नियमनलाई अटेर गर्ने राष्ट्रिय बीमा संस्थान पुँजिवृद्धिमा लाग्यो, राष्ट्र बैंकले पठायो रकम, नेपाल सरकार र नेपाल बैंकको बाँकि
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले पुँजि वृद्धि गर्ने विकल्प पाएको छ । लामो समयदेखि वित्तिय विवरणको चंगोलमा फसेको संस्थानले यो पटक बीमा प्राधिकरणको नियमनको दायरामा रहेर आफूलाई अघि बढाउने भएको छ। यसअघि बीमा प्राधिकरणलाई समेत अटेर...
सानिमा रिलायन्स लाइफको अभिकर्ता पुनर्ताजगी तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, उत्कृष्ट बिजनेश भित्र्याउने टप १० अभिकर्ता सम्मानित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी दुईबाट एक भएपछि सानिमा रिलायन्स लाइफको हेटौंडा शाखाले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।...
ह्वातै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार सुनचाँदीको मूल्य बढको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले र चाँदीको मुल्य १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा...
नबिल बैंकद्वारा संचालित नबिल सेक्युरिटिजमा रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । नबिल बैंक लिमिटेडले संचालन गरेको नबिल सेक्युरिटिजले रिक्त रहेका पदहरुमा दरखास्त आह्वान गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । सेक्युरिटिजले चिफ एक्ज्युक्टिभ अफिसर, इन्भेष्टमेन्ट अफिसर, फाइनान्स एक्ज्युक्टिभ, आइटी एशोसिएट पदहरुमा...
सानिमा रिलायन्स लाइफको शेयर आजदेखि कारोबार हुँदै, कतिमा खुल्ला पहिलो कारोबार ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर आजदेखि कारोबार हुँदैछ । कम्पनीको शेयर बिहिबार नेप्सेमा सूचीकृत भई आजदेखि ‘एसआरएलआई’ सिम्बोलबाट कारोबार हुनेछ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन...
एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँ ठगी, म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ
काठमाडौं । एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी भएको प्रमाण बाहिरिएको छ। एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। ग्राहकको रकम ठगी...
जनउत्थान सामुदायिक लघुवित्तको सिइओमा सुनिल कुमार राय नियुक्त
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुनिल कुमार राय नियुक्त भएका छन् । कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले जेठ ७ गतेदेखि लागू हुनेगरी संस्थामा रिक्त रहेको सिइओ पदमा महोत्तरी जिल्ला...
सिटिजन लाइफले आजदेखि व्यतित बीमालेख नविकरणमा शत प्रतिशत छुट प्रदान गर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । कम्पनीले यहि जेठ ७ गतेदेखि असार १५ गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु पुनर्जागरण गराई नविकरण...
नीति तथा कार्यक्रमको व्यवहारिक कार्यन्वयनमा चेम्बरको जोड
काठमाडौं । संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परिणाममुखी हुने चेम्बर अफ कमर्सले विश्वास लिएको छ । मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमकै अवस्थामा रहेका बेला चेम्बरले नीति तथा कार्यक्रमको व्यवहारिक कार्यन्व्यनमा जोड दिएको हो...
म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छुः अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गर्नुभएको छ । आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएको हो । छलफलमा अर्थमन्त्री डा। महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा...
राष्ट्रिय बीमा संस्थानले डाक्यो विशेष साधारण सभा
काठमाण्डौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारणसभा आह्वान गरेको छ । संस्थानको सञ्चालक समितिको बैठकको निर्णयले विशेष साधारणसभा यही जेठ २२ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको रामशाहपथस्थित संस्थानको केन्द्रीय कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुने...
लुम्बिनी विकास बैंकले जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक...
नेप्सेमा यो साता कुन कुन कम्पनीको बोनस शेयर सूचीकृत भए ?
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्चमा सात कम्पनीको शेयर सूचीकृत भएको छ ।यो साता नेप्सेमा सात सूचीकृत कम्पनीको १ करोड ४ लाख ६४ हजार कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। नेपाल बैंकको २ प्रतिशत बोनस बापतको...
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन २९ अर्बमाथि, अग्रस्थानमा शिखर, बृद्धिदरमा राष्ट्रिय बीमा कम्पनी (सूचिसहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल २९ अर्ब १८ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन्। बीमा कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक...
जीवन बीमा कम्पनीहरुको खुद दाबी भुक्तानी १७ प्रतिशतले बढ्यो, बृद्धिदरमा सन नेपाल र प्रभु लाइफ अगाडी (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा ४१ अर्ब ६८ करोड ६ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेकोछ । १७ जीवन बीमा कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीहरुको खुद दाबी भुक्तानी गत...
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पुर्णपाठ)
काठमाडौं । सरकारले आगामी वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको हुन । सरकारले आगामी आर्थिक वर्ष २०८० र०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको...
नयाँ स्टक एक्सचेञ्ज आउने भएसँगै नेपाल स्टक एक्सचेञ्ज तयारीतर्फ, अर्थमन्त्रालयमा बुझायो पाँच बुँदे प्रतिवेदन
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज ल्याउने बने नेप्सेले पूनर्सरचना सहितको भावी रणनीति सहितको प्रतिवेदन बनाएको हो । नेप्सेले उक्त प्रतिवेदन अर्थमन्त्रालयमा सिफारिसको लागि बुझाएको छ । उक्त प्रतिवेदनमा नेप्सेको वास्तविक मूल्यांकन गर्ने, पुँजी वृद्धि गरेर न्यूनतम ३ अर्ब रुपैयाँ...
पढ्दै कमाउँदै, कमाउँदै पढ्दै अभियानलाई जोड दिने सरकारको निर्णय
काठमाडौं । सरकारले सर्वसुलभ गुणस्तरीयको शिक्षाको पूर्वाधार अवधारणा बमोजिम शिक्षा क्षेत्रलाई अघि बढाउने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा क्षेत्रको प्रबर्द्धन गर्ने बताउनुभयो । साथै विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय...
सरकारले टुटल पठाओ लगायतका राइड सेयरिङ कम्पनीलाई नियमनको दायरामा ल्याउने
काठमाडों । सरकारले टुटल पठाओ लगायतका राइड सेयरिङ कम्पनीलाई नियमनको दायरामा ल्याउने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राइड सेयरिङ कम्पनीलाई नियमन गर्न कानुन निर्माण गरिने बताए ।
अर्थतन्त्रमा देखिएका समस्याको सुधारको लागि सरकारको नीति तथा कार्यक्रममा के-के कुरा समेटिए ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८० र०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरेका छन् । सरकारले अर्थतन्त्रमा देखिएको...


















