनिक २० लाख तथा मासिक ५० लाख रुपैयाँ डिजिटल रुपमा पठाउन सकिने
काठमाडौं । नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको हो । ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको प्रयोग गरी...
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै विदेशबाट आएको रकम बुझ्न सकिने
काठमाण्डौ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै विदेशबाट आएको रकम बुझ्न सकिने भएको छ । डिजिटल फर्स्ट बैंकको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने दीर्घकालीन लक्ष्य लिइरहेको एनआईसी एशिया बैंकले...
साइबर अपराध र चेक बाउन्ससम्बन्धी मुद्दामा काठमाडौं आउनुपर्ने बाध्यता हट्यो, सबै मुद्दा जिल्ला अदालतले हेर्ने
काठमाडौं । साइबर अपराध र चेक बाउन्ससम्बन्धी मुद्दामा काठमाडौं आउनुपर्ने बाध्यता हटेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साइबर अपराध र चेक बाउन्स कसुरको सुनुवाइ तथा फैसला देशभरका जिल्ला अदालतले गर्न पाउने निर्णय लिएको छ । राजपत्रमा प्रकाशित भएपछि निर्णय...
थ्रीस्टार हाइड्रोपावरको आईपीओमा साढे ७ लाख बढीको आवेदन
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा ७ लाख ६५ हजार ६८४ जनाको आवेदन परेको छ । कम्पनीले असार ५ गतेदेखि निष्काशन गरेको आइपीओमा आज साझ ५ः०५ कुल आवेदकबाट ८५ करोड २६ लाख ३५ हजार रुपैयाँ बराबरको ८५...
बीमा प्राधिकरणको अपरिपक्व निर्णयका कारण बीमा अभिकर्ता र सर्भेयरलाई सास्ती, मन्त्रालय/प्रधानमन्त्री कार्यालय धाउँदै
काठमाडौं । बीमा प्राधिकरणको अपरिपक्व निर्णयको कारण बीमा अभिकर्ता र सर्भेयरहरुले सास्ती भोग्नु परेको छ । लामो समयदेखि पखाईमा रहेको नयाँ ऐन आएपछि बीमा क्षेत्रले खुसीयाली मनाएपनि बीमा अभिकर्ता र सर्भेयरको मुहारमा भने खुसीयाली छाउन सकेन । बीमा प्राधिकरणले...
नेपाल एसबिआई बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले रिक्त रहेको पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ट्रेनी कस्टोमर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुुपर्ने बैंकले...



















