नेपाल बैंकको संचालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालकमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् । बैंकको संचालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै ज्ञवाली चयन भएका हुन् । उनले असार १५ गते संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत लिइसकेका छन्...
आइपीओ निष्काशन गर्न बिपीडब्लु लघुवित्तद्धारा धितोपत्र बोर्डमा आवेदन
काठमाडौं । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । लघुवित्तको...
जन्मदिनको अवसरमा श्रीमतीलाई २५ लाखको बीमा पोलिसी उपहार
काठमाण्डौ । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपवहार दिने प्रचलन बढ्दै गईरहेको छ । यसै सन्दर्भमा जन्मदिनको अवसरमा चाँदनी रेष्ट्रो, हाकिम चोकका होटल व्यवसानिय दिपक कुमार खत्रीले श्रीमती सृजना खत्रीलाई २५ लाख बराबरकोे सिटीजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी...
सिभिल क्यापिटल मार्केटको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट घिमिरे नियुक्त
काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट शोभना घिमिरे नियुक्त भएका छिन्।सिभिल बैंकको सहायक कम्पनी सिभिल क्यापिटल मार्केट लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा सिभिल बैंक लिमिटेडमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट घिमिरेलाई नियुक्त गरिएको कम्पनीले...
रिलायबल नेपाल ओखलढुङ्गा शाखाका डिएम सम्पर्क विहीन हुँदा जीवन बीमा र आर्थिक कारोबार नगर्न बीमितलाई आग्रह
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ओखलढुङ्गा शाखाका डिएम अशोक दाहाल वैशाख २८ गतेदेखि कार्यालयको सम्पर्कमा नआएको कम्पनीले जनाएको छ । रिलायबल लाइफले आज एक सूचना प्रकाशित गर्दै दुई तिन महिनायता कार्यालयमा सम्पर्कमा नआएका कारण निजसँग सम्बन्धित...
बैंकहरुको सीडी रेसियो घट्दै, एकैदिन ९ अर्ब निक्षेप संकलन थपियो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन एकैदिन ९ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असार १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ४९ खर्ब ९७ अर्ब पुगेको छ । अघिल्लो दिन...
डलरको भाउले नयाँ रेकर्ड बनाउँदै, १ डलर किन्न १२६ रुपैयाँ ६५ पैसा खर्चिनुपर्ने
काठमाडौं । डलरको भाउले दिनप्रतिदिन नयाँ रेकर्ड कायम गरेको छ । आजपनि डलरको भाउ बढेर नयाँ उचाई लिएको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ३४ पैसा पुगेको छ । उक्त दर हालसम्मकै उच्च...
एभरेष्ट इन्स्योरेन्सका कर्मचारीद्धारा मर्जर प्रकृयाप्रति असन्तुष्टि, कर्मचारी संघले निकाल्यो वक्तव्य
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी कर्मचारी संघले मर्जर उपसमिति गठन गर्न माग गर्दै कम्पनीलाई ध्यानाकर्षण गराएको छ। कम्पनीले हालसम्म कुनै पनि उपसमिति नबनाएको भन्दै गम्भीर ध्यानाकर्षण समेत गराएको छ। मर्जर प्रकृयाप्रति असन्तुष्टि व्यक्त गर्दै कर्मचारी संघले वक्तव्य निकालेको छ।...
आइएमई लाइफले माग्यो सातै प्रदेशबाट ६७ जना ब्रान्च म्यानेजर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट शाखा प्रमुखहरु माग गरेको हो । प्रभु लाइफले प्रदेश १ अन्तर्गत १५ वटा शाखा कार्यालयका लागि, मधेस प्रदेश अन्तर्गत ११ वटा शाखा...
ललितपुरको टीकाथलीमा ज्योति विकास बैंकको नयाँ शाखा विस्तार
काठमाडौं । ज्योति विकास बैंकले असार १५ गते बुधबार ललितपुरको टिकाथलीमा ११८औं शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पु¥याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । महालक्ष्मी नगरपालिका...
एनआइसी एशिया बैंकको ‘सर्वश्रेष्ठ मुद्दती योजना’ सार्वजनिक, निक्षेपमा १० गुणासम्म रकम पाइने
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत...
सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौं। । आज सुनचाँदीको भाउ सामान्य रुपमा घटेको छ । आज सुन तोलामा ३०० रुपैयाँले गिरावट आएको छ । यस्तै चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार...
डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा, प्रतिकित्ता ५०८ रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने
काठमाडौं । डिप्रोक्स लघुवित्तले संस्थापक समूहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीले १ लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले सो वा...
सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आइपीओमा आवेदन दिने म्याद थप गरेको छ । असार २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आइपीओमा अब असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन...
जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई जम्मा गर्न सुरु गरेको हो । कम्पनीको एघारौं...
मिर्मिरेले बुद्धज्योति लघुुवित्तलाई प्राप्ति गरि एफपीओ निष्काशन गर्ने, असार ३१ मा डाक्यो विशेष साधारण सभा
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिने भएका छन् । मिर्मिरे लघुवित्तले बुद्धज्योतिलाई प्राप्ति गर्न र बुद्धज्योति मिर्मिरेसँग गाभिन विशेष प्रस्तावसहित दुवै लघुवित्तले विशेष साधारण सभा आह्वान गरेका छन् । मिर्मिरेले असार...
हिमालयन रिइन्स्योरेन्समा पुनर्बीमा गराउँदा दावी भुक्तानी नै नपाउने जोखिम
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पुनर्बीमा गराएका नेपाली बीमा कम्पनीहरुले दावी भुक्तानी पाउनै नसक्ने जोखिम बढेर गएको छ । पर्याप्त बीमा व्यवसाय नहुँदा कम्पनीले आवश्यक मात्रामा रेट्रो नगराएको कारण ठूलै महामारी आइपरेको खण्डमा कम्पनी टाट उल्टिन गई दावी...
सामाजिक पूर्वाधारमा पनि लगानी गर्न नगर विकास कोषलाई मन्त्री चौधरीको निर्देशन
काठमाडौं – शहरी विकास मन्त्री मेटमणी चौधरीले नगर विकास कोषको स्थलगत भ्रमण गरेका छन । मन्त्री चौधरीले मन्त्रालयका नि ।सचिव पद्यकुमार मैनाली, सह–सचिव लगायतका पदाधिकारीसहित कोष कार्यालयमै पुगेर विविध विषयहरुमा जानकारी लिएका हुन् । कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद...
नेपाल चार्टर्ड एकाउण्टण्ट्स संघको नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न
बुधवार राजधानीस्थित नक्सालमा एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीनै तहका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन । कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्या भएमा त्यसमा छलफल तथा समाधानको प्रयासमा...
बैंकमा तरलता समस्या नयाँ आर्थिक वर्षपछि पनि उस्तै ! घरजग्गा र शेयर लगानीकर्ताहरुलाई तनाव थपिँदै
काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा नयाँ आर्थिक वर्षपछि पनि तरलता समस्या उस्तै हुने लगभग निश्चित देखिएपछि बैंकरहरु तनावमा पर्न थालेका छन् । पछिल्लो अवस्थाले सुधार हुनुको साटो अवस्था झनै भयावहतर्फ जाने संकेत गरेपछि बैंकरहरु तनावमा पर्न थालेको एक बैंकका...




















