राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । जेठ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आज (असार १० गते) सम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले...


सानिमा बैंकको ऋणपत्र आजदेखि निष्काशन, कति कित्ता दिने आवेदन ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले आज (असार १० गते)देखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न गरेको हो । सो ऋणपत्रको अवधि १० वर्ष...


सिद्धार्थ बैंकको ४ अर्बको ऋणपत्र आजदेखि निष्काशन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आज (असार १० गते) देखि ‘एसबिएल डिबेञ्चर २०८९’ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा १० वर्षे अवधि रहेको ऋणपत्र निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ...


नेष्डो समृद्ध लघुवित्तले डाक्यो तेस्रो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ९ गते बसेको संचालक समितिको बैठकले सभा असार ३१ गते बस्ने निर्णय गरेको हो । उक्त बैठकको निर्णयअनुसार सभा असार ३१...


मासिक १० अर्बबढि घोटालामा आयल निगम र आईओसी दुवैको मिलिभगत, हेरौं अर्बौ सेटिङको प्रमाण

काठमाडौं । नेपाली जनतालाई निकै महंगो इन्धनको भार थोपर्ने कार्यमा नेपालस्थित आयल निगम र भारतस्थित भारतीय आयल कर्पोरेशन दुवैले मिलिभगत गरेको तथ्याङ्क फेला पारेको छ । एकातिर नेपालसँग सन्धी गर्दा उत्पादन लागतमा इन्धन दिने भनेर एकाधिकार गर्ने र अर्कोतर्फ...


सगरमाथा इन्स्योरेन्सको पक्षमा अन्तरिम आदेश दिने उच्च अदालतका न्यायाधि छानविनमा, न्यायपरिषद पुग्यो फाइल

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीलाई सहयोग गर्दै अन्तरिम आदेशमार्फत फैसला कार्यान्वयन नगर्न नदिने उच्च अदालत पाटनका दुई न्यायाधिशमाथि न्यायपरिषदले छानविन सुरु गरेको छ । सगरमाथा इन्स्योरेन्सको पक्षमा अन्तरिम आदेश दिने जगदिश घिमिरे र अन्तरिम आदेश लम्ब्याएर फैसला कार्यान्वयन रोक्न...


सान्जेन जलविद्युत कम्पनीलाई ३ अर्बको आइपीओ जारी गर्न बोर्डको अनुमति

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीलाई साधारण शेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । कम्पनीलाई आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियहरुको लागि आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको साढे दुई...


ग्लोबल आइएमई बैंकले ग्राहकको डिजाइनमा डेबिट कार्ड उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना अन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत...


रिलायबल नेपाल लाइफद्धारा घातक रोग बापत बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लमजुङ शाखाले बीमितलाई घातक रोग वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले मस्र्याङदी गाउँपालिका वडा नं. ३ टुनिखर्क निवासी टेक बहादुर गुरुङलाई घातक...


एनएमबि बैंकका ग्राहकलाई धनगढीको भाटभटेनीमा किनमेल गर्दा फाइदै फाइदा

काठमाडौं । एनएमबि बैंकले धनगढीको भाटभटेनीमा किनमेल गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने गरी साझेदारी गरेको छ । बैंकले किनमेल गरी एनएमबिको ई बैकिङ्ग(ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा बैंकका ग्राहकहरूले १०% वा ५०० रुपैयाँसम्म क्यासब्याक...


स्वास्थ्य बीमा बोर्डद्धारा बीमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह

काठमाडौं । अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम लागु बन्द गर्ने घोषणा गरिहरहेको बेला स्वास्थ्य बिमा बोर्डले भने बिमितहरुलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको छ । बोर्डले समयमा भुक्तानी नदिएको भन्दैं केही सरकारी तथा निजी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम...


बास्तविक किसानले नपाउने भएपछि अनुदान हटायौं, प्रोत्साहन गर्ने नीति लिएका छौं: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकले आर्थिक बर्ष ०७९–८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिएको थियो । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग भएको एक छलफलमा मन्त्री शर्माले साना किसानलाई...


आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबिच सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबिच सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेशनल हस्पिटलका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरेका...


प्रेसमाथि अवरोध पुराउने हिमालयन रि इन्स्योरेन्सलाई कारवाहीको माग, महासंघद्धारा भत्सर्ना

काठमाडौं । बीमा समितिबाट सार्वजनिक निकायको रुपमा बीमा सेवाको कारोबार गर्न अनुमति प्राप्त हिमालयन रिइन्स्योरेन्सले हिजो काठमाडौंमा आायोजना गरेको कार्यक्रममा पत्रकारहरुलाई प्रवेशमा रोक लगाएको बारे नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराउँदै सार्वजनिक निकायका सार्वजनिक कार्यक्रमहरुमा निर्वाह समाचार संकलनको वातारण बनाउन...


शिव श्री हाईड्रोपावरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । नेप्से ४६।१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। २३७ सूचीकृत कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ।शिव श्री हाईड्रोपावर र लिवर्टी इनर्जीको शेयरमा नकारात्मक...


आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ४६.१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। २३७ सूचीकृत कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ। आँधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट...


४६ अंकले घट्यो नेप्से परिसूचक, सबै समूह राताम्मे

काठमाडौं । नेप्से ४६।१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। २३७ सूचीकृत कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ। आज सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ...


शेयर बजारमा ओरालो लाग्दा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेप्से ४६ अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ९ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, लक्ष्मी बैंक, नबिल बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक,...


खप्तड लघुवित्तको बिक्रि प्रबन्धक नियुक्त

काठमाडौं । खप्तड लघुवित्तले बिक्रि प्रैबन्धक नियुक्त गरेको छ। कम्पनीले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता शेयर सार्वजनिक जारी गर्ने भएको छ। उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक/ रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस...


माछापुच्छ्रे क्यापिटद्धारा शेयरधनीहरुलाई हितग्राही डिम्याट खाता नविकरण गर्ने आग्रह

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले शेयरधनीहरुलाई हितग्राही डिम्याट खाता नविकरण गर्ने आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको हो । माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरू मार्फत डिम्याट...